Page:Shakuntala.pdf/342: Difference between revisions
→Not proofread: Created page with "<noinclude>{{start center block}}</noinclude> <poem> </poem> <noinclude>{{end center block}}</noinclude>" |
No edit summary |
||
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 1: | Line 1: | ||
<noinclude>{{start center block}}</noinclude> | <noinclude>{{start center block}}</noinclude> | ||
<poem> | <poem> | ||
दुष्यन्तले गरे झट्ट सञ्चीतास्त्र प्रयोग र । | |||
लाग्यो आकाश नै सारा गाना गर्न मनोहर ॥ | |||
{{pcn|(१११)}} | |||
जिज्ञासा दैत्यको जन्म्यो नयाँ अज्ञानप्रेरित । | |||
सन्तोष नभई पूरा दैत्यको हृदयब्गत ॥ | |||
{{pcn|(११२)}} | |||
"को होला त्यो ?" प्ररन उठो, त्रास अच्नानको उठदो । | |||
अडे टक्क बनी छक्क खोजी चर्चा त्यहाँ बढ्घो ॥ | |||
{{pcn|(११३)}} | |||
न आउने हो ओर्लेर खान त्यो दैत्यको कल । | |||
न त्यो सलहको गाना न वा माया न वा छल ॥ | |||
{{pcn|(११४)}} | |||
प्रशरन लाखौं उठे भित्र विचित्रसँग त्यो क्षण । | |||
लाखौं भाव नयाँ जन्मे विएलेषण लिनाकन ॥ | |||
{{pcn|(११५)}} | |||
जिज्ञाता कान ठाडा नै आफूबाहिरका कण । | |||
काँपीरहेका सुन्ने भै रङ्ूमगाई घनाघन ॥ | |||
{{pcn|(११६)}} | |||
कल्पना पड्ख हालेर उद्छै बाहिर निस्किई । | |||
स्थिरता क्यै नपाएर रूप रङ्ग नयाँ भई ॥ | |||
{{pcn|(११७)}} | |||
रङ्चीचद्ठी बनी राप्वा पातला भाव नाच्दछन् । | |||
लदिन्छन् क्षणमै फेरि क्षणमै आफु जाँच्दछन् ॥ | |||
{{pcn|(११८)}} | |||
अनेक रष्रफा भाव विषाक्त मधघु-मोहन । | |||
नाच्न लागै घुसी भित्र दैत्यका दलमा घन ॥ | |||
{{pcn|(११९)}} | |||
आशा जस्ता कतै, भाषा जस्ता मीठा विदेशका । | |||
त्रास जस्ता कतै मीठा सबका दिलका फिका ॥ | |||
{{pcn|(१२०)}} | |||
</poem> | </poem> | ||
<noinclude>{{end center block}}</noinclude> | <noinclude>{{end center block}}</noinclude> |
Revision as of 21:19, 25 May 2025
दुष्यन्तले गरे झट्ट सञ्चीतास्त्र प्रयोग र ।
लाग्यो आकाश नै सारा गाना गर्न मनोहर ॥
(१११)
जिज्ञासा दैत्यको जन्म्यो नयाँ अज्ञानप्रेरित ।
सन्तोष नभई पूरा दैत्यको हृदयब्गत ॥
(११२)
"को होला त्यो ?" प्ररन उठो, त्रास अच्नानको उठदो ।
अडे टक्क बनी छक्क खोजी चर्चा त्यहाँ बढ्घो ॥
(११३)
न आउने हो ओर्लेर खान त्यो दैत्यको कल ।
न त्यो सलहको गाना न वा माया न वा छल ॥
(११४)
प्रशरन लाखौं उठे भित्र विचित्रसँग त्यो क्षण ।
लाखौं भाव नयाँ जन्मे विएलेषण लिनाकन ॥
(११५)
जिज्ञाता कान ठाडा नै आफूबाहिरका कण ।
काँपीरहेका सुन्ने भै रङ्ूमगाई घनाघन ॥
(११६)
कल्पना पड्ख हालेर उद्छै बाहिर निस्किई ।
स्थिरता क्यै नपाएर रूप रङ्ग नयाँ भई ॥
(११७)
रङ्चीचद्ठी बनी राप्वा पातला भाव नाच्दछन् ।
लदिन्छन् क्षणमै फेरि क्षणमै आफु जाँच्दछन् ॥
(११८)
अनेक रष्रफा भाव विषाक्त मधघु-मोहन ।
नाच्न लागै घुसी भित्र दैत्यका दलमा घन ॥
(११९)
आशा जस्ता कतै, भाषा जस्ता मीठा विदेशका ।
त्रास जस्ता कतै मीठा सबका दिलका फिका ॥
(१२०)