Jump to content

Page:Ritubichar.pdf/67: Difference between revisions

From Nepali Proofreaders
No edit summary
Prty (talk | contribs)
Page statusPage status
-
Not proofread
+
Proofread
Page body (to be transcluded):Page body (to be transcluded):
Line 2: Line 2:
<poem>
<poem>
{{pcn|७}}
{{pcn|७}}
दुर्भाग्यचक्रले तुल्य शरीरै चर्चरी चिरी ।
दुर्भाग्य-चक्रले तुल्य शरीरै चर्चरी चिरी ।
हावा शिशिरको घुम्छ लगातार सिरीसिरी ॥
हावा शिशिरको घुम्छ लगातार सिरीसिरी ॥


{{pcn|८}}
{{pcn|८}}
हिमका बहुतै साना परमाणु हवाभरी
हिमका बहुतै साना परमाणु हवा-भरी
मिलेका छन् करौंतीका तीखा दन्तशिखासरी
मिलेका छन् करौंतीका तीखा दन्त-शिखा-सरी


{{pcn|९}}
{{pcn|९}}
हुर्रहुर्र चिसो हावा हुर्हुरायेर आउँछ ।
हुर्र-हुर्र चिसो हावा हुर्हुरायेर आउँछ ।
जुरुङ्ग भै सबै अङ्ग उसले जुर्जुराउँछ ॥
जुरुङ्ग भै सबै अङ्ग उसले जुर्जुराउँछ ॥


Line 18: Line 18:


{{pcn|११}}
{{pcn|११}}
कडा बतासले जाडो जागेको छ घरीघरी
कडा बतासले जाडो जागेको छ घरी-घरी
जनसङ्गतिले कच्चा योगीको वासनासरी
जन-सङ्गतिले कच्चा योगीको वासना-सरी


{{pcn|१२}}
{{pcn|१२}}
भूकम्पकालको रङ्ग पापी शिशिर ल्याउँछ ।
भू-कम्प-कालको रङ्ग पापी शिशिर ल्याउँछ ।
बस्ताबस्तै पनी तेसै देह यो डग्डगाउँछ ॥
बस्ताबस्तै पनी तेसै देह यो डग्डगाउँछ ॥


{{pcn|१३}}
{{pcn|१३}}
हात अत्यन्त आत्तिन्छन्, खुट्टा हुन्छन् लुटूपुटू ।
हात अत्यन्त आत्तिन्छन्, खुट्टा हुन्छन् लुटूपुटू ।
अघिको आफनू चाल छोडिदिन्छ कठै मुटू ॥
अघिको आफनू चाल छोडिदिन्छ कठै! मुटू ॥


{{pcn|१४}}
{{pcn|१४}}
घर्केका हिमका थुम्का खस्छन् शब्द ठुलो गरी ।
घर्केका हिमका थुम्का खस्छन् शब्द ठुलो गरी ।
भूकम्पकालमा अग्ला कौसी बुर्जाहरूसरी
भू-कम्प-कालमा अग्ला कौसी बुर्जाहरू-सरी


{{pcn|१५}}
{{pcn|१५}}
आयो शिशिरभैंचालो कमाई लोक थर्थरी ।
आयो शिशिर-भैंचालो कमाई लोक थर्थरी ।
सफा सुघरका गाला चिरिये सब चर्चरी ?
सफा सु-घरका गाला चिरिये सब चर्चरी ?
</poem>
</poem>
<noinclude>{{end center block}}</noinclude>
<noinclude>{{end center block}}</noinclude>

Revision as of 15:51, 23 May 2025

This page has been proofread


दुर्भाग्य-चक्रले तुल्य शरीरै चर्चरी चिरी ।
हावा शिशिरको घुम्छ लगातार सिरीसिरी ॥


हिमका बहुतै साना परमाणु हवा-भरी ।
मिलेका छन् करौंतीका तीखा दन्त-शिखा-सरी ॥


हुर्र-हुर्र चिसो हावा हुर्हुरायेर आउँछ ।
जुरुङ्ग भै सबै अङ्ग उसले जुर्जुराउँछ ॥

१०
रोमाञ्च शिशिरैमा झैं सर्वदा उठने भये ।
सब मानिस दुम्सी झैं काँटादार हुने थिये ॥

११
कडा बतासले जाडो जागेको छ घरी-घरी ।
जन-सङ्गतिले कच्चा योगीको वासना-सरी ॥

१२
भू-कम्प-कालको रङ्ग पापी शिशिर ल्याउँछ ।
बस्ताबस्तै पनी तेसै देह यो डग्डगाउँछ ॥

१३
हात अत्यन्त आत्तिन्छन्, खुट्टा हुन्छन् लुटूपुटू ।
अघिको आफनू चाल छोडिदिन्छ कठै! मुटू ॥

१४
घर्केका हिमका थुम्का खस्छन् शब्द ठुलो गरी ।
भू-कम्प-कालमा अग्ला कौसी बुर्जाहरू-सरी ॥

१५
आयो शिशिर-भैंचालो कमाई लोक थर्थरी ।
सफा सु-घरका गाला चिरिये सब चर्चरी ?