Jump to content

Page:Shakuntala.pdf/304: Difference between revisions

From Nepali Proofreaders
Not proofread: Created page with "<noinclude>{{start center block}}</noinclude> <poem> </poem> <noinclude>{{end center block}}</noinclude>"
 
No edit summary
Page body (to be transcluded):Page body (to be transcluded):
Line 1: Line 1:
<noinclude>{{start center block}}</noinclude>
<noinclude>{{start center block}}</noinclude>
<poem>
<poem>
कसोरी निर्खेको मकन प्रभुले कोमल-मना ।
::रुँदै मर्जी हुन्थ्यो गहभर लिई सुन्दर कणा ॥
तिमी मेरी ज्योत्स्ना हृदयविधुरानी कसुमकी ।
::तिमी बास्ना मीढी कसुम-ग्रतुकी चारु सपना ॥
{{pcn|(१६७)}}


तिमी आमा मेरी ललितवदनी पूर्व-गगनी ।
::उदाएकी स्वर्ग प्रचुर घनकी ज्योति-नयनी ॥
चराको भाषाले हृदयवन गृँज्ने नव-जगत्‌ ।
::उघार्नै शोभा छौ, दिन श्रु हुने जीवन भनी ॥"
{{pcn|(१६८)}}
यहाँ लाली चढ्दी मृदुल महिमा दिव्य सुखकी ।
::अडी भन्छिन्‌ केही "रविसरि म भन्थे प्रभु पनि ॥
अँगालो हालेका छविकन उषाको शिखरमा ।
::सुनौला स्वर्गको जगभर उडाएर महिमा ॥"
{{pcn|(१६९)}}
यहाँ लज्जा मानी परतिर यसो हेर्न छविली ।
::बनिन्‌ लाली लाली ट्विजवर र माता मुख मिली ॥
अहो ! छीटो स्वीको हृदय कति यो भावुकपना ।
::सबै बिर्सी बोल्छिन्‌ दुख हृदयको फेरि मधुरी ॥
{{pcn|(१७०)}}
फुल्यो लाली राम्रो कसुमसरि चैते विपिनमा ।
::समाल्छिन्‌ झक्दी ती अनि पछि उदासी नजरले ॥
"कसोरी निर्खेको मकन प्रभुले कोमल-मना ।
::भनी भर्छिन्‌ आँखा "सन हन गयो एक सपना ॥"
{{pcn|(१७१)}}
"कसोरी बिर्सेको झलझल छ मेरो नजरमा ।
::बिहाको त्यो वल्ली कतुमित मुनाको रहरमा ॥
'नन्यौ मेरी' भन्दै मुसुमुसु गरी चारु नयन ।
::सिँद्रै रेखाले अष््ण गरिनक्सैर मकन ॥
{{pcn|(१७२)}}
</poem>
</poem>
<noinclude>{{end center block}}</noinclude>
<noinclude>{{end center block}}</noinclude>

Revision as of 01:54, 22 May 2025

This page has not been proofread

कसोरी निर्खेको मकन प्रभुले कोमल-मना ।
रुँदै मर्जी हुन्थ्यो गहभर लिई सुन्दर कणा ॥
तिमी मेरी ज्योत्स्ना हृदयविधुरानी कसुमकी ।
तिमी बास्ना मीढी कसुम-ग्रतुकी चारु सपना ॥
(१६७)

तिमी आमा मेरी ललितवदनी पूर्व-गगनी ।
उदाएकी स्वर्ग प्रचुर घनकी ज्योति-नयनी ॥
चराको भाषाले हृदयवन गृँज्ने नव-जगत्‌ ।
उघार्नै शोभा छौ, दिन श्रु हुने जीवन भनी ॥"
(१६८)

यहाँ लाली चढ्दी मृदुल महिमा दिव्य सुखकी ।
अडी भन्छिन्‌ केही "रविसरि म भन्थे प्रभु पनि ॥
अँगालो हालेका छविकन उषाको शिखरमा ।
सुनौला स्वर्गको जगभर उडाएर महिमा ॥"
(१६९)

यहाँ लज्जा मानी परतिर यसो हेर्न छविली ।
बनिन्‌ लाली लाली ट्विजवर र माता मुख मिली ॥
अहो ! छीटो स्वीको हृदय कति यो भावुकपना ।
सबै बिर्सी बोल्छिन्‌ दुख हृदयको फेरि मधुरी ॥
(१७०)

फुल्यो लाली राम्रो कसुमसरि चैते विपिनमा ।
समाल्छिन्‌ झक्दी ती अनि पछि उदासी नजरले ॥
"कसोरी निर्खेको मकन प्रभुले कोमल-मना ।
भनी भर्छिन्‌ आँखा "सन हन गयो एक सपना ॥"
(१७१)

"कसोरी बिर्सेको झलझल छ मेरो नजरमा ।
बिहाको त्यो वल्ली कतुमित मुनाको रहरमा ॥
'नन्यौ मेरी' भन्दै मुसुमुसु गरी चारु नयन ।
सिँद्रै रेखाले अष््ण गरिनक्सैर मकन ॥
(१७२)