Page:Shakuntala.pdf/355: Difference between revisions
→Not proofread: Created page with "<noinclude>{{start center block}}</noinclude> <poem> </poem> <noinclude>{{end center block}}</noinclude>" |
No edit summary |
||
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 1: | Line 1: | ||
<noinclude>{{start center block}}</noinclude> | <noinclude>{{start center block}}</noinclude> | ||
<poem> | <poem> | ||
उज्याला बत्ती झै लहर मणिका रङ्ग विविध । | |||
झझल् झल भझल् गर्छन् विधुकर खुलाई बहविध ॥ | |||
{{pcn|(१९३)}} | |||
कतै माला राम्रो जललल बमी भ्यालउपर । | |||
शशीको ज्योत्स्ताको मणिमय उज्यालो छ लहर ॥ | |||
जहाँ झल्की शा जनत दुवचनका रङ्गहरुमा । | |||
परी हाँसी तलतिर बनी दिव्य सपना ॥ | |||
{{pcn|(१९४)}} | |||
त्यहाँ खम्बा खम्बा छविमय अहा ! रत्नजडित । | |||
सिँगारी राखिन्छन् सुरकुसुमले सुन्दरसित ॥ | |||
जहाँ इन्द्रेणीको ढँग रँग लिने शीतल लव- | |||
हरू भझल्कीमल्की लघुतवर झर्छन् झलमल ॥ | |||
{{pcn|(१९५)}} | |||
त्यहाँका भै नै छन् मृदुल मणिका सम्म सतह । | |||
निछाएका राम्रा मखमलहरू छन् तह तह ॥ | |||
कतै बाटूला छत् मरमर जडेका तर कहीं । | |||
अनेकौं श्रेणी छन् नृपकन दिने आसनहरू ॥ | |||
{{pcn|(१९६)}} | |||
त्यहाँ छन् झल्केका कनकमय चौकोस हेँसिला । | |||
उठाएका बुट्टा झलमल ननेका मणि जडी ॥ | |||
उज्यालो गर्ने छन् मणिहरु बडा भझाडहरुमा । | |||
त्यसै धप्धप् गर्ने दुतियुत कतै रङ्गहरुमा ॥ | |||
{{pcn|(१९७)}} | |||
थियो यौटा हीरा धपधप बलेको त्यस थल । | |||
उज्यालो बत्ती झै छविमय बनाई झलर्भल ॥ | |||
म त्यो हीरा पाउ यदि अवनिमा भूप सबको । | |||
महासम्रादको नै मुकटमणि बन्थे सहजमा ॥ | |||
{{pcn|(१९८)}} | |||
पुगे घुम्दै घुम्दै सुरपति र दुष्यन्त सँगमा । | |||
उज्यालो नाचेको घरतिर बडो काँचमहल ॥ | |||
जुनेली शोभाको भुइँ झलकले निर्मल सफा । | |||
घरै नै झल्केको स्फटिकभर हाँसीकन प्रभा ॥ | |||
{{pcn|(१९९)}} | |||
</poem> | </poem> | ||
<noinclude>{{end center block}}</noinclude> | <noinclude>{{end center block}}</noinclude> |
Revision as of 21:19, 25 May 2025
उज्याला बत्ती झै लहर मणिका रङ्ग विविध ।
झझल् झल भझल् गर्छन् विधुकर खुलाई बहविध ॥
(१९३)
कतै माला राम्रो जललल बमी भ्यालउपर ।
शशीको ज्योत्स्ताको मणिमय उज्यालो छ लहर ॥
जहाँ झल्की शा जनत दुवचनका रङ्गहरुमा ।
परी हाँसी तलतिर बनी दिव्य सपना ॥
(१९४)
त्यहाँ खम्बा खम्बा छविमय अहा ! रत्नजडित ।
सिँगारी राखिन्छन् सुरकुसुमले सुन्दरसित ॥
जहाँ इन्द्रेणीको ढँग रँग लिने शीतल लव-
हरू भझल्कीमल्की लघुतवर झर्छन् झलमल ॥
(१९५)
त्यहाँका भै नै छन् मृदुल मणिका सम्म सतह ।
निछाएका राम्रा मखमलहरू छन् तह तह ॥
कतै बाटूला छत् मरमर जडेका तर कहीं ।
अनेकौं श्रेणी छन् नृपकन दिने आसनहरू ॥
(१९६)
त्यहाँ छन् झल्केका कनकमय चौकोस हेँसिला ।
उठाएका बुट्टा झलमल ननेका मणि जडी ॥
उज्यालो गर्ने छन् मणिहरु बडा भझाडहरुमा ।
त्यसै धप्धप् गर्ने दुतियुत कतै रङ्गहरुमा ॥
(१९७)
थियो यौटा हीरा धपधप बलेको त्यस थल ।
उज्यालो बत्ती झै छविमय बनाई झलर्भल ॥
म त्यो हीरा पाउ यदि अवनिमा भूप सबको ।
महासम्रादको नै मुकटमणि बन्थे सहजमा ॥
(१९८)
पुगे घुम्दै घुम्दै सुरपति र दुष्यन्त सँगमा ।
उज्यालो नाचेको घरतिर बडो काँचमहल ॥
जुनेली शोभाको भुइँ झलकले निर्मल सफा ।
घरै नै झल्केको स्फटिकभर हाँसीकन प्रभा ॥
(१९९)