Page:Shakuntala.pdf/291: Difference between revisions
Appearance
→Not proofread: Created page with "<noinclude>{{start center block}}</noinclude> <poem> </poem> <noinclude>{{end center block}}</noinclude>" |
No edit summary |
||
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 1: | Line 1: | ||
<noinclude>{{start center block}}</noinclude> | <noinclude>{{start center block}}</noinclude> | ||
<poem> | <poem> | ||
तौल तौल रति काँठ मिलाई । | |||
::ईशाबाट रचना सन अड्छ ॥ | |||
एक नै पल भुले मृदु सत्य । | |||
::मोक्ष गुम्छ मन यो तल गड्धछ ॥ | |||
{{pcn|(९७)}} | |||
सत्य नीति जसंको छ धरामा । | |||
::वीरका एिखर झै यति दिव्य ॥ | |||
हुन्न ती नृपतिमा डर त्रास । | |||
::सत्य नोल्न यति गर्दछु आश ॥ | |||
{{pcn|(९८)}} | |||
नाहिरी सन ननावटनाट । | |||
::बिग्रियो छ दुनियाँ दिनरात ॥ | |||
सत्य भज्छ तर अन्तर आत्मा । | |||
::नोक्रिदी छ नित झूट बढाई ॥ | |||
{{pcn|(९९)}} | |||
हाय ! कृत्रिम छकावट साना । | |||
::हाय ! लाज हलुकापन नाना ॥ | |||
हाय गर्व ! सब इज्जत टेढो । | |||
::पार्छ सत्य विधुवा दुनियाँमा ॥ | |||
{{pcn|(१००)}} | |||
त्रास लौकिक छ क्त्रिम नाहय । | |||
::लुक्छ लाजसित अन्तर आत्मा ॥ | |||
काटिँदो छ यसरी दुख फ्याँक । | |||
::बन्नलाइ दुनियाँ सन हाँक ॥ | |||
{{pcn|(१०१)}} | |||
यी समस्त प्रभुका कमजोरी । | |||
::छाडिबक्तनुपत्यो करजोरी ॥ | |||
गर्छु विन्ति गहले, अन नाथ ! | |||
::सत्य स्वीकृति हओोस् सुखसाथ ॥" | |||
{{pcn|(१०२)}} | |||
</poem> | </poem> | ||
<noinclude>{{end center block}}</noinclude> | <noinclude>{{end center block}}</noinclude> |
Revision as of 01:54, 22 May 2025
This page has not been proofread
तौल तौल रति काँठ मिलाई ।
ईशाबाट रचना सन अड्छ ॥
एक नै पल भुले मृदु सत्य ।
मोक्ष गुम्छ मन यो तल गड्धछ ॥
(९७)
सत्य नीति जसंको छ धरामा ।
वीरका एिखर झै यति दिव्य ॥
हुन्न ती नृपतिमा डर त्रास ।
सत्य नोल्न यति गर्दछु आश ॥
(९८)
नाहिरी सन ननावटनाट ।
बिग्रियो छ दुनियाँ दिनरात ॥
सत्य भज्छ तर अन्तर आत्मा ।
नोक्रिदी छ नित झूट बढाई ॥
(९९)
हाय ! कृत्रिम छकावट साना ।
हाय ! लाज हलुकापन नाना ॥
हाय गर्व ! सब इज्जत टेढो ।
पार्छ सत्य विधुवा दुनियाँमा ॥
(१००)
त्रास लौकिक छ क्त्रिम नाहय ।
लुक्छ लाजसित अन्तर आत्मा ॥
काटिँदो छ यसरी दुख फ्याँक ।
बन्नलाइ दुनियाँ सन हाँक ॥
(१०१)
यी समस्त प्रभुका कमजोरी ।
छाडिबक्तनुपत्यो करजोरी ॥
गर्छु विन्ति गहले, अन नाथ !
सत्य स्वीकृति हओोस् सुखसाथ ॥"
(१०२)