Page:Shakuntala.pdf/290: Difference between revisions
→Not proofread: Created page with "<noinclude>{{start center block}}</noinclude> <poem> </poem> <noinclude>{{end center block}}</noinclude>" |
No edit summary |
||
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 1: | Line 1: | ||
<noinclude>{{start center block}}</noinclude> | <noinclude>{{start center block}}</noinclude> | ||
<poem> | <poem> | ||
ताज यो हृदयको प्रभ् ज्योति । | |||
::भूपको प्रकृति दिव्य विभूति ॥ | |||
यो प्रकाश महिमा प्रभुबाट । | |||
::त्याग्न हन्न नृहनेछ ललाट ॥ | |||
{{pcn|(९५)}} | |||
वीरको हृदयमा सब हामी । | |||
::क्षद्र मानिस सदा लिन आश ॥ | |||
हैर्दछौं प्रक्त सत्य नडग्नै । | |||
::त्यो समुज्ज्वल सफा धुव जस्तो ॥ | |||
कम्पहीन हँसिलो छविबाट । | |||
::मृत्यु खान्छ मुखमा दृढ लात ॥ | |||
एक इश्वर र सत्य छ नित्य । | |||
::साहसी अमर दिव्य ड्वशारा ॥ | |||
त्यो नभै न जग जीवनलाई । | |||
::पाइँदौ छ स्थिरता युगलाई ॥ | |||
वीरको हृदय आड लिएर । | |||
::सत्यको नित छ कर्म प्रसिद्ध ॥ | |||
क्षृद्र अल्पबलका सन हामी । | |||
::आशा यत्ति मनभित्र हेँदामा ॥ | |||
'सत्य जित्छ र असत्य छ गिर्ने ।' | |||
::छौँ सजीव सब प्राण अडेर ॥ | |||
सत्यशून्य सब विश्व नुभेमा । | |||
::प्राण अड्छ जनको, सब जीव ॥ | |||
बन्दछन् शावसमान नपीई । | |||
::न्यायभित्र करुणा दिललाई ॥ | |||
मानिसै अमरताकन त्यागी । | |||
::मर्त्य बन्दछ असत्य लिएर ॥ | |||
सत्य हो अमरको रविज्वाला । | |||
::जो प्र्काशत ननाउँछ विश्व ॥ | |||
{{pcn|(९६)}} | |||
</poem> | </poem> | ||
<noinclude>{{end center block}}</noinclude> | <noinclude>{{end center block}}</noinclude> |
Revision as of 01:54, 22 May 2025
ताज यो हृदयको प्रभ् ज्योति ।
भूपको प्रकृति दिव्य विभूति ॥
यो प्रकाश महिमा प्रभुबाट ।
त्याग्न हन्न नृहनेछ ललाट ॥
(९५)
वीरको हृदयमा सब हामी ।
क्षद्र मानिस सदा लिन आश ॥
हैर्दछौं प्रक्त सत्य नडग्नै ।
त्यो समुज्ज्वल सफा धुव जस्तो ॥
कम्पहीन हँसिलो छविबाट ।
मृत्यु खान्छ मुखमा दृढ लात ॥
एक इश्वर र सत्य छ नित्य ।
साहसी अमर दिव्य ड्वशारा ॥
त्यो नभै न जग जीवनलाई ।
पाइँदौ छ स्थिरता युