Page:Shakuntala.pdf/328: Difference between revisions
No edit summary |
No edit summary |
||
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 2: | Line 2: | ||
<poem> | <poem> | ||
ती हुन्छन् फूजजस्ता रँग रँग मधुरा दूर साना सफेद । | ती हुन्छन् फूजजस्ता रँग रँग मधुरा दूर साना सफेद । | ||
बाटाका बीच उड्दो तरुलहर नजीकै हरा झारजस्ता ॥ | ::बाटाका बीच उड्दो तरुलहर नजीकै हरा झारजस्ता ॥ | ||
सानो राम्रो सिँगारै घरसरि पृतलीको सफा चारु चट्ट । | सानो राम्रो सिँगारै घरसरि पृतलीको सफा चारु चट्ट । | ||
मिर्मरि स्वर्णछाना निकट अनि खुला टाउको झैं फुलेका ॥ | ::मिर्मरि स्वर्णछाना निकट अनि खुला टाउको झैं फुलेका ॥ | ||
{{pcn|(११)}} | {{pcn|(११)}} | ||
हेर्छन् दृष्यन्त राजा तलतिर पृथिवी शैलवाली वसन्ती । | हेर्छन् दृष्यन्त राजा तलतिर पृथिवी शैलवाली वसन्ती । | ||
काना काला र कोरेसरि जमिनहरू रङ्गका चारु पाटा ॥ | ::काना काला र कोरेसरि जमिनहरू रङ्गका चारु पाटा ॥ | ||
सेता धर्का नदीका सिलमिल हरिया वृक्ष काला बनेका । | सेता धर्का नदीका सिलमिल हरिया वृक्ष काला बनेका । | ||
छाना छाना उठेका गजुरहरु तिखा सानु दुप्पा सियाका ॥ | ::छाना छाना उठेका गजुरहरु तिखा सानु दुप्पा सियाका ॥ | ||
{{pcn|(१२)}} | {{pcn|(१२)}} | ||
नीलो नीलो हुँदै गो रंग परपर भै रूप सारा गुमेर । | नीलो नीलो हुँदै गो रंग परपर भै रूप सारा गुमेर । | ||
नीलो नीलो फिका क्यै सुमधुर कुद्दरो पातलो बेर्हिए झै ।: | ::नीलो नीलो फिका क्यै सुमधुर कुद्दरो पातलो बेर्हिए झै ।: | ||
आयो चाँडै तहालू जलद अन बनी पातलो हस्सुतुल्य । | आयो चाँडै तहालू जलद अन बनी पातलो हस्सुतुल्य । | ||
भेट्थ्यो त्यो यान उँचा अन घनतलका पातला जाल चल्दा ॥ | ::भेट्थ्यो त्यो यान उँचा अन घनतलका पातला जाल चल्दा ॥ | ||
{{pcn|(१३)}} | {{pcn|(१३)}} | ||
चीसो मिक्कै हुनाले नृपवर अलि क्यै खुम्चिएका समान । | चीसो मिक्कै हुनाले नृपवर अलि क्यै खुम्चिएका समान । | ||
देखी हाँसेर भन्छन् नृपवर सुर ती "स्वर्गमा नै हुँदैन ॥ | ::देखी हाँसेर भन्छन् नृपवर सुर ती "स्वर्गमा नै हुँदैन ॥ | ||
हामीमा गर्मि-सर्दी हृदयसित मिली आउँछन् उष्ण भाव । | हामीमा गर्मि-सर्दी हृदयसित मिली आउँछन् उष्ण भाव । | ||
ठण्डा होला निकै नै नृपवर प्रभुमा उच्चताको प्रभाव ॥ | ::ठण्डा होला निकै नै नृपवर प्रभुमा उच्चताको प्रभाव ॥ | ||
{{pcn|(१४)}} | {{pcn|(१४)}} | ||
बोले यी मिष्ठवाणी जब स्ुरपतिका यानका हाँकले ती । | बोले यी मिष्ठवाणी जब स्ुरपतिका यानका हाँकले ती । | ||
