Page:Shakuntala.pdf/299: Difference between revisions
→Not proofread: Created page with "<noinclude>{{start center block}}</noinclude> <poem> </poem> <noinclude>{{end center block}}</noinclude>" |
No edit summary |
||
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 1: | Line 1: | ||
<noinclude>{{start center block}}</noinclude> | <noinclude>{{start center block}}</noinclude> | ||
<poem> | <poem> | ||
"म नै बस्थे निशिभर उठीदेउन प्रिय !" | |||
::बिन्ती गर्ने तर उ छ त्यहाँ मूर्छित दुख ॥ | |||
यसो खोली हेर्दा पलक नचिनी बन्द छ त्यसै । | |||
::नबुभने के ढुँग्थे त्यसकन दशादुष्ट विहग ॥ | |||
{{pcn|(१४२)}} | |||
हरे ! यस्तो तिम्रो गति करुण यो सोच्दछु जन । | |||
::शशी मेघाच्छन्ना प्रकृति मुख सम्झन्छु म तब ॥ | |||
फुलेथ्यो ढुङ्गो नै पनि अघि जहाँ निभ्दछ छवि । | |||
::लिपेका स्वप्ना झै मलिन जगदै देख्दछ कवि ॥ | |||
{{pcn|(१४३)}} | |||
सधैँ खै रै लाग्थ्यौ निकट नहुँदा प्रेम प्रभुको । | |||
::हजारौं दच्छाका लहरी शवासहरुको ॥ | |||
तिमी छोडी रुन्थ्यौ खनर दिलका पत्रविनुका । | |||
::बढाई हावामा तर अन उनैमा यवनिका ॥ | |||
{{pcn|(१४४)}} | |||
रहे ! साना साना मृदृुल जलदानाहरु बनी । | |||
::उठे मीठा नाना हृदय रहने भाव नभनी ॥ | |||
भनूँला जो भन्थ्यो कति कति करा छेड रसिला । | |||
::बिलाए, भस्केका विहगसरि पर्दा शिर शिला ॥ | |||
{{pcn|(१४५)}} | |||
"त्यसै बिर्सी बस्ने मकन दिल क्या कोमल" भनी । | |||
::भनुँला झै लाग्थ्यो रिससित उचाली गह पनि ॥ | |||
"हरे त्यस्तो ढक्वी हन् : दिल रुबाई यति दिन ।" | |||
::भनूँला झै लाग्थ्यो कति सब करा पाइ मिलन ॥ | |||
अडी छाती स्हैला रस विरहको दीर्घ वनको । | |||
::तिनै मोती जस्ता जलहरु सिँगारी नयनको ॥ | |||
यही भेटी मेरी भनिकन चढाए, छ बइला । | |||
::भनी ल्युँला मीठो वचन कर लाईकन गला ॥ | |||
भनी सोँच्ध्यो जो जो गृहसरसता चाख मधूर ।, | |||
::बनी रानी सानी उपवन चहारेर रहर ॥ | |||
पुयाई आनन्दी हुदयसँग खेलाइ प्रहर | | |||
::रहुँला भन्ने ती मृद्दुलपन हुन्छन् थरहर ॥ | |||
{{pcn|(१४६)}} | |||
</poem> | </poem> | ||
<noinclude>{{end center block}}</noinclude> | <noinclude>{{end center block}}</noinclude> |
Revision as of 01:54, 22 May 2025
"म नै बस्थे निशिभर उठीदेउन प्रिय !"
बिन्ती गर्ने तर उ छ त्यहाँ मूर्छित दुख ॥
यसो खोली हेर्दा पलक नचिनी बन्द छ त्यसै ।
नबुभने के ढुँग्थे त्यसकन दशादुष्ट विहग ॥
(१४२)
हरे ! यस्तो तिम्रो गति करुण यो सोच्दछु जन ।
शशी मेघाच्छन्ना प्रकृति मुख सम्झन्छु म तब ॥
फुलेथ्यो ढुङ्गो नै पनि अघि जहाँ निभ्दछ छवि ।
लिपेका स्वप्ना झै मलिन जगदै देख्दछ कवि ॥
(१४३)
सधैँ खै रै लाग्थ्यौ निकट नहुँदा प्रेम प्रभुको ।
हजारौं दच्छाका लहरी शवासहरुको ॥
तिमी छोडी रुन्थ्यौ खनर दिलका पत्रविनुका ।
बढाई हावामा तर अन उनैमा यवनिका ॥
(१४४)
रहे ! साना साना मृदृुल जलदानाहरु बनी ।
उठे मीठा नाना हृदय रहने भाव नभनी ॥
भनूँला जो भन्थ्यो कति कति करा छेड रसिला ।
बिलाए, भस्केका विहगसरि पर्दा शिर शिला ॥
(१४५)
"त्यसै बिर्सी बस्ने मकन दिल क्या कोमल" भनी ।
भनुँला झै लाग्थ्यो रिससित उचाली गह पनि ॥
"हरे त्यस्तो ढक्वी हन् : दिल रुबाई यति दिन ।"
भनूँला झै लाग्थ्यो कति सब करा पाइ मिलन ॥
अडी छाती स्हैला रस विरहको दीर्घ वनको ।
तिनै मोती जस्ता जलहरु सिँगारी नयनको ॥
यही भेटी मेरी भनिकन चढाए, छ बइला ।
भनी ल्युँला मीठो वचन कर लाईकन गला ॥
भनी सोँच्ध्यो जो जो गृहसरसता चाख मधूर ।,
बनी रानी सानी उपवन चहारेर रहर ॥
पुयाई आनन्दी हुदयसँग खेलाइ प्रहर |
रहुँला भन्ने ती मृद्दुलपन हुन्छन् थरहर ॥
(१४६)