Page:Shakuntala.pdf/331: Difference between revisions
→Not proofread: Created page with "<noinclude>{{start center block}}</noinclude> <poem> </poem> <noinclude>{{end center block}}</noinclude>" |
No edit summary |
||
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 1: | Line 1: | ||
<noinclude>{{start center block}}</noinclude> | <noinclude>{{start center block}}</noinclude> | ||
<poem> | <poem> | ||
हैर्छन् विज्ञानवाला ग्रह, उड, सरिता, स्वर्गको रश्मि चाल । | |||
यो सारा शून्यता हो प्रकृतिकृत क्रिया काकतालीय जाल ॥ | |||
भन्दै आँखा अँध्यारासँग गगनविषे शून्यता मात्र देखी । | |||
भन्नेछन् छैन केही यति हृदय लिई शान्तिको वास जन्म्यो ॥ | |||
{{pcn|(२९)}} | |||
धेरै धेरै यहाँ छन् तहतह गहिरा शून्यका काँचुली भै । | |||
सातै छन् भेद यौटा तर हृदय विकासी हुने सिल्लिला झैं ॥ | |||
पृथ्वी, पानीय, हावा, तम, रज, शुचिका माथि आनन्द लोक । | |||
सातै छन् लोक मोटा तवरसँग लिए स्वर्गको मार्गबीच ॥ | |||
{{pcn|(३०)}} | |||
पृष्वी मौटो खँदिलो रँग रेँगहरुको रूपले भै सचित्र । | |||
मात्रा स्पर्शी छ चाँडो, परिणतिहरुको रेखिने शीघ रेखा ॥ | |||
धेरै फुख्रो र धुस्रो अलिकति रसले सत्यको भिन्न जाँदा । | |||
सन्तोषीसम्म भन्ने किरणहरु जहाँ आउँछन् अल्प वक्र ॥ | |||
{{pcn|(३१)}} | |||
तल्लो दर्जा उज्यालो क्षणक्षणहरुको चाख ज्यादा रहेको । | |||
मिल्ने सौन्दर्यसाथै विकृति करुणता भैद ज्यादा भएको ॥ | |||
साड्ग्रा सीमाहरूका क्षितिजहरु हुने अल्प सौगन्धवाला । | |||
हामीले घीन मान्ने थलहरु बहृतै धोर मात्रै उज्याला ॥ | |||
{{pcn|(३२)}} | |||
आभाका दिव्य साना मिरिमिरिहरु नै झल्किँदामा सजीव । | |||
छोला छोला गरे झै क्षणसहित बनी बिर्सिने दिव्य ज्योति । | |||
फैली जाँदा उज्यालो अतिशाय करुणाको सेँदो दीन पात्र । | |||
त्यो पृष्वीलोकमा छन् मरण दुख तथा आँसुले आर्द्र गात्र ॥ | |||
{{pcn|(३३)}} | |||
हामी हेछौँ धरा ती सुरपुर रहने देख्दछौं दुर-दूर । | |||
मिर्मिर् मिर्मिर् गरैको विधुसरि निशिमा घोर काली अमाको ॥ | |||
झिल्फिल्झिल्फिल् कडा भै थलयल छविमा काठजस्ता उज्याला । | |||
झल्किन्छन् दिव्य झल्का हृदय घुसिलिंदा मर्तको धप्प बेला ॥ | |||
{{pcn|(३४)}} | |||
</poem> | </poem> | ||
<noinclude>{{end center block}}</noinclude> | <noinclude>{{end center block}}</noinclude> |
Revision as of 21:11, 25 May 2025
हैर्छन् विज्ञानवाला ग्रह, उड, सरिता, स्वर्गको रश्मि चाल ।
यो सारा शून्यता हो प्रकृतिकृत क्रिया काकतालीय जाल ॥
भन्दै आँखा अँध्यारासँग गगनविषे शून्यता मात्र देखी ।
भन्नेछन् छैन केही यति हृदय लिई शान्तिको वास जन्म्यो ॥
(२९)
धेरै धेरै यहाँ छन् तहतह गहिरा शून्यका काँचुली भै ।
सातै छन् भेद यौटा तर हृदय विकासी हुने सिल्लिला झैं ॥
पृथ्वी, पानीय, हावा, तम, रज, शुचिका माथि आनन्द लोक ।
सातै छन् लोक मोटा तवरसँग लिए स्वर्गको मार्गबीच ॥
(३०)
पृष्वी मौटो खँदिलो रँग रेँगहरुको रूपले भै सचित्र ।
मात्रा स्पर्शी छ चाँडो, परिणतिहरुको रेखिने शीघ रेखा ॥
धेरै फुख्रो र धुस्रो अलिकति रसले सत्यको भिन्न जाँदा ।
सन्तोषीसम्म भन्ने किरणहरु जहाँ आउँछन् अल्प वक्र ॥
(३१)
तल्लो दर्जा उज्यालो क्षणक्षणहरुको चाख ज्यादा रहेको ।
मिल्ने सौन्दर्यसाथै विकृति करुणता भैद ज्यादा भएको ॥
साड्ग्रा सीमाहरूका क्षितिजहरु हुने अल्प सौगन्धवाला ।
हामीले घीन मान्ने थलहरु बहृतै धोर मात्रै उज्याला ॥
(३२)
आभाका दिव्य साना मिरिमिरिहरु नै झल्किँदामा सजीव ।
छोला छोला गरे झै क्षणसहित बनी बिर्सिने दिव्य ज्योति ।
फैली जाँदा उज्यालो अतिशाय करुणाको सेँदो दीन पात्र ।
त्यो पृष्वीलोकमा छन् मरण दुख तथा आँसुले आर्द्र गात्र ॥
(३३)
हामी हेछौँ धरा ती सुरपुर रहने देख्दछौं दुर-दूर ।
मिर्मिर् मिर्मिर् गरैको विधुसरि निशिमा घोर काली अमाको ॥
झिल्फिल्झिल्फिल् कडा भै थलयल छविमा काठजस्ता उज्याला ।
झल्किन्छन् दिव्य झल्का हृदय घुसिलिंदा मर्तको धप्प बेला ॥
(३४)