Page:Shakuntala.pdf/361: Difference between revisions
→Not proofread: Created page with "<noinclude>{{start center block}}</noinclude> <poem> </poem> <noinclude>{{end center block}}</noinclude>" |
No edit summary |
||
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 1: | Line 1: | ||
<noinclude>{{start center block}}</noinclude> | <noinclude>{{start center block}}</noinclude> | ||
<poem> | <poem> | ||
त्यहाँ शुभ्न सोताहरू खान पानी ! | |||
झरे झै सफा माग झैं देखिनाले ॥ | |||
जटाजूटका दिव्य ती कण्ठभूषा । | |||
सुगन्धी फुली केश झैं घूर्जटीका । | |||
झ्रेतुल्य नाला थिए क्षेद्रमाथि ॥ | |||
{{pcn|(२३२)}} | |||
ओर्ल्यो दिव्य विमान शैल-शिरमा फाटेर हस्सू अन । | |||
देखिन्थ्यो तल दृश्य चार महिमा चीरा परी गौरव ॥ | |||
साना छन् कुइरा यताउति अझै देखिन्छ नाला पनि । | |||
झीनो बाफ उठेर मिर्मिर हुने क्यै वक्ररेखा बनी ॥ | |||
{{pcn|(२३३)}} | |||
किरण सूर्यका प्रथम कोमल । | |||
समर गर्दथे बाफका तल ॥ | |||
विविध रङ्गमा जुट्न गैकन । | |||
ठाउँ ठाउँमा हृदयरब्जन ॥ | |||
{{pcn|(२३४)}} | |||
अरुण कान्तिले वरुण -स्वप्नमा । | |||
थोर गेरको मृद् विलास ली ॥ | |||
शुभ्रता लिँदा बिउँभिँदो जगत्- | |||
तुल्य दृश्य त्यो ललित देखियो ॥ | |||
{{pcn|(२३५)}} | |||
सलिलसुन्दरी त्वरित निम्नगा । | |||
झलल भल्किद्न् धवल रिममा ॥ | |||
{{pcn|(२३६)}} | |||
कोरिई सफा लहलहाउँदा । | |||
हरित खेतका कोण सुन्दर ॥ | |||
स्पष्ट बन्दछन् प्रनलता लिँदो । | |||
गगन दीपका घवल रिममा ॥ | |||
{{pcn|(२३७)}} | |||
</poem> | </poem> | ||
<noinclude>{{end center block}}</noinclude> | <noinclude>{{end center block}}</noinclude> |
Revision as of 21:26, 25 May 2025
त्यहाँ शुभ्न सोताहरू खान पानी !
झरे झै सफा माग झैं देखिनाले ॥
जटाजूटका दिव्य ती कण्ठभूषा ।
सुगन्धी फुली केश झैं घूर्जटीका ।
झ्रेतुल्य नाला थिए क्षेद्रमाथि ॥
(२३२)
ओर्ल्यो दिव्य विमान शैल-शिरमा फाटेर हस्सू अन ।
देखिन्थ्यो तल दृश्य चार महिमा चीरा परी गौरव ॥
साना छन् कुइरा यताउति अझै देखिन्छ नाला पनि ।
झीनो बाफ उठेर मिर्मिर हुने क्यै वक्ररेखा बनी ॥
(२३३)
किरण सूर्यका प्रथम कोमल ।
समर गर्दथे बाफका तल ॥
विविध रङ्गमा जुट्न गैकन ।
ठाउँ ठाउँमा हृदयरब्जन ॥
(२३४)
अरुण कान्तिले वरुण -स्वप्नमा ।
थोर गेरको मृद् विलास ली ॥
शुभ्रता लिँदा बिउँभिँदो जगत्-
तुल्य दृश्य त्यो ललित देखियो ॥
(२३५)
सलिलसुन्दरी त्वरित निम्नगा ।
झलल भल्किद्न् धवल रिममा ॥
(२३६)
कोरिई सफा लहलहाउँदा ।
हरित खेतका कोण सुन्दर ॥
स्पष्ट बन्दछन् प्रनलता लिँदो ।
गगन दीपका घवल रिममा ॥
(२३७)