राजाले अस्त्र आफ्नो 'हृदनल'<ref>काल्पनिक आन्यस्थ ।</ref> महिमासाथ गर्छन् प्रयोग ॥ | ::राजाले अस्त्र आफ्नो 'हृदनल'<ref>काल्पनिक आन्यस्थ ।</ref> महिमासाथ गर्छन् प्रयोग ॥ | ||
झिल्क्यो आगो भिभिल्भिल् झलललल घुम्यो, यानको चारतर्फ । | झिल्क्यो आगो भिभिल्भिल् झलललल घुम्यो, यानको चारतर्फ । | ||
साना सेता रँगीला रँगविरँग लियो राप नै नागबेली ॥ | ::साना सेता रँगीला रँगविरँग लियो राप नै नागबेली ॥ | ||
{{pcn|(१५)}} | {{pcn|(१५)}} | ||
गर्मी चढ्दै गयो झन् क्षणभर स्र ती रापले ताप पारी । | गर्मी चढ्दै गयो झन् क्षणभर स्र ती रापले ताप पारी । | ||
गर्माएका हेँदामा हैँसमुख अब छन् भूप भारी ॥ | ::गर्माएका हेँदामा हैँसमुख अब छन् भूप भारी ॥ | ||
"मेरो यो अस्त्र यौटा 'हृदनल' कहिने एक यो हो । | "मेरो यो अस्त्र यौटा 'हृदनल' कहिने एक यो हो । | ||
मेघारूढा भवानीसँग वर पहिले पाइएको खुशीमा ॥" | ::मेघारूढा भवानीसँग वर पहिले पाइएको खुशीमा ॥" | ||
{{pcn|(१६)}} | {{pcn|(१६)}} | ||
</poem> | </poem> | ||
<noinclude>{{end center block}}</noinclude> | <noinclude>{{end center block}}</noinclude> |
Revision as of 11:52, 26 May 2025
ती हुन्छन् फूजजस्ता रँग रँग मधुरा दूर साना सफेद ।
बाटाका बीच उड्दो तरुलहर नजीकै हरा झारजस्ता ॥
सानो राम्रो सिँगारै घरसरि पृतलीको सफा चारु चट्ट ।
मिर्मरि स्वर्णछाना निकट अनि खुला टाउको झैं फुलेका ॥
(११)
हेर्छन् दृष्यन्त राजा तलतिर पृथिवी शैलवाली वसन्ती ।
काना काला र कोरेसरि जमिनहरू रङ्गका चारु पाटा ॥
सेता धर्का नदीका सिलमिल हरिया वृक्ष काला बनेका ।
छाना छाना उठेका गजुरहरु तिखा सानु दुप्पा सियाका ॥
(१२)
नीलो नीलो हुँदै गो रंग परपर भै रूप सारा गुमेर ।
नीलो नीलो फिका क्यै सुमधुर कुद्दरो पातलो बेर्हिए झै ।:
आयो चाँडै तहालू जलद अन बनी पातलो हस्सुतुल्य ।
भेट्थ्यो त्यो यान उँचा अन घनतलका पातला जाल चल्दा ॥
(१३)
चीसो मिक्कै हुनाले नृपवर अलि क्यै खुम्चिएका समान ।
देखी हाँसेर भन्छन् नृपवर सुर ती "स्वर्गमा नै हुँदैन ॥
हामीमा गर्मि-सर्दी हृदयसित मिली आउँछन् उष्ण भाव ।
ठण्डा होला निकै नै नृपवर प्रभुमा उच्चताको प्रभाव ॥
(१४)
बोले यी मिष्ठवाणी जब स्ुरपतिका यानका हाँकले ती ।
राजाले अस्त्र आफ्नो 'हृदनल'[1] महिमासाथ गर्छन् प्रयोग ॥
झिल्क्यो आगो भिभिल्भिल् झलललल घुम्यो, यानको चारतर्फ ।
साना सेता रँगीला रँगविरँग लियो राप नै नागबेली ॥
(१५)
गर्मी चढ्दै गयो झन् क्षणभर स्र ती रापले ताप पारी ।
गर्माएका हेँदामा हैँसमुख अब छन् भूप भारी ॥
"मेरो यो अस्त्र यौटा 'हृदनल' कहिने एक यो हो ।
मेघारूढा भवानीसँग वर पहिले पाइएको खुशीमा ॥"
(१६)
- ↑ काल्पनिक आन्यस्थ ।