Jump to content

Page:Shakuntala.pdf/354: Difference between revisions

From Nepali Proofreaders
No edit summary
No edit summary
Page body (to be transcluded):Page body (to be transcluded):
Line 2: Line 2:
<poem>
<poem>
भनी लाग्ने मीठो तवर मन सन्तुष्ट हन गै :
भनी लाग्ने मीठो तवर मन सन्तुष्ट हन गै :
रहोस्‌ अद्लीबद्ली विकसित रह्न्‌ रूपहरु झैं ॥
::रहोस्‌ अद्लीबद्ली विकसित रह्न्‌ रूपहरु झैं ॥
{{pcn|(१८७)}}
{{pcn|(१८७)}}

"यही यौटै हो वा पर पनि कतै स्वर्ग छ" भनी ।

त्यहाँ सोद्धा भन्छन्‌ सुरपति "हजारौं अझ पनि ॥
::त्यहाँ सोद्धा भन्छन्‌ सुरपति "हजारौं अझ पनि ॥
बनेका छन्‌ राम्रा प्रभृह्ददयका दिव्य महिमा ।

म जस्ता राजा छन्‌ कति कति महान्‌ विश्वभरमा ॥"
::म जस्ता राजा छन्‌ कति कति महान्‌ विश्वभरमा ॥"
{{pcn|(१८८)}}
{{pcn|(१८८)}}

कनै पन्छी बोल्यो 'पिउ पिउ' कुनै चाँचर 'च च'

कनै 'कर्‌ कर' लिन्थे हृदयसित प्रेमी प्रतिध्वनि ॥
::कनै 'कर्‌ कर' लिन्थे हृदयसित प्रेमी प्रतिध्वनि ॥
कुनै "को हो को हो' कति 'कुलुलु" कोही 'कल कल'

कनै 'चीं ची कलबुल्‌ चिरिरि चुद्दै चैँ चैँ" प्रतिपल ॥
::कनै 'चीं ची कलबुल्‌ चिरिरि चुद्दै चैँ चैँ" प्रतिपल ॥
{{pcn|(१८९)}}
{{pcn|(१८९)}}

कतै 'काफल्‌ काफल्‌' 'लहलह' कतै ता "चहचह' ।

"फफिल्‌ फिल्‌' क्वै बोल्छन्‌ 'रुनुझफन्‌' कतै ता 'खुनमुन्‌' ॥
::"फफिल्‌ फिल्‌' क्वै बोल्छन्‌ 'रुनुझफन्‌' कतै ता 'खुनमुन्‌' ॥
कतै 'पासल्‌ पोसल्‌' 'पलपल ककल्‌ कल्‌ मुनुमुनु ।'

{{pcn|(१९०)}}
{{pcn|(१९०)}}

कतै झब्दा पन्छी किसलय नयाँमा तह तह ।
कतै झब्दा पन्छी किसलय नयाँमा तह तह ।
त्यसै हल्की हल्की मुखरित छ मीठो 'चह चह' ॥
::त्यसै हल्की हल्की मुखरित छ मीठो 'चह चह' ॥
"फफर्‌ फर्‌ फर' गर्छन्‌ विहग सब उड्दा वरिपरि ।

त्यसै झारी धूलो स्रभित मजामा झरफझरी ॥
::त्यसै झारी धूलो स्रभित मजामा झरफझरी ॥
{{pcn|(१९१)}}
{{pcn|(१९१)}}

चरो दइन्द्रेणीले नृपतिकन देखी चमकले ।
चरो दइन्द्रेणीले नृपतिकन देखी चमकले ।
'छ छ छ छ' बोल्यो जिउकन हिलाई भडकले ॥
::'छ छ छ छ' बोल्यो जिउकन हिलाई भडकले ॥
फिँजायो लम्पङ्खे रँग ललित लामो झिलिमिली ।

उडी चम्क्यो गम्क्यो जलबिच पस्यो झल्फझल नली ॥
::उडी चम्क्यो गम्क्यो जलबिच पस्यो झल्फझल नली ॥
{{pcn|(१९२)}}
{{pcn|(१९२)}}

त्यहाँ छन्‌ बाट्ला मखमल मुनाको तट लिने ।

गरा जस्ता राम्रा मरमर किनारा मृुदुकने ॥
::गरा जस्ता राम्रा मरमर किनारा मृुदुकने ॥
जडेका ढुङ्गा झै झलझल जहाँ सैकत कणा ।
जडेका ढुङ्गा झै झलझल जहाँ सैकत कणा ।
सितारा झै झल्फल्‌ लसित छ उज्यालो छविसँग ॥
::सितारा झै झल्फल्‌ लसित छ उज्यालो छविसँग ॥
</poem>
</poem>
<noinclude>{{end center block}}</noinclude>

{{stanza continue}}
{{stanza continue}}

Revision as of 12:00, 26 May 2025

This page has not been proofread

भनी लाग्ने मीठो तवर मन सन्तुष्ट हन गै :
रहोस्‌ अद्लीबद्ली विकसित रह्न्‌ रूपहरु झैं ॥
(१८७)

"यही यौटै हो वा पर पनि कतै स्वर्ग छ" भनी ।
त्यहाँ सोद्धा भन्छन्‌ सुरपति "हजारौं अझ पनि ॥
बनेका छन्‌ राम्रा प्रभृह्ददयका दिव्य महिमा ।
म जस्ता राजा छन्‌ कति कति महान्‌ विश्वभरमा ॥"
(१८८)

कनै पन्छी बोल्यो 'पिउ पिउ' कुनै चाँचर 'च च'
कनै 'कर्‌ कर' लिन्थे हृदयसित प्रेमी प्रतिध्वनि ॥
कुनै "को हो को हो' कति 'कुलुलु" कोही 'कल कल'
कनै 'चीं ची कलबुल्‌ चिरिरि चुद्दै चैँ चैँ" प्रतिपल ॥
(१८९)

कतै 'काफल्‌ काफल्‌' 'लहलह' कतै ता "चहचह' ।
"फफिल्‌ फिल्‌' क्वै बोल्छन्‌ 'रुनुझफन्‌' कतै ता 'खुनमुन्‌' ॥
कतै 'पासल्‌ पोसल्‌' 'पलपल ककल्‌ कल्‌ मुनुमुनु ।'
(१९०)

कतै झब्दा पन्छी किसलय नयाँमा तह तह ।
त्यसै हल्की हल्की मुखरित छ मीठो 'चह चह' ॥
"फफर्‌ फर्‌ फर' गर्छन्‌ विहग सब उड्दा वरिपरि ।
त्यसै झारी धूलो स्रभित मजामा झरफझरी ॥
(१९१)

चरो दइन्द्रेणीले नृपतिकन देखी चमकले ।
'छ छ छ छ' बोल्यो जिउकन हिलाई भडकले ॥
फिँजायो लम्पङ्खे रँग ललित लामो झिलिमिली ।
उडी चम्क्यो गम्क्यो जलबिच पस्यो झल्फझल नली ॥
(१९२)