Page:Shakuntala.pdf/333: Difference between revisions
No edit summary |
No edit summary |
||
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 2: | Line 2: | ||
<poem> | <poem> | ||
यो देख्छौं जो उज्यालो स्रप्रतिर यो बन्छ प्राशुप्रकाश । | यो देख्छौं जो उज्यालो स्रप्रतिर यो बन्छ प्राशुप्रकाश । | ||
सामीप्यैमा हुँदामा सुरकन पनि यो क्यै उज्यालो छ भास ॥ | ::सामीप्यैमा हुँदामा सुरकन पनि यो क्यै उज्यालो छ भास ॥ | ||
झर्दै आएर पृथ्वीतिर जन सुरले टेक्दछन् अन्धकार । | झर्दै आएर पृथ्वीतिर जन सुरले टेक्दछन् अन्धकार । | ||
जस्तो देखिन्छ पृथ्वी मिरमिर जनका भझल्किएका जुहार ॥" | ::जस्तो देखिन्छ पृथ्वी मिरमिर जनका भझल्किएका जुहार ॥" | ||
{{pcn|(४१)}} | {{pcn|(४१)}} | ||
भन्दाभन्दै हुरीको घनघनसरिको जोडले शान्ददार । | भन्दाभन्दै हुरीको घनघनसरिको जोडले शान्ददार । | ||
अद्ने जस्तो हँदामा रथ कशल तिनी मोहडा थोर फेरी ॥ | ::अद्ने जस्तो हँदामा रथ कशल तिनी मोहडा थोर फेरी ॥ | ||
हाँसी भन्छन् हरीमा "जतिजति बलले गर्छ दाबा अँध्यारो । | हाँसी भन्छन् हरीमा "जतिजति बलले गर्छ दाबा अँध्यारो । | ||
जान्नैले राहबीचै त्यसकन सजिलो साथ स्वश्रेय पाछन् ॥" | ::जान्नैले राहबीचै त्यसकन सजिलो साथ स्वश्रेय पाछन् ॥" | ||
{{pcn|(४२)}} | {{pcn|(४२)}} | ||
फन्के जस्तो फनक्कै फनफन भवरी चक्कराएसमान । | फन्के जस्तो फनक्कै फनफन भवरी चक्कराएसमान । | ||
लप्का दप्का र झप्का घचघच घुद्दरो क्यै कराएसमान ॥ | ::लप्का दप्का र झप्का घचघच घुद्दरो क्यै कराएसमान ॥ | ||
विक्षिप्तप्राय हावा हनुनुनु करुणा -क्रन्द्नीचालसाथ । | विक्षिप्तप्राय हावा हनुनुनु करुणा -क्रन्द्नीचालसाथ । | ||
दिन्थ्यो धक्का र मुक्का घडडड कहिले यान आएसमान ॥ | ::दिन्थ्यो धक्का र मुक्का घडडड कहिले यान आएसमान ॥ | ||
{{pcn|(४३)}} | {{pcn|(४३)}} | ||
टाढा भै सूर्य दब्दा अब तलतिर छन् दक्षिणी त्यो किनार । | टाढा भै सूर्य दब्दा अब तलतिर छन् दक्षिणी त्यो किनार । | ||
सानो तारा बनेका पदतिर कविका जूनकीरीसमान ॥ | ::सानो तारा बनेका पदतिर कविका जूनकीरीसमान ॥ | ||
माधथीमाथी उज्यालो त अनि चहकिलो सूर्य अर्को सुदिव्य । | माधथीमाथी उज्यालो त अनि चहकिलो सूर्य अर्को सुदिव्य । | ||
नीलो गोला उज्यालो वरपर छ हवा घन्किँंदो घन्न घन्न ॥ | ::नीलो गोला उज्यालो वरपर छ हवा घन्किँंदो घन्न घन्न ॥ | ||
{{pcn|(४४)}} | {{pcn|(४४)}} | ||
काला काला र ध्वाँसे घडघड डरका मूर्तिरेखा कराल । | काला काला र ध्वाँसे घडघड डरका मूर्तिरेखा कराल । | ||
