Page:Bhanubhaktako ramayan.pdf/262: Difference between revisions
→Not proofread: Created page with "<noinclude>{{start center block}}</noinclude> <poem> बीस् साल् सम्म त ज्यान त्यान यहिं वाँद् लाग्यो र खेत् रोपिया, यो साल् बाँद पनि खोलिएछ जलले ढुङ्गा सबै छोपिया, ढुङ्गा खोजि लगाउँ बाँद कसरी राख्तैन ढुङ्गा पनी, मानि..." |
No edit summary |
||
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 9: | Line 9: | ||
उस् मौका गिरिधारि एहि पनि भाट् सल्लाहमा नै थियो, | उस् मौका गिरिधारि एहि पनि भाट् सल्लाहमा नै थियो, | ||
भर् यस्को नभएर मात्र अहिले यस्तो उजुर् पो दियो ॥ | भर् यस्को नभएर मात्र अहिले यस्तो उजुर् पो दियो ॥ | ||
३५ | |||
लुच्चा हुन् यस भाटका सव कुरा आँफै कुला मृनिकै, | |||
खेतैलाइ त टापु भन्दछ भन्या यस् भाटको क्या सही ॥ | |||
३६ | |||
अघिल्ला जन्मैका पनि शरिरमा पाप् कति हुनन् | |||
अनी फेरी जाहाँ अझ अरु थपीन्या पनि हुनन् | |||
भनी सुद्ठी राख््या जनहरु दयाले तरि-लिनन्, | |||
मिचाहा जो जो छन् यमपुरि गई खुपूसित रुनन् ॥ | |||
मिचाहा को को छन् भनिकन विचार् गर्नु जनले, | |||
हरीको विश्वासै नगरि हिंडन्या मूर्ष मनले ॥ | |||
३७ | |||
क्वै उठ्छन् त सबेरमा ति धनकै खाँतीरका काम् लिई, | |||
दौड्याका परदेश घर् घर धनै-वृद्धी विषे मन् दिई । | |||
धन् ठूलो बुझि धर्म छोडि पनि धन् घरभित्र भर्छन् जहाँ, | |||
सब् छोडी मरि जानु पर्दछ नरक् चेत्नन् अनी पो वहाँ ॥ | |||
३८ | |||
यत्ती छन् सब देवता भनि यहाँ गन्तै नसक्नू भई, | |||
याहीं छन् सब तीर्थ पाप् हरि दिन्या जानू नपर्न्या कहीँ । | |||
ई नेपालू-सरि पूण्य भूमि त अहो देखीन मैले कतै, | |||
आर्या-तीर्ध"मरण् छ मुक्ति दिनमा तत्पर् खडा छन् शिवै ॥ | |||
माया ईश्वरकी जगत् कि जननी श्री गुहयकाली पनी, | |||
आफ्ना भक्त उपर् कृपा गरु भनी ताही बस्याकी पनी ॥ | |||
३९ | |||
क्याले भुल्छौ जगत्मा नरहरु बहुतै दुःखले पक्रिएका, | |||
सबका शिर्माथि लाठी दिन-दिन यमका वज्र नै टक्रिएका । | |||
देख्छौ सुन्छौ कहन्छौ अझ हरि नभजी वित्तमै चित्त लायौ, | |||
तापू होला खुप् मरणूमा हरि भज नभजी व्यर्थ सब् दिन् बितायौ ॥ | |||
</poem> | </poem> | ||
<noinclude>{{end center block}}</noinclude> | <noinclude>{{end center block}}</noinclude> |
Latest revision as of 13:13, 25 May 2025
बीस् साल् सम्म त ज्यान त्यान यहिं वाँद् लाग्यो र खेत् रोपिया,
यो साल् बाँद पनि खोलिएछ जलले ढुङ्गा सबै छोपिया,
ढुङ्गा खोजि लगाउँ बाँद कसरी राख्तैन ढुङ्गा पनी,
मानिस् पस्न त क्वै सकेन जलमा स्वात्तै बगम्ला भनी ॥
अर्ज्याल् भाट ढकाल् अचार्ज इन चार् जम्मा भई सब् वस्यौं,
मील्यो मत् सब मोहिको र मतले बाँद् लाऊनामा पस्यौं,
उस् मौका गिरिधारि एहि पनि भाट् सल्लाहमा नै थियो,
भर् यस्को नभएर मात्र अहिले यस्तो उजुर् पो दियो ॥
३५
लुच्चा हुन् यस भाटका सव कुरा आँफै कुला मृनिकै,
खेतैलाइ त टापु भन्दछ भन्या यस् भाटको क्या सही ॥
३६
अघिल्ला जन्मैका पनि शरिरमा पाप् कति हुनन्
अनी फेरी जाहाँ अझ अरु थपीन्या पनि हुनन्
भनी सुद्ठी राख््या जनहरु दयाले तरि-लिनन्,
मिचाहा जो जो छन् यमपुरि गई खुपूसित रुनन् ॥
मिचाहा को को छन् भनिकन विचार् गर्नु जनले,
हरीको विश्वासै नगरि हिंडन्या मूर्ष मनले ॥
३७
क्वै उठ्छन् त सबेरमा ति धनकै खाँतीरका काम् लिई,
दौड्याका परदेश घर् घर धनै-वृद्धी विषे मन् दिई ।
धन् ठूलो बुझि धर्म छोडि पनि धन् घरभित्र भर्छन् जहाँ,
सब् छोडी मरि जानु पर्दछ नरक् चेत्नन् अनी पो वहाँ ॥
३८
यत्ती छन् सब देवता भनि यहाँ गन्तै नसक्नू भई,
याहीं छन् सब तीर्थ पाप् हरि दिन्या जानू नपर्न्या कहीँ ।
ई नेपालू-सरि पूण्य भूमि त अहो देखीन मैले कतै,
आर्या-तीर्ध"मरण् छ मुक्ति दिनमा तत्पर् खडा छन् शिवै ॥
माया ईश्वरकी जगत् कि जननी श्री गुहयकाली पनी,
आफ्ना भक्त उपर् कृपा गरु भनी ताही बस्याकी पनी ॥
३९
क्याले भुल्छौ जगत्मा नरहरु बहुतै दुःखले पक्रिएका,
सबका शिर्माथि लाठी दिन-दिन यमका वज्र नै टक्रिएका ।
देख्छौ सुन्छौ कहन्छौ अझ हरि नभजी वित्तमै चित्त लायौ,
तापू होला खुप् मरणूमा हरि भज नभजी व्यर्थ सब् दिन् बितायौ ॥