Page:Ritubichar.pdf/65: Difference between revisions
Appearance
Page status | Page status | ||
- | + | Validated | |
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 5: | Line 5: | ||
{{pcn|९८}} | {{pcn|९८}} | ||
त्यो बेला ती | त्यो बेला ती दयेँराको आनन्दी रङ्ग देखदा । | ||
चित्तले दङ्ग भै भन्छ | चित्तले दङ्ग भै भन्छ यै हेमन्त रहोस् सदा ॥ | ||
{{pcn|९९}} | {{pcn|९९}} | ||
मिहेमा धानको झुप्पा, घुम्दछन् गोरु धानमा । | मिहेमा धानको झुप्पा, घुम्दछन् गोरु धानमा । | ||
दयेँरा धान वैरन्छन् मस्त छन् सब धानमा ॥ | |||
{{pcn|१००}} | {{pcn|१००}} | ||
म | म भन्थेँ हिममा राम्रा बुट्टा भै भर्दछु भनी । | ||
भित्र | भित्र देखेँ महाबुट्टा बन्द भो टक्क लेखनी ॥ | ||
{{pcn|१०१}} | {{pcn|१०१}} |
Latest revision as of 14:50, 25 May 2025
This page has been validated
९७
खलामा धानको दाइँ गर्न थाले धमाधम ।
दुःखीको पसिना-पूर्ण-फल्यो सारा परिश्रम ॥
९८
त्यो बेला ती दयेँराको आनन्दी रङ्ग देखदा ।
चित्तले दङ्ग भै भन्छ यै हेमन्त रहोस् सदा ॥
९९
मिहेमा धानको झुप्पा, घुम्दछन् गोरु धानमा ।
दयेँरा धान वैरन्छन् मस्त छन् सब धानमा ॥
१००
म भन्थेँ हिममा राम्रा बुट्टा भै भर्दछु भनी ।
भित्र देखेँ महाबुट्टा बन्द भो टक्क लेखनी ॥
१०१
प्रथम ऋतु नराम्रै हुन्छ हेमन्त खास
अझ उस ऋतु-माथी यो छ काव्योपहास ।
अवगुण सब छानी गर्नु-होस् दृष्टि-पात
भनि सबसँग बिन्ती गर्छ यो 'लेखनाथ' ॥
इति हेमन्त-विचार