Jump to content

Page:Shakuntala.pdf/348: Difference between revisions

From Nepali Proofreaders
Not proofread: Created page with "<noinclude>{{start center block}}</noinclude> <poem> </poem> <noinclude>{{end center block}}</noinclude>"
 
No edit summary
Page body (to be transcluded):Page body (to be transcluded):
Line 1: Line 1:
<noinclude>{{start center block}}</noinclude>
<noinclude>{{start center block}}</noinclude>
<poem>
<poem>
अझ माथि रहेकै छ जहाँबाट लिई कर ।
हामी फुल्छौं र फल्दा छौं पाउँछौं दिव्य स्‌न्दर ॥
पूर्णता अझ पाइन्न स्वर्गमा पनि सृन्दर ।
ब्रह्माको वासना एक बाँकी नै छ अगोचर ॥
हजारौँ चन्द्रमा निस्की हाँसेको छ नभस्तल ।
सपना झै बनाएर प्रेमको स्वर्ग मञ्जुल ॥
तर ती चन्द्रमा यौटै ब्रहमा-भास्कर-ररिमले ।
प्रतिभासित छन्‌ सारा स्वर्ग राम्रो तृल्याउन ॥"
{{pcn|(१६२)}}

हेरै दृप्यन्तले माथि विष्णुका मृसकान झै ।
तुघा-रषिमि हजाराँमा पुष्पको दिव्य बाग झै ॥
विचित्र व्योमका बल्दो सपनामय आकृति ।
झझल्ल झल्ल झल्केका चन्द्रमाहरुका गति ॥
शान्त आनन्दका ज्योति मुस्क्राहट मौन फझैं ।
जीवनी-शक्ति पीयृष छर्दथे शीत ररशिमले ॥
व्योमको तर्फ फर्केर इच्छा गर्दा मनोहर ।
अनुसारी झरी ज्योति, फुल्ने फल्ने सबैतिर ॥
{{pcn|(१६३)}}
शान्तिको सूचना दिव्य जस्तो त्यौ वायमण्डल ।
पियो जत्ति हनै उति तृप्त-आनन्द॒ शीतल ॥
आत्माले दिव्य आनन्द यही हो भन्दध्यो त्यहाँ ।
सत्यचेती होश पनि बन्थ्यो गद्गद नै जहाँ ॥
नसामा चल्दथे नाला कल्कलाईई मिह्ी ध्वनि ।
शिरा शिराभरि 'राम' अभिराम जगाउँदै ॥
प्रशसातृुल्य आनन्द, आनन्दरसार तारिफ ।
तारीफ झै भजनको प्राक्तध्वनि मभ्नुल ॥
सङ्गीतमय भै चल्दा बीन भै दिव्य जीवनी ।
हर्षोत्फुल्न ननी प्पयुँध्यो सच्चिदानन्दको ध्वनि ॥
निर्मलाएर आए झैं हृद्व्योमी शारदीयता ।
बन्थ्यो प्रभा-पटलले गौल आनन्द झै सफा ॥
पृथिवी नफिर्ग्दै जस्तो, नसम्भैँ झै अछ करा ।
</poem>
</poem>
<noinclude>{{end center block}}</noinclude>
<noinclude>{{end center block}}</noinclude>
{{stanza continue}}

Revision as of 21:19, 25 May 2025

This page has not been proofread

अझ माथि रहेकै छ जहाँबाट लिई कर ।
हामी फुल्छौं र फल्दा छौं पाउँछौं दिव्य स्‌न्दर ॥
पूर्णता अझ पाइन्न स्वर्गमा पनि सृन्दर ।
ब्रह्माको वासना एक बाँकी नै छ अगोचर ॥
हजारौँ चन्द्रमा निस्की हाँसेको छ नभस्तल ।
सपना झै बनाएर प्रेमको स्वर्ग मञ्जुल ॥
तर ती चन्द्रमा यौटै ब्रहमा-भास्कर-ररिमले ।
प्रतिभासित छन्‌ सारा स्वर्ग राम्रो तृल्याउन ॥"
(१६२)

हेरै दृप्यन्तले माथि विष्णुका मृसकान झै ।
तुघा-रषिमि हजाराँमा पुष्पको दिव्य बाग झै ॥
विचित्र व्योमका बल्दो सपनामय आकृति ।
झझल्ल झल्ल झल्केका चन्द्रमाहरुका गति ॥
शान्त आनन्दका ज्योति मुस्क्राहट मौन फझैं ।
जीवनी-शक्ति पीयृष छर्दथे शीत ररशिमले ॥
व्योमको तर्फ फर्केर इच्छा गर्दा मनोहर ।
अनुसारी झरी ज्योति, फुल्ने फल्ने सबैतिर ॥
(१६३)