Page:Shakuntala.pdf/320: Difference between revisions
→Not proofread: Created page with "<noinclude>{{start center block}}</noinclude> <poem> </poem> <noinclude>{{end center block}}</noinclude>" |
No edit summary |
||
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 1: | Line 1: | ||
<noinclude>{{start center block}}</noinclude> | <noinclude>{{start center block}}</noinclude> | ||
<poem> | <poem> | ||
मीठा कोमल शान्दले नजरले बोल्दा भिजेका नडा । | |||
काँपेका दिलले चरीसरि कुनै वर्षा निजूली अघि ॥ | |||
रुन्थिन् लाज तथापि लाल रसले गाला छुँदै बोल्दथ्यो । | |||
पैह्लेका मृदु बात ली विपिनका वासन्तिका माघुरी ॥ | |||
{{pcn|(२३)}} | |||
यौटा आँस् गडेर गोल लव झैं गाला छुँदौ लर्बरी । | |||
टप्कँ टप्कँ गरेर त्यो अडिरह्यो दुःख थियो माधुरी ॥ | |||
त्यो घुँक्का कति कष्टले शरमले निल्थिन् तिनी ओठले । | |||
मीठा नात सुनाउँदै शिव कठै ! मूर्छा हुँदै चोटले ॥ | |||
{{pcn|(२४)}} | |||
त्यस्ता सुन्दरता अगाडि जलका दानाहरूले ₹ंँदा । | |||
यस्तो घोर भएर विप्लव त्यसै स्वर्ग वहाँ वर्षिंदा ॥ | |||
केही सम्झिन ! सम्झना ! किन थिइस् मूर्छा बनी शून्यता ? | |||
हा प्यारी ! बिचरी चरी झरझरी रुन्धिन् गइन् ती कता ॥ | |||
{{pcn|(२५)}} | |||
हाँसे खुल्न तयार ओठ पहिलो आधा खुला उज्ज्वल । | |||
आशाले विरही थियो हृदय क्या भाषा लिँदो मन्जुल ॥ | |||
को होलिन् ? म त भन्दथें मुसुमुसु प्रारम्भकी चाँदनी । | |||
कालो बादलमा विलीन अन छन् विश्वै अँध्यारो ननी ॥ | |||
{{pcn|(२६)}} | |||
तारा आँसु भएर आज निशिमा नीलो ननाई मुख । | |||
चम्के ती जलनिन्दु दीर्घनयनीका नानिका सम्मुख ॥ | |||
कोही छैन ? कहाँ गड्न् खबर क्यै ल्याईदिने सत्वर । | |||
पानी भझील बनेर थाप्छु उरमा ती आँस् रात्रीभर ॥ | |||
{{pcn|(२७)}} | |||
भेटेदैखि नताइदेक जन हो ! दुष्यन्त राजाकन । | |||
साह्रै दुःख छ नीदशून्य पछुतो जल्दो छ सुक्दै मन ॥ | |||
हा ! हा ! दिव्य शकन्तले ! नजर भो झल्का मिले एक नै । | |||
मर्ने छैन जलेर जीवन चितामा दुष्ट दुष्यन्त नै ॥ | |||
{{pcn|(२८)}} | |||
</poem> | </poem> | ||
<noinclude>{{end center block}}</noinclude> | <noinclude>{{end center block}}</noinclude> |
Revision as of 21:11, 25 May 2025
मीठा कोमल शान्दले नजरले बोल्दा भिजेका नडा ।
काँपेका दिलले चरीसरि कुनै वर्षा निजूली अघि ॥
रुन्थिन् लाज तथापि लाल रसले गाला छुँदै बोल्दथ्यो ।
पैह्लेका मृदु बात ली विपिनका वासन्तिका माघुरी ॥
(२३)
यौटा आँस् गडेर गोल लव झैं गाला छुँदौ लर्बरी ।
टप्कँ टप्कँ गरेर त्यो अडिरह्यो दुःख थियो माधुरी ॥
त्यो घुँक्का कति कष्टले शरमले निल्थिन् तिनी ओठले ।
मीठा नात सुनाउँदै शिव कठै ! मूर्छा हुँदै चोटले ॥
(२४)
त्यस्ता सुन्दरता अगाडि जलका दानाहरूले ₹ंँदा ।
यस्तो घोर भएर विप्लव त्यसै स्वर्ग वहाँ वर्षिंदा ॥
केही सम्झिन ! सम्झना ! किन थिइस् मूर्छा बनी शून्यता ?
हा प्यारी ! बिचरी चरी झरझरी रुन्धिन् गइन् ती कता ॥
(२५)
हाँसे खुल्न तयार ओठ पहिलो आधा खुला उज्ज्वल ।
आशाले विरही थियो हृदय क्या भाषा लिँदो मन्जुल ॥
को होलिन् ? म त भन्दथें मुसुमुसु प्रारम्भकी चाँदनी ।
कालो बादलमा विलीन अन छन् विश्वै अँध्यारो ननी ॥
(२६)
तारा आँसु भएर आज निशिमा नीलो ननाई मुख ।
चम्के ती जलनिन्दु दीर्घनयनीका नानिका सम्मुख ॥
कोही छैन ? कहाँ गड्न् खबर क्यै ल्याईदिने सत्वर ।
पानी भझील बनेर थाप्छु उरमा ती आँस् रात्रीभर ॥
(२७)
भेटेदैखि नताइदेक जन हो ! दुष्यन्त राजाकन ।
साह्रै दुःख छ नीदशून्य पछुतो जल्दो छ सुक्दै मन ॥
हा ! हा ! दिव्य शकन्तले ! नजर भो झल्का मिले एक नै ।
मर्ने छैन जलेर जीवन चितामा दुष्ट दुष्यन्त नै ॥
(२८)