Page:Shakuntala.pdf/331: Difference between revisions
No edit summary |
No edit summary |
||
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 2: | Line 2: | ||
<poem> | <poem> | ||
हैर्छन् विज्ञानवाला ग्रह, उड, सरिता, स्वर्गको रश्मि चाल । | हैर्छन् विज्ञानवाला ग्रह, उड, सरिता, स्वर्गको रश्मि चाल । | ||
यो सारा शून्यता हो प्रकृतिकृत क्रिया काकतालीय जाल ॥ | ::यो सारा शून्यता हो प्रकृतिकृत क्रिया काकतालीय जाल ॥ | ||
भन्दै आँखा अँध्यारासँग गगनविषे शून्यता मात्र देखी । | भन्दै आँखा अँध्यारासँग गगनविषे शून्यता मात्र देखी । | ||
भन्नेछन् छैन केही यति हृदय लिई शान्तिको वास जन्म्यो ॥ | ::भन्नेछन् छैन केही यति हृदय लिई शान्तिको वास जन्म्यो ॥ | ||
{{pcn|(२९)}} | {{pcn|(२९)}} | ||
धेरै धेरै यहाँ छन् तहतह गहिरा शून्यका काँचुली भै । | धेरै धेरै यहाँ छन् तहतह गहिरा शून्यका काँचुली भै । | ||
सातै छन् भेद यौटा तर हृदय विकासी हुने सिल्लिला झैं ॥ | ::सातै छन् भेद यौटा तर हृदय विकासी हुने सिल्लिला झैं ॥ | ||
पृथ्वी, पानीय, हावा, तम, रज, शुचिका माथि आनन्द लोक । | पृथ्वी, पानीय, हावा, तम, रज, शुचिका माथि आनन्द लोक । | ||
सातै छन् लोक मोटा तवरसँग लिए स्वर्गको मार्गबीच ॥ | ::सातै छन् लोक मोटा तवरसँग लिए स्वर्गको मार्गबीच ॥ | ||
{{pcn|(३०)}} | {{pcn|(३०)}} | ||
पृष्वी मौटो खँदिलो रँग रेँगहरुको रूपले भै सचित्र । | पृष्वी मौटो खँदिलो रँग रेँगहरुको रूपले भै सचित्र । | ||
मात्रा स्पर्शी छ चाँडो, परिणतिहरुको रेखिने शीघ रेखा ॥ | ::मात्रा स्पर्शी छ चाँडो, परिणतिहरुको रेखिने शीघ रेखा ॥ | ||
धेरै फुख्रो र धुस्रो अलिकति रसले सत्यको भिन्न जाँदा । | धेरै फुख्रो र धुस्रो अलिकति रसले सत्यको भिन्न जाँदा । | ||
सन्तोषीसम्म भन्ने किरणहरु जहाँ आउँछन् अल्प वक्र ॥ | ::सन्तोषीसम्म भन्ने किरणहरु जहाँ आउँछन् अल्प वक्र ॥ | ||
{{pcn|(३१)}} | {{pcn|(३१)}} | ||
तल्लो दर्जा उज्यालो क्षणक्षणहरुको चाख ज्यादा रहेको । | तल्लो दर्जा उज्यालो क्षणक्षणहरुको चाख ज्यादा रहेको । | ||
मिल्ने सौन्दर्यसाथै विकृति करुणता भैद ज्यादा भएको ॥ | ::मिल्ने सौन्दर्यसाथै विकृति करुणता भैद ज्यादा भएको ॥ | ||
साड्ग्रा सीमाहरूका क्षितिजहरु हुने अल्प सौगन्धवाला । | साड्ग्रा सीमाहरूका क्षितिजहरु हुने अल्प सौगन्धवाला । | ||
हामीले घीन मान्ने थलहरु बहृतै धोर मात्रै उज्याला ॥ | ::हामीले घीन मान्ने थलहरु बहृतै धोर मात्रै उज्याला ॥ | ||
{{pcn|(३२)}} | {{pcn|(३२)}} | ||
आभाका दिव्य साना मिरिमिरिहरु नै झल्किँदामा सजीव । | आभाका दिव्य साना मिरिमिरिहरु नै झल्किँदामा सजीव । | ||
