Page:Bhanubhaktako ramayan.pdf/264: Difference between revisions
→Not proofread: Created page with "{{c|{{larger|'''आदिकवि भानुभक्त आचार्यको संक्षिप्त जीवनी'''}}}} {{left|&ndashमुक्तिनाथ आचार्य
भानुभक्ताऽचार्य
चूँदिरम्घा, तनहूँ}} हाम्रो यो हिमाच्छादित पाशुपत क्षेत्र पुण्यभूमि नेपाल अधिराज्य..." |
No edit summary |

Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 1: | Line 1: | ||
{{c|{{larger|'''आदिकवि भानुभक्त आचार्यको संक्षिप्त जीवनी'''}}}} | {{c|{{larger|'''आदिकवि भानुभक्त आचार्यको संक्षिप्त जीवनी'''}}}} | ||
{{ | {{right|–मुक्तिनाथ आचार्य

भानुभक्ताऽचार्य
| भानुभक्ताऽचार्य

चूँदिरम्घा, तनहूँ}} | चूँदिरम्घा, तनहूँ}} |
Latest revision as of 13:21, 25 May 2025
–मुक्तिनाथ आचार्य
भानुभक्ताऽचार्य
चूँदिरम्घा, तनहूँ
हाम्रो यो हिमाच्छादित पाशुपत क्षेत्र पुण्यभूमि नेपाल अधिराज्यको भूमध्य भागमा पर्ने गण्डकी अञ्चलअन्तरगत तनहूँ जिल्लाको चुँदीरम्घा गाउँनिवासी पवित्र ब्राह्मण कुलका धुरन्धर विद्वान् श्रीकृष्ण आचार्यका ज्येष्ठ सुपुत्र पिता धनञ्जय आचार्य तथा माता धर्मावतीदेवी आचार्यका पवित्र कोखबाट वि. सं. १८७१ साल आषाढ २९ गते रविवारका दिन अपराह्न चुँदीरम्धा भन्ने गाउँमा आदिकवि भानुभक्त आचार्यको शुभजन्म भएको हो ।
कविजीका आफ्ना पिता धनञ्जय आचार्य सरकारी सेवातर्फ लागी पाल्पा तहसिल अड्डाको हाकिम खरिदार॒ पदमा नियुक्त हुनुभएबाट वहाँ प्रायः पाल्पामा नै रहनुपर्ने भै कवि भानुको प्रारम्भिक कालदेखिकै शिक्षादीक्षा, लालनपालन आदि सम्पूर्ण जिम्मा पितामह श्रीकृष्ण आचार्यकै कर्तव्यभित्र पर्न आएको हुँदा कविजीले सम्पूर्ण शिक्षादीक्षा आदि क्रा विद्वान् पितामह श्रीकृष्ण आचार्यबाट नै प्राप्त गर्ने अवसर पाउनु भएको थियो ।
कविजीले प्रारम्भमा अमरकोष एवं व्याकरणको लागि महत्त्वपूर्ण ग्रन्थ मानिने लघुकौमुदी नामक रान्यको अध्ययन गर्नुभएको कुरा स्वर्य बहाँकै हस्तलिखित ततृतत् प्रम्यहरूका पाण्डुलिपिका अवशेषट्वारा प्रत्यक्ष हुन आउँछ ।