Jump to content

Page:Shakuntala.pdf/300: Difference between revisions

From Nepali Proofreaders
Not proofread: Created page with "<noinclude>{{start center block}}</noinclude> <poem> </poem> <noinclude>{{end center block}}</noinclude>"
 
No edit summary
Page body (to be transcluded):Page body (to be transcluded):
Line 1: Line 1:
<noinclude>{{start center block}}</noinclude>
<noinclude>{{start center block}}</noinclude>
<poem>
<poem>
कनै भत्केकी झैं मृदुल सपना आज बिचरी ।
::अझै आशा गर्छिन्‌ हृदय जप गर्दी प्रभु हरि ॥
हरे ! सम्झईयौ न त अनम मर्नेछु सहज ।
::दया राखी जाओस्‌ प्रभु विरहितामा शिखिध्वज ॥
{{pcn|(१४७)}}


उठे आँखा लामा अलि अलि गरी माथितिर नै ।
::घुसिन्‌ भित्रै भित्रै हृदयतिर सम्झी प्रभु उनै ॥
हरे | के लीला यौ निदुर मनले भन्दछ त्यहाँ ।
::कहाँ गो प्याराको हृदय कलिलो पृष्प वनको ?
{{pcn|(१४८)}}
वनबाट विहङ्गबालिका ।
::नव आशासँग पड्ख ली उडिन्‌ ॥
मृदु शब्द गरी खुसाउँदै ।
::तरमा फुल्न सुगन्धमा चढिन्‌ ॥
{{pcn|(१४९)}}
तर वृष्टि भएर बादल ।
::अन रक्दो मृदु पड्ख खुभिचदी ॥
दुखको तरुमा सँदी रहिन्‌ ।
::अघिको सौख्य र याम सम्पफिँदी ॥
{{pcn|(१५०)}}
कठै लाग्यो होला मनमन निठ्री जगत नै ।
::कठै सम्भीहोलिन्‌ वन, सखि बिहाको पनि दिनै ॥
कठै उच्नेको त्यो दिवस हँसिलो आज यसरी ।
::सँदै बद्ली जाँदा सकल बदली झै हुन गई ॥
कठै लाग्यो होला भव विपिन यो कण्टकमय ।
::कनै ! रोईहोलिन्‌ मनमन उठी त्रास र भय ॥
दुख्यो होला मारै हृदय मृदुलाको कति बरा !
::कतै लाग्यौ होला शर हृदयमा हा वनचरा !
{{pcn|(१५१)}}
</poem>
</poem>
<noinclude>{{end center block}}</noinclude>
<noinclude>{{end center block}}</noinclude>

Revision as of 01:54, 22 May 2025

This page has not been proofread

कनै भत्केकी झैं मृदुल सपना आज बिचरी ।
अझै आशा गर्छिन्‌ हृदय जप गर्दी प्रभु हरि ॥
हरे ! सम्झईयौ न त अनम मर्नेछु सहज ।
दया राखी जाओस्‌ प्रभु विरहितामा शिखिध्वज ॥
(१४७)

उठे आँखा लामा अलि अलि गरी माथितिर नै ।
घुसिन्‌ भित्रै भित्रै हृदयतिर सम्झी प्रभु उनै ॥
हरे | के लीला यौ निदुर मनले भन्दछ त्यहाँ ।
कहाँ गो प्याराको हृदय कलिलो पृष्प वनको ?
(१४८)

वनबाट विहङ्गबालिका ।
नव आशासँग पड्ख ली उडिन्‌ ॥
मृदु शब्द गरी खुसाउँदै ।
तरमा फुल्न सुगन्धमा चढिन्‌ ॥
(१४९)

तर वृष्टि भएर बादल ।
अन रक्दो मृदु पड्ख खुभिचदी ॥
दुखको तरुमा सँदी रहिन्‌ ।
अघिको सौख्य र याम सम्पफिँदी ॥
(१५०)

कठै लाग्यो होला मनमन निठ्री जगत नै ।
कठै सम्भीहोलिन्‌ वन, सखि बिहाको पनि दिनै ॥
कठै उच्नेको त्यो दिवस हँसिलो आज यसरी ।
सँदै बद्ली जाँदा सकल बदली झै हुन गई ॥
कठै लाग्यो होला भव विपिन यो कण्टकमय ।
कनै ! रोईहोलिन्‌ मनमन उठी त्रास र भय ॥
दुख्यो होला मारै हृदय मृदुलाको कति बरा !
कतै लाग्यौ होला शर हृदयमा हा वनचरा !
(१५१)