Jump to content

Page:Shakuntala.pdf/351: Difference between revisions

From Nepali Proofreaders
Not proofread: Created page with "<noinclude>{{start center block}}</noinclude> <poem> </poem> <noinclude>{{end center block}}</noinclude>"
 
No edit summary
Page body (to be transcluded):Page body (to be transcluded):
Line 1: Line 1:
<noinclude>{{start center block}}</noinclude>
<noinclude>{{start center block}}</noinclude>
<poem>
<poem>
बनी मीठा बान्की सरस कलिला भै लहलह ।
शिरा राम्रा पाई मधुर पतला स्निग्ध सतह ॥
जुनैली आभामा अलि अलि दिने चारु झलक ।
रसीला राम्रा छन्‌ मधुमय सुगन्धी किसलय ॥
हिलेका हाँगामा मृद्‌ अनिलले लोल ललित ।
इशारा आनन्दीसरि सुख लिँदा शीतलसित ॥
खिटो ज्युँदो मीठो सरसपनका कोमल मुना ।
कतै झुप्पा झुप्पापसित चलिरहेछन्‌ छुनुमुना ॥
{{pcn|(१६९)}}


त्यहाँका चाला नै रसमय उज्याला मृद्कला ।
त्यहाँ छैनन्‌ केही विरह-गर्हुँगा भाव अमिला ॥
छ अस्तित्वै सत्‌ झै पुलकमय रङ्गीन हलुका ।
हुनू नै आनन्दी भजन कृति औ नृत्य र कला "
{{pcn|(१७०)}}
लिपिन्छिन्‌ बास्नाले सरस छविले भूमि सिहँली ।
फ्लेका छन्‌ ढुङ्गा पनि कसुम झै कोमल त्यहाँ ॥
नसा राम्रा रङ्गी मृदुल ढँग हाँगा रसमय ।
थुँगा झै ढृक्वामा विघुकर भझफझल्किन्छ मधुर ॥
{{pcn|(१७१)}}
कतै ता बोल्ने छन्‌ तरु पनि मुनामा स्वर भरी ।
झरेका अर्नाका निकट रजत-स्वाद्‌ लहरी ॥
छ छं छ छ छं छे सलिल स्वरमा गानतरल ।
सधै नाची बोल्छन्‌ मुखरित हुँदा वृक्ष मृदुल ॥
{{pcn|(१७२)}}
कँदेका जस्ता छन्‌ दलहरु हरा बौटहरुका ।
त्यहाँ ज्यादा दैख्य नृपति सुख चैतन्य तरुका ॥
नदेख्नै भै आँसु प्रखर दुखका पार्थिवकण ।
स्घाले पोषेका तरुवर फुलका सुखसँग ॥
{{pcn|(१७३)}}
जहाँ जन्मै वेनतमर मरणहरुको अन्त पनि नै ।
नहाँ दुःखै कटु वचन कोाँढा पनि न छ ॥
</poem>
</poem>
<noinclude>{{end center block}}</noinclude>
<noinclude>{{end center block}}</noinclude>
{{stanza continue}}

Revision as of 21:19, 25 May 2025

This page has not been proofread

बनी मीठा बान्की सरस कलिला भै लहलह ।
शिरा राम्रा पाई मधुर पतला स्निग्ध सतह ॥
जुनैली आभामा अलि अलि दिने चारु झलक ।
रसीला राम्रा छन्‌ मधुमय सुगन्धी किसलय ॥
हिलेका हाँगामा मृद्‌ अनिलले लोल ललित ।
इशारा आनन्दीसरि सुख लिँदा शीतलसित ॥
खिटो ज्युँदो मीठो सरसपनका कोमल मुना ।
कतै झुप्पा झुप्पापसित चलिरहेछन्‌ छुनुमुना ॥
(१६९)

त्यहाँका चाला नै रसमय उज्याला मृद्कला ।
त्यहाँ छैनन्‌ केही विरह-गर्हुँगा भाव अमिला ॥
छ अस्तित्वै सत्‌ झै पुलकमय रङ्गीन हलुका ।
हुनू नै आनन्दी भजन कृति औ नृत्य र कला "
(१७०)

लिपिन्छिन्‌ बास्नाले सरस छविले भूमि सिहँली ।
फ्लेका छन्‌ ढुङ्गा पनि कसुम झै कोमल त्यहाँ ॥
नसा राम्रा रङ्गी मृदुल ढँग हाँगा रसमय ।
थुँगा झै ढृक्वामा विघुकर भझफझल्किन्छ मधुर ॥
(१७१)

कतै ता बोल्ने छन्‌ तरु पनि मुनामा स्वर भरी ।
झरेका अर्नाका निकट रजत-स्वाद्‌ लहरी ॥
छ छं छ छ छं छे सलिल स्वरमा गानतरल ।
सधै नाची बोल्छन्‌ मुखरित हुँदा वृक्ष मृदुल ॥
(१७२)

कँदेका जस्ता छन्‌ दलहरु हरा बौटहरुका ।
त्यहाँ ज्यादा दैख्य नृपति सुख चैतन्य तरुका ॥
नदेख्नै भै आँसु प्रखर दुखका पार्थिवकण ।
स्घाले पोषेका तरुवर फुलका सुखसँग ॥
(१७३)

जहाँ जन्मै वेनतमर मरणहरुको अन्त पनि नै ।
नहाँ दुःखै कटु वचन कोाँढा पनि न छ ॥