छोला छोला गरे झै क्षणसहित बनी बिर्सिने दिव्य ज्योति । | ::छोला छोला गरे झै क्षणसहित बनी बिर्सिने दिव्य ज्योति । | ||
फैली जाँदा उज्यालो अतिशाय करुणाको सेँदो दीन पात्र । | फैली जाँदा उज्यालो अतिशाय करुणाको सेँदो दीन पात्र । | ||
त्यो पृष्वीलोकमा छन् मरण दुख तथा आँसुले आर्द्र गात्र ॥ | ::त्यो पृष्वीलोकमा छन् मरण दुख तथा आँसुले आर्द्र गात्र ॥ | ||
{{pcn|(३३)}} | {{pcn|(३३)}} | ||
हामी हेछौँ धरा ती सुरपुर रहने देख्दछौं दुर-दूर । | हामी हेछौँ धरा ती सुरपुर रहने देख्दछौं दुर-दूर । | ||
मिर्मिर् मिर्मिर् गरैको विधुसरि निशिमा घोर काली अमाको ॥ | ::मिर्मिर् मिर्मिर् गरैको विधुसरि निशिमा घोर काली अमाको ॥ | ||
झिल्फिल्झिल्फिल् कडा भै थलयल छविमा काठजस्ता उज्याला । | झिल्फिल्झिल्फिल् कडा भै थलयल छविमा काठजस्ता उज्याला । | ||
झल्किन्छन् दिव्य झल्का हृदय घुसिलिंदा मर्तको धप्प बेला ॥ | ::झल्किन्छन् दिव्य झल्का हृदय घुसिलिंदा मर्तको धप्प बेला ॥ | ||
{{pcn|(३४)}} | {{pcn|(३४)}} | ||
</poem> | </poem> | ||
<noinclude>{{end center block}}</noinclude> | <noinclude>{{end center block}}</noinclude> |
Revision as of 11:53, 26 May 2025
हैर्छन् विज्ञानवाला ग्रह, उड, सरिता, स्वर्गको रश्मि चाल ।
यो सारा शून्यता हो प्रकृतिकृत क्रिया काकतालीय जाल ॥
भन्दै आँखा अँध्यारासँग गगनविषे शून्यता मात्र देखी ।
भन्नेछन् छैन केही यति हृदय लिई शान्तिको वास जन्म्यो ॥
(२९)
धेरै धेरै यहाँ छन् तहतह गहिरा शून्यका काँचुली भै ।
सातै छन् भेद यौटा तर हृदय विकासी हुने सिल्लिला झैं ॥
पृथ्वी, पानीय, हावा, तम, रज, शुचिका माथि आनन्द लोक ।
सातै छन् लोक मोटा तवरसँग लिए स्वर्गको मार्गबीच ॥
(३०)
पृष्वी मौटो खँदिलो रँग रेँगहरुको रूपले भै सचित्र ।
मात्रा स्पर्शी छ चाँडो, परिणतिहरुको रेखिने शीघ रेखा ॥
धेरै फुख्रो र धुस्रो अलिकति रसले सत्यको भिन्न जाँदा ।
सन्तोषीसम्म भन्ने किरणहरु जहाँ आउँछन् अल्प वक्र ॥
(३१)
तल्लो दर्जा उज्यालो क्षणक्षणहरुको चाख ज्यादा रहेको ।
मिल्ने सौन्दर्यसाथै विकृति करुणता भैद ज्यादा भएको ॥
साड्ग्रा सीमाहरूका क्षितिजहरु हुने अल्प सौगन्धवाला ।
हामीले घीन मान्ने थलहरु बहृतै धोर मात्रै उज्याला ॥
(३२)
आभाका दिव्य साना मिरिमिरिहरु नै झल्किँदामा सजीव ।
छोला छोला गरे झै क्षणसहित बनी बिर्सिने दिव्य ज्योति ।
फैली जाँदा उज्यालो अतिशाय करुणाको सेँदो दीन पात्र ।
त्यो पृष्वीलोकमा छन् मरण दुख तथा आँसुले आर्द्र गात्र ॥
(३३)
हामी हेछौँ धरा ती सुरपुर रहने देख्दछौं दुर-दूर ।
मिर्मिर् मिर्मिर् गरैको विधुसरि निशिमा घोर काली अमाको ॥
झिल्फिल्झिल्फिल् कडा भै थलयल छविमा काठजस्ता उज्याला ।
झल्किन्छन् दिव्य झल्का हृदय घुसिलिंदा मर्तको धप्प बेला ॥
(३४)