Page:Shakuntala.pdf/322: Difference between revisions
No edit summary |
No edit summary |
||
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 2: | Line 2: | ||
<poem> | <poem> | ||
ए ए ! डाक किसान त्यो गद्सक्यो ? ए खतको गोप त॑ ? | ए ए ! डाक किसान त्यो गद्सक्यो ? ए खतको गोप त॑ ? | ||
बस् नस् भन्न मलाइ ती किन त्यहाँ आइन् त राख्लोमित ॥ | ::बस् नस् भन्न मलाइ ती किन त्यहाँ आइन् त राख्लोमित ॥ | ||
के भन्थिन् अनि चेहरा कन थियो ? कस्ता थिए नेत्र ती ? | के भन्थिन् अनि चेहरा कन थियो ? कस्ता थिए नेत्र ती ? | ||
हुन्थिन् वा खुश मान्दथिन् कि त त्यहो हन्थिन् कि सोच्थिन् अनि ? | ::हुन्थिन् वा खुश मान्दथिन् कि त त्यहो हन्थिन् कि सोच्थिन् अनि ? | ||
{{pcn|(३५)}} | {{pcn|(३५)}} | ||
के लामा दुइ कोस ध्यानगहिरा छद्दके रतीला थिए ? | के लामा दुइ कोस ध्यानगहिरा छद्दके रतीला थिए ? | ||
खे खाइन् अनि के भनिन् ? अनि त्यहाँ वार्ताहरू के भए ? | ::खे खाइन् अनि के भनिन् ? अनि त्यहाँ वार्ताहरू के भए ? | ||
थोरै अन्न लिएर कञ्चितदृशी साङ्ग्रो गराई गह । | थोरै अन्न लिएर कञ्चितदृशी साङ्ग्रो गराई गह । | ||
खान्थिन् घोर कि ? होंस्दथिन् कि कसरी बर्थिन् कि रुन्थिन् सन ॥ | ::खान्थिन् घोर कि ? होंस्दथिन् कि कसरी बर्थिन् कि रुन्थिन् सन ॥ | ||
{{pcn|(३६)}} | {{pcn|(३६)}} | ||
चाँडो आज नता न ! ती अनि कहाँ जाने करा गर्दथिन् ? | चाँडो आज नता न ! ती अनि कहाँ जाने करा गर्दथिन् ? | ||
रोएतुल्य बिहान कोण टुको के मैलिएको थियो ?" | ::रोएतुल्य बिहान कोण टुको के मैलिएको थियो ?" | ||
यस्तै प्रश्न अनेक उत्तर त्यो खेतिवालाकन । | यस्तै प्रश्न अनेक उत्तर त्यो खेतिवालाकन । | ||
आए आँस् विचित्र देख्न विधिको छर्लक्ग बीत्यो दिन ॥ | ::आए आँस् विचित्र देख्न विधिको छर्लक्ग बीत्यो दिन ॥ | ||
{{pcn|(३७)}} | {{pcn|(३७)}} | ||
पाई धेर हुनाम त्यो घर गयो खोजेर ल्याए तिनी । | पाई धेर हुनाम त्यो घर गयो खोजेर ल्याए तिनी । | ||
मिल्ने हन्छ इनाम धेर पछि है भन्ने दिलासा पनि ॥ | ::मिल्ने हन्छ इनाम धेर पछि है भन्ने दिलासा पनि ॥ | ||
"हा ! क्या दुष्ट छ कर्म धर्म नहुने क्या बेइमानी गस्यो । | "हा ! क्या दुष्ट छ कर्म धर्म नहुने क्या बेइमानी गस्यो । | ||
रानी बन्न सुहाउनेकन त्यसै बाहैक पारी मो ॥ | ::रानी बन्न सुहाउनेकन त्यसै बाहैक पारी मो ॥ | ||
कस्तो दैव ! हरे नि ! सम्झन त्यसै छीया छ छाती पनि ।" | कस्तो दैव ! हरे नि ! सम्झन त्यसै छीया छ छाती पनि ।" | ||
भन्दै आँसु लिई पुकारहरुको आँखा भई त्यो फि-्यो ॥ | ::भन्दै आँसु लिई पुकारहरुको आँखा भई त्यो फि-्यो ॥ | ||
{{pcn|(३८)}} | {{pcn|(३८)}} | ||
भौलीपल्ट बिहान नीँद नलिई कालो उज्यालो भयो । | भौलीपल्ट बिहान नीँद नलिई कालो उज्यालो भयो । | ||
मेघाच्छन्न,गरजलेन व्योम कइरो उद्घ्यो अकाशी झिनो ॥ | ::मेघाच्छन्न,गरजलेन व्योम कइरो उद्घ्यो अकाशी झिनो ॥ | ||
लाग्यो घर्घर बर्बर भए आँखा प्रतापी पनि । | लाग्यो घर्घर बर्बर भए आँखा प्रतापी पनि । | ||
केही अन्न नली बसे नृपति ती कान्तावियोगी बनी ॥ | ::केही अन्न नली बसे नृपति ती कान्तावियोगी बनी ॥ | ||
{{pcn|(३९)}} | {{pcn|(३९)}} | ||
"प्यूंला चातक बूँद आज म चरो प्यासी बनी बस्दछु । | "प्यूंला चातक बूँद आज म चरो प्यासी बनी बस्दछु । | ||
मेरो यो डमा डमा वियोग शरले हान्दो छ छातीतिर ॥ | ::मेरो यो डमा डमा वियोग शरले हान्दो छ छातीतिर ॥ | ||
प्यारीलाइ गयो गुम भयो रित्तो र पानीभरी । | प्यारीलाइ गयो गुम भयो रित्तो र पानीभरी । | ||
आत्मा छैन यहाँ रुँदै पयरमा जाँदो छ पीछा गरी ॥ | ::आत्मा छैन यहाँ रुँदै पयरमा जाँदो छ पीछा गरी ॥ | ||
{{pcn|(४०)}} | {{pcn|(४०)}} | ||
</poem> | </poem> | ||
<noinclude>{{end center block}}</noinclude> | <noinclude>{{end center block}}</noinclude> |
Revision as of 11:51, 26 May 2025
ए ए ! डाक किसान त्यो गद्सक्यो ? ए खतको गोप त॑ ?
बस् नस् भन्न मलाइ ती किन त्यहाँ आइन् त राख्लोमित ॥
के भन्थिन् अनि चेहरा कन थियो ? कस्ता थिए नेत्र ती ?
हुन्थिन् वा खुश मान्दथिन् कि त त्यहो हन्थिन् कि सोच्थिन् अनि ?
(३५)
के लामा दुइ कोस ध्यानगहिरा छद्दके रतीला थिए ?
खे खाइन् अनि के भनिन् ? अनि त्यहाँ वार्ताहरू के भए ?
थोरै अन्न लिएर कञ्चितदृशी साङ्ग्रो गराई गह ।
खान्थिन् घोर कि ? होंस्दथिन् कि कसरी बर्थिन् कि रुन्थिन् सन ॥
(३६)
चाँडो आज नता न ! ती अनि कहाँ जाने करा गर्दथिन् ?
रोएतुल्य बिहान कोण टुको के मैलिएको थियो ?"
यस्तै प्रश्न अनेक उत्तर त्यो खेतिवालाकन ।
आए आँस् विचित्र देख्न विधिको छर्लक्ग बीत्यो दिन ॥
(३७)
पाई धेर हुनाम त्यो घर गयो खोजेर ल्याए तिनी ।
मिल्ने हन्छ इनाम धेर पछि है भन्ने दिलासा पनि ॥
"हा ! क्या दुष्ट छ कर्म धर्म नहुने क्या बेइमानी गस्यो ।
रानी बन्न सुहाउनेकन त्यसै बाहैक पारी मो ॥
कस्तो दैव ! हरे नि ! सम्झन त्यसै छीया छ छाती पनि ।"
भन्दै आँसु लिई पुकारहरुको आँखा भई त्यो फि-्यो ॥
(३८)
भौलीपल्ट बिहान नीँद नलिई कालो उज्यालो भयो ।
मेघाच्छन्न,गरजलेन व्योम कइरो उद्घ्यो अकाशी झिनो ॥
लाग्यो घर्घर बर्बर भए आँखा प्रतापी पनि ।
केही अन्न नली बसे नृपति ती कान्तावियोगी बनी ॥
(३९)
"प्यूंला चातक बूँद आज म चरो प्यासी बनी बस्दछु ।
मेरो यो डमा डमा वियोग शरले हान्दो छ छातीतिर ॥
प्यारीलाइ गयो गुम भयो रित्तो र पानीभरी ।
आत्मा छैन यहाँ रुँदै पयरमा जाँदो छ पीछा गरी ॥
(४०)