Jump to content

Page:Shakuntala.pdf/356: Difference between revisions

From Nepali Proofreaders
No edit summary
No edit summary
Page body (to be transcluded):Page body (to be transcluded):
Line 2: Line 2:
<poem>
<poem>
त्यहाँ इच्छा जस्तो रँग दिन सजीलो हुन गई ।
त्यहाँ इच्छा जस्तो रँग दिन सजीलो हुन गई ।
नीलो आस्मानी वा अरुण छवि वा रङ्ग हरियो ॥
::नीलो आस्मानी वा अरुण छवि वा रङ्ग हरियो ॥
लतामा लच्केको विविध मणिको झल्ल झलक ।
लतामा लच्केको विविध मणिको झल्ल झलक ।
मिलाई . बस्नेछन्‌ सुरयुवति लुक्दै दिन टक ॥
::मिलाई . बस्नेछन्‌ सुरयुवति लुक्दै दिन टक ॥
{{pcn|(२००)}}
{{pcn|(२००)}}


Line 12: Line 12:


अँध्यारो भौ सारा महल पहिले शून्य हुन गो ।
अँध्यारो भौ सारा महल पहिले शून्य हुन गो ।
विनाख्मै रङ्गै ध्वनि-रहित झैं सिर्जनअघि ॥
::विनाख्मै रङ्गै ध्वनि-रहित झैं सिर्जनअघि ॥
त्यहाँ झिर्लिफल्‌ झिल्क्यो अनुपम उज्यालो मधघ्ुमय ।
त्यहाँ झिर्लिफल्‌ झिल्क्यो अनुपम उज्यालो मधघ्ुमय ।
त्यही बन्दै आयो विधुवदन सङ्गीतसँगमा ॥
::त्यही बन्दै आयो विधुवदन सङ्गीतसँगमा ॥
{{pcn|(२०२)}}
{{pcn|(२०२)}}


थियो गाना मीठो मधुमय 'न हँ हूँ बहुत म ।'
थियो गाना मीठो मधुमय 'न हँ हूँ बहुत म ।'
भने झै ढीलो भै किरण लहरी झै रम रम ॥
::भने झै ढीलो भै किरण लहरी झै रम रम ॥
अँध्यारो फाटे झै मिरिमिरि भयो ठाउँहरुमा ।
अँध्यारो फाटे झै मिरिमिरि भयो ठाउँहरुमा ।
किलिल्‌झिल्‌झिल्‌ झल्क्यो छवि विधुविना आकृतिविना ॥
::किलिल्‌झिल्‌झिल्‌ झल्क्यो छवि विधुविना आकृतिविना ॥
{{pcn|(२०३)}}
{{pcn|(२०३)}}


त्यही बन्दै आयो सरस मृद्रेखा र वदन ।
त्यही बन्दै आयो सरस मृद्रेखा र वदन ।
'अहं' जस्तो मीठो लहरहरूमा भझन्न झनन ॥
::'अहं' जस्तो मीठो लहरहरूमा भझन्न झनन ॥
भयो सिङ्गो बान्की छविमय सबै इन्द्रियहरू ।
भयो सिङ्गो बान्की छविमय सबै इन्द्रियहरू ।
बनेको लाएको वसन सुत झैं झल्मल हुने ॥
::बनेको लाएको वसन सुत झैं झल्मल हुने ॥
{{pcn|(२०४)}}
{{pcn|(२०४)}}


बढी झन्क्यो गाना झननन सुधासिन्धु छवि झै ।
बढी झन्क्यो गाना झननन सुधासिन्धु छवि झै ।
उदाएका देख्ये नृपवर महाविष्णु रवि भझैं ॥
::उदाएका देख्ये नृपवर महाविष्णु रवि भझैं ॥
हजारौं पन्छीका मृदु स्वर तथा ज्योति लहर-
हजारौं पन्छीका मृदु स्वर तथा ज्योति लहर-
हरूमा जागे झैं स्वरहरु उठै स्वादप्रहर ॥
::हरूमा जागे झैं स्वरहरु उठै स्वादप्रहर ॥
{{pcn|(२०५)}}
{{pcn|(२०५)}}


परी-पन्छी उदड्छन्‌ मधुर रसनाका रवहरू ।
परी-पन्छी उदड्छन्‌ मधुर रसनाका रवहरू ।
प्रशंसा झै गाई जलद-वसन-व्योम निकट ॥
::प्रशंसा झै गाई जलद-वसन-व्योम निकट ॥
</poem>
</poem>
<noinclude>{{end center block}}</noinclude>
<noinclude>{{end center block}}</noinclude>
{{stanza continue}}
{{stanza continue}}

Revision as of 12:05, 26 May 2025

This page has not been proofread

त्यहाँ इच्छा जस्तो रँग दिन सजीलो हुन गई ।
नीलो आस्मानी वा अरुण छवि वा रङ्ग हरियो ॥
लतामा लच्केको विविध मणिको झल्ल झलक ।
मिलाई . बस्नेछन्‌ सुरयुवति लुक्दै दिन टक ॥
(२००)

भयो खेन्न त्यहाँ यौटा दुष्यन्तअघि अद्भुत ।
लम-कोसे मिही भौंका परीका नख्रासित ॥
(२०१)

अँध्यारो भौ सारा महल पहिले शून्य हुन गो ।
विनाख्मै रङ्गै ध्वनि-रहित झैं सिर्जनअघि ॥
त्यहाँ झिर्लिफल्‌ झिल्क्यो अनुपम उज्यालो मधघ्ुमय ।
त्यही बन्दै आयो विधुवदन सङ्गीतसँगमा ॥
(२०२)

थियो गाना मीठो मधुमय 'न हँ हूँ बहुत म ।'
भने झै ढीलो भै किरण लहरी झै रम रम ॥
अँध्यारो फाटे झै मिरिमिरि भयो ठाउँहरुमा ।
किलिल्‌झिल्‌झिल्‌ झल्क्यो छवि विधुविना आकृतिविना ॥
(२०३)

त्यही बन्दै आयो सरस मृद्रेखा र वदन ।
'अहं' जस्तो मीठो लहरहरूमा भझन्न झनन ॥
भयो सिङ्गो बान्की छविमय सबै इन्द्रियहरू ।
बनेको लाएको वसन सुत झैं झल्मल हुने ॥
(२०४)

बढी झन्क्यो गाना झननन सुधासिन्धु छवि झै ।
उदाएका देख्ये नृपवर महाविष्णु रवि भझैं ॥
हजारौं पन्छीका मृदु स्वर तथा ज्योति लहर-
हरूमा जागे झैं स्वरहरु उठै स्वादप्रहर ॥
(२०५)

परी-पन्छी उदड्छन्‌ मधुर रसनाका रवहरू ।
प्रशंसा झै गाई जलद-वसन-व्योम निकट ॥