Page:Shakuntala.pdf/322: Difference between revisions
→Not proofread: Created page with "<noinclude>{{start center block}}</noinclude> <poem> </poem> <noinclude>{{end center block}}</noinclude>" |
No edit summary |
||
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 1: | Line 1: | ||
<noinclude>{{start center block}}</noinclude> | <noinclude>{{start center block}}</noinclude> | ||
<poem> | <poem> | ||
ए ए ! डाक किसान त्यो गद्सक्यो ? ए खतको गोप त॑ ? | |||
बस् नस् भन्न मलाइ ती किन त्यहाँ आइन् त राख्लोमित ॥ | |||
के भन्थिन् अनि चेहरा कन थियो ? कस्ता थिए नेत्र ती ? | |||
हुन्थिन् वा खुश मान्दथिन् कि त त्यहो हन्थिन् कि सोच्थिन् अनि ? | |||
{{pcn|(३५)}} | |||
के लामा दुइ कोस ध्यानगहिरा छद्दके रतीला थिए ? | |||
खे खाइन् अनि के भनिन् ? अनि त्यहाँ वार्ताहरू के भए ? | |||
थोरै अन्न लिएर कञ्चितदृशी साङ्ग्रो गराई गह । | |||
खान्थिन् घोर कि ? होंस्दथिन् कि कसरी बर्थिन् कि रुन्थिन् सन ॥ | |||
{{pcn|(३६)}} | |||
चाँडो आज नता न ! ती अनि कहाँ जाने करा गर्दथिन् ? | |||
रोएतुल्य बिहान कोण टुको के मैलिएको थियो ?" | |||
यस्तै प्रश्न अनेक उत्तर त्यो खेतिवालाकन । | |||
आए आँस् विचित्र देख्न विधिको छर्लक्ग बीत्यो दिन ॥ | |||
{{pcn|(३७)}} | |||
पाई धेर हुनाम त्यो घर गयो खोजेर ल्याए तिनी । | |||
मिल्ने हन्छ इनाम धेर पछि है भन्ने दिलासा पनि ॥ | |||
"हा ! क्या दुष्ट छ कर्म धर्म नहुने क्या बेइमानी गस्यो । | |||
रानी बन्न सुहाउनेकन त्यसै बाहैक पारी मो ॥ | |||
कस्तो दैव ! हरे नि ! सम्झन त्यसै छीया छ छाती पनि ।" | |||
भन्दै आँसु लिई पुकारहरुको आँखा भई त्यो फि-्यो ॥ | |||
{{pcn|(३८)}} | |||
भौलीपल्ट बिहान नीँद नलिई कालो उज्यालो भयो । | |||
मेघाच्छन्न,गरजलेन व्योम कइरो उद्घ्यो अकाशी झिनो ॥ | |||
लाग्यो घर्घर बर्बर भए आँखा प्रतापी पनि । | |||
केही अन्न नली बसे नृपति ती कान्तावियोगी बनी ॥ | |||
{{pcn|(३९)}} | |||
"प्यूंला चातक बूँद आज म चरो प्यासी बनी बस्दछु । | |||
मेरो यो डमा डमा वियोग शरले हान्दो छ छातीतिर ॥ | |||
प्यारीलाइ गयो गुम भयो रित्तो र पानीभरी । | |||
आत्मा छैन यहाँ रुँदै पयरमा जाँदो छ पीछा गरी ॥ | |||
{{pcn|(४०)}} | |||
</poem> | </poem> | ||
<noinclude>{{end center block}}</noinclude> | <noinclude>{{end center block}}</noinclude> |
Revision as of 21:11, 25 May 2025
ए ए ! डाक किसान त्यो गद्सक्यो ? ए खतको गोप त॑ ?
बस् नस् भन्न मलाइ ती किन त्यहाँ आइन् त राख्लोमित ॥
के भन्थिन् अनि चेहरा कन थियो ? कस्ता थिए नेत्र ती ?
हुन्थिन् वा खुश मान्दथिन् कि त त्यहो हन्थिन् कि सोच्थिन् अनि ?
(३५)
के लामा दुइ कोस ध्यानगहिरा छद्दके रतीला थिए ?
खे खाइन् अनि के भनिन् ? अनि त्यहाँ वार्ताहरू के भए ?
थोरै अन्न लिएर कञ्चितदृशी साङ्ग्रो गराई गह ।
खान्थिन् घोर कि ? होंस्दथिन् कि कसरी बर्थिन् कि रुन्थिन् सन ॥
(३६)
चाँडो आज नता न ! ती अनि कहाँ जाने करा गर्दथिन् ?
रोएतुल्य बिहान कोण टुको के मैलिएको थियो ?"
यस्तै प्रश्न अनेक उत्तर त्यो खेतिवालाकन ।
आए आँस् विचित्र देख्न विधिको छर्लक्ग बीत्यो दिन ॥
(३७)
पाई धेर हुनाम त्यो घर गयो खोजेर ल्याए तिनी ।
मिल्ने हन्छ इनाम धेर पछि है भन्ने दिलासा पनि ॥
"हा ! क्या दुष्ट छ कर्म धर्म नहुने क्या बेइमानी गस्यो ।
रानी बन्न सुहाउनेकन त्यसै बाहैक पारी मो ॥
कस्तो दैव ! हरे नि ! सम्झन त्यसै छीया छ छाती पनि ।"
भन्दै आँसु लिई पुकारहरुको आँखा भई त्यो फि-्यो ॥
(३८)
भौलीपल्ट बिहान नीँद नलिई कालो उज्यालो भयो ।
मेघाच्छन्न,गरजलेन व्योम कइरो उद्घ्यो अकाशी झिनो ॥
लाग्यो घर्घर बर्बर भए आँखा प्रतापी पनि ।
केही अन्न नली बसे नृपति ती कान्तावियोगी बनी ॥
(३९)
"प्यूंला चातक बूँद आज म चरो प्यासी बनी बस्दछु ।
मेरो यो डमा डमा वियोग शरले हान्दो छ छातीतिर ॥
प्यारीलाइ गयो गुम भयो रित्तो र पानीभरी ।
आत्मा छैन यहाँ रुँदै पयरमा जाँदो छ पीछा गरी ॥
(४०)