Page:Shakuntala.pdf/263: Difference between revisions
Appearance
No edit summary |
|||
Page status | Page status | ||
- | + | Proofread | |
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 4: | Line 4: | ||
::शैल-जन्म वारि-स्रोत ॥ | ::शैल-जन्म वारि-स्रोत ॥ | ||
टिप्दछन् प्रशस्त चारु । | टिप्दछन् प्रशस्त चारु । | ||
:: | ::उब्जनी गरेर साधु ॥ | ||
रङ्ग रङ्ग खण्ड खण्ड- | रङ्ग रङ्ग खण्ड खण्ड- | ||
::त्यो लशून त्यो | ::त्यो लशून त्यो गहूँ कि ? | ||
पीतमा हरा सुचारु | पीतमा हरा सुचारु । | ||
::के र त्यो अगाडि आलु ॥ | ::के र त्यो अगाडि आलु ॥ | ||
बुर्बुरे छ मुन्द्रिएर । | |||
::क्या | ::क्या प्रसाधिताङ्ग क्षेत्र ॥ | ||
अन्नदार कीर्तिकान्त । | |||
::मेदिनी | ::मेदिनी प्रसन्न हेर ॥ | ||
देवराज-राज्य-कीर्ति- | देवराज-राज्य-कीर्ति- | ||
::को हरा सिँगारतुल्य ॥ | ::को हरा सिँगारतुल्य ॥ | ||
Line 19: | Line 19: | ||
लालिमालसत् छ व्योम । | लालिमालसत् छ व्योम । | ||
::स्वर्ग रङ्ग वैलिएर ॥ | ::स्वर्ग रङ्ग वैलिएर ॥ | ||
झल्किँदो सुवर्ण | झल्किँदो सुवर्ण चूड । | ||
::राजधाम | ::राजधाम शन्तिसाथ ॥ | ||
श्रान्त हुन्छ, झल्किँदैन ! | श्रान्त हुन्छ, झल्किँदैन ! | ||
::मौनकीर्ति | ::मौनकीर्ति शैलतुल्य ॥ | ||
शिल्पचारु | शिल्पचारु बन्छ शान्त । | ||
::बाटिका फिका भएर ॥ | ::बाटिका फिका भएर ॥ | ||
पङ्ख डाक्दछन् दिनेश । | |||
:: | ::फिर्दछन् स्वहर्म्यतर्फ ॥ | ||
{{pcn|(२०)}} | {{pcn|(२०)}} | ||
छन् फिका पुरी विशाल । | छन् फिका पुरी विशाल । | ||
::शान्तिकी | ::शान्तिकी स्वराज्यतुल्य ॥ | ||
मिर्मिरि बनेर जान्छ । | मिर्मिरि बनेर जान्छ । | ||
::मेघ | ::दृश्य मेघ वैलिएर ॥ | ||
आउँछन् सुवर्णभस्म । | आउँछन् सुवर्णभस्म । | ||
::गौतमी | ::गौतमी सफेदकेश ॥ | ||
{{pcn|(२१)}} | {{pcn|(२१)}} | ||
</poem> | </poem> | ||
<noinclude>{{end center block}}</noinclude> | <noinclude>{{end center block}}</noinclude> |
Latest revision as of 22:32, 24 May 2025
This page has been proofread
रङ्ग लिन्छ बीच बीच ।
शैल-जन्म वारि-स्रोत ॥
टिप्दछन् प्रशस्त चारु ।
उब्जनी गरेर साधु ॥
रङ्ग रङ्ग खण्ड खण्ड-
त्यो लशून त्यो गहूँ कि ?
पीतमा हरा सुचारु ।
के र त्यो अगाडि आलु ॥
बुर्बुरे छ मुन्द्रिएर ।
क्या प्रसाधिताङ्ग क्षेत्र ॥
अन्नदार कीर्तिकान्त ।
मेदिनी प्रसन्न हेर ॥
देवराज-राज्य-कीर्ति-
को हरा सिँगारतुल्य ॥
(१९)
लालिमालसत् छ व्योम ।
स्वर्ग रङ्ग वैलिएर ॥
झल्किँदो सुवर्ण चूड ।
राजधाम शन्तिसाथ ॥
श्रान्त हुन्छ, झल्किँदैन !
मौनकीर्ति शैलतुल्य ॥
शिल्पचारु बन्छ शान्त ।
बाटिका फिका भएर ॥
पङ्ख डाक्दछन् दिनेश ।
फिर्दछन् स्वहर्म्यतर्फ ॥
(२०)
छन् फिका पुरी विशाल ।
शान्तिकी स्वराज्यतुल्य ॥
मिर्मिरि बनेर जान्छ ।
दृश्य मेघ वैलिएर ॥
आउँछन् सुवर्णभस्म ।
गौतमी सफेदकेश ॥
(२१)