दान्हा लामा किटेका कटकट कहिले बाहु लामा विशाल ॥ | ::दान्हा लामा किटेका कटकट कहिले बाहु लामा विशाल ॥ | ||
लामा झाँक्रा फिँजेका रिससित चुरिई गर्जिई आउनाले । | लामा झाँक्रा फिँजेका रिससित चुरिई गर्जिई आउनाले । | ||
सम्झन्छन् याननेता स्र-नृ्प रिपुका फौज काला तृावाँले ॥ | ::सम्झन्छन् याननेता स्र-नृ्प रिपुका फौज काला तृावाँले ॥ | ||
{{pcn|(४५)}} | {{pcn|(४५)}} | ||
यो हो देवासुरादि प्रतियुग रहने द्वन्द्वमा ठाउँ एक । | यो हो देवासुरादि प्रतियुग रहने द्वन्द्वमा ठाउँ एक । | ||
धेरै योद्धाहरूको मरणथल यही दैत्यकौ गर्व टेक ॥ | ::धेरै योद्धाहरूको मरणथल यही दैत्यकौ गर्व टेक ॥ | ||
याही हन्छन् समस्या हल अति गहिरा दैत्य औ देवबीच । | याही हन्छन् समस्या हल अति गहिरा दैत्य औ देवबीच । | ||
धर्कन्छन् स्वर्गवासीहरु पनि कहिले त्रास बढ्दा नगीच ॥ | ::धर्कन्छन् स्वर्गवासीहरु पनि कहिले त्रास बढ्दा नगीच ॥ | ||
{{pcn|(४६)}} | {{pcn|(४६)}} | ||
</poem> | </poem> | ||
<noinclude>{{end center block}}</noinclude> | <noinclude>{{end center block}}</noinclude> |
Revision as of 11:54, 26 May 2025
यो देख्छौं जो उज्यालो स्रप्रतिर यो बन्छ प्राशुप्रकाश ।
सामीप्यैमा हुँदामा सुरकन पनि यो क्यै उज्यालो छ भास ॥
झर्दै आएर पृथ्वीतिर जन सुरले टेक्दछन् अन्धकार ।
जस्तो देखिन्छ पृथ्वी मिरमिर जनका भझल्किएका जुहार ॥"
(४१)
भन्दाभन्दै हुरीको घनघनसरिको जोडले शान्ददार ।
अद्ने जस्तो हँदामा रथ कशल तिनी मोहडा थोर फेरी ॥
हाँसी भन्छन् हरीमा "जतिजति बलले गर्छ दाबा अँध्यारो ।
जान्नैले राहबीचै त्यसकन सजिलो साथ स्वश्रेय पाछन् ॥"
(४२)
फन्के जस्तो फनक्कै फनफन भवरी चक्कराएसमान ।
लप्का दप्का र झप्का घचघच घुद्दरो क्यै कराएसमान ॥
विक्षिप्तप्राय हावा हनुनुनु करुणा -क्रन्द्नीचालसाथ ।
दिन्थ्यो धक्का र मुक्का घडडड कहिले यान आएसमान ॥
(४३)
टाढा भै सूर्य दब्दा अब तलतिर छन् दक्षिणी त्यो किनार ।
सानो तारा बनेका पदतिर कविका जूनकीरीसमान ॥
माधथीमाथी उज्यालो त अनि चहकिलो सूर्य अर्को सुदिव्य ।
नीलो गोला उज्यालो वरपर छ हवा घन्किँंदो घन्न घन्न ॥
(४४)
काला काला र ध्वाँसे घडघड डरका मूर्तिरेखा कराल ।
दान्हा लामा किटेका कटकट कहिले बाहु लामा विशाल ॥
लामा झाँक्रा फिँजेका रिससित चुरिई गर्जिई आउनाले ।
सम्झन्छन् याननेता स्र-नृ्प रिपुका फौज काला तृावाँले ॥
(४५)
यो हो देवासुरादि प्रतियुग रहने द्वन्द्वमा ठाउँ एक ।
धेरै योद्धाहरूको मरणथल यही दैत्यकौ गर्व टेक ॥
याही हन्छन् समस्या हल अति गहिरा दैत्य औ देवबीच ।
धर्कन्छन् स्वर्गवासीहरु पनि कहिले त्रास बढ्दा नगीच ॥
(४६)