Page:Shakuntala.pdf/317: Difference between revisions
No edit summary |
No edit summary |
||
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 2: | Line 2: | ||
<poem> | <poem> | ||
गयो सानु पाठो त्यसै फुर्फुरै भै । | गयो सानु पाठो त्यसै फुर्फुरै भै । | ||
बसी धैर्य गर्दा त्यहाँ धेर बेर ॥ | ::बसी धैर्य गर्दा त्यहाँ धेर बेर ॥ | ||
खुल्यो दोहरो रइको दिव्य लच्का । | खुल्यो दोहरो रइको दिव्य लच्का । | ||
टुटेको त्यहाँ पूर्वको कोणनेर ॥ | ::टुटेको त्यहाँ पूर्वको कोणनेर ॥ | ||
{{pcn|(५)}} | {{pcn|(५)}} | ||
"नजा मिट्दु ! आ-आ हिलोमा गएर । | "नजा मिट्दु ! आ-आ हिलोमा गएर । | ||
कहाँकी हरे ! चञ्चले मैलिएर ॥ | ::कहाँकी हरे ! चञ्चले मैलिएर ॥ | ||
नठोकी तँलाई त पख्् मिद्दु कस्ती । | नठोकी तँलाई त पख्् मिद्दु कस्ती । | ||
नमान्ने अजीरा त्यसै मात्तिएर ॥" | ::नमान्ने अजीरा त्यसै मात्तिएर ॥" | ||
{{pcn|(६)}} | {{pcn|(६)}} | ||
भनी किन् हेर ! श्यामा पछाडि । | भनी किन् हेर ! श्यामा पछाडि । | ||
छनूँ भन्छ उ फूर्तिले नाङ्गिएर ॥ | ::छनूँ भन्छ उ फूर्तिले नाङ्गिएर ॥ | ||
परैसम्म झन् झन् लग्यो खान गाली । | परैसम्म झन् झन् लग्यो खान गाली । | ||
हिलो छ्यापछ्याप्ती गरी उफ्रिएर ॥ | ::हिलो छ्यापछ्याप्ती गरी उफ्रिएर ॥ | ||
{{pcn|(७)}} | {{pcn|(७)}} | ||
कराएर म्याँ म्याँ कलीलो मुकण्डी । | कराएर म्याँ म्याँ कलीलो मुकण्डी । | ||
झिकी पात झै पातलो लाल जिभ्रो ॥ | ::झिकी पात झै पातलो लाल जिभ्रो ॥ | ||
हुँदा दूर केही नजीकै पुगेमा । | हुँदा दूर केही नजीकै पुगेमा । | ||
त्यसै फुर्फरे भै घुमी उफ्रिएर ॥ | ::त्यसै फुर्फरे भै घुमी उफ्रिएर ॥ | ||
{{pcn|(८)}} | {{pcn|(८)}} | ||
लग्यो हेर श्यामा कदाएर टाढा । | लग्यो हेर श्यामा कदाएर टाढा । | ||
किनारा पुगिन् पोखरीको कदेर ॥ | ::किनारा पुगिन् पोखरीको कदेर ॥ | ||
जहाँ सिल्मिलाएर पानी हरीयो । | जहाँ सिल्मिलाएर पानी हरीयो । | ||
न लिन्थ्यो कनै चित्र छाया परेर ॥ | ::न लिन्थ्यो कनै चित्र छाया परेर ॥ | ||
{{pcn|(९)}} | {{pcn|(९)}} | ||
लग्यो स्नानको भूमिमा हेर श्यामा । | लग्यो स्नानको भूमिमा हेर श्यामा । | ||
कलीलो गरी कण्ठ बोलेर म्याँ म्याँ ॥ | ::कलीलो गरी कण्ठ बोलेर म्याँ म्याँ ॥ | ||
पु॒गी टक्क अडक्यो त्यही ठाउँनेर । | पु॒गी टक्क अडक्यो त्यही ठाउँनेर । | ||
जहाँ गौतमी स्नान गर्थिन् सबेर ॥ | ::जहाँ गौतमी स्नान गर्थिन् सबेर ॥ | ||
{{pcn|(१०)}} | {{pcn|(१०)}} | ||
</poem> | </poem> | ||
<noinclude>{{end center block}}</noinclude> | <noinclude>{{end center block}}</noinclude> |
Revision as of 11:49, 26 May 2025
गयो सानु पाठो त्यसै फुर्फुरै भै ।
बसी धैर्य गर्दा त्यहाँ धेर बेर ॥
खुल्यो दोहरो रइको दिव्य लच्का ।
टुटेको त्यहाँ पूर्वको कोणनेर ॥
(५)
"नजा मिट्दु ! आ-आ हिलोमा गएर ।
कहाँकी हरे ! चञ्चले मैलिएर ॥
नठोकी तँलाई त पख्् मिद्दु कस्ती ।
नमान्ने अजीरा त्यसै मात्तिएर ॥"
(६)
भनी किन् हेर ! श्यामा पछाडि ।
छनूँ भन्छ उ फूर्तिले नाङ्गिएर ॥
परैसम्म झन् झन् लग्यो खान गाली ।
हिलो छ्यापछ्याप्ती गरी उफ्रिएर ॥
(७)
कराएर म्याँ म्याँ कलीलो मुकण्डी ।
झिकी पात झै पातलो लाल जिभ्रो ॥
हुँदा दूर केही नजीकै पुगेमा ।
त्यसै फुर्फरे भै घुमी उफ्रिएर ॥
(८)
लग्यो हेर श्यामा कदाएर टाढा ।
किनारा पुगिन् पोखरीको कदेर ॥
जहाँ सिल्मिलाएर पानी हरीयो ।
न लिन्थ्यो कनै चित्र छाया परेर ॥
(९)
लग्यो स्नानको भूमिमा हेर श्यामा ।
कलीलो गरी कण्ठ बोलेर म्याँ म्याँ ॥
पु॒गी टक्क अडक्यो त्यही ठाउँनेर ।
जहाँ गौतमी स्नान गर्थिन् सबेर ॥
(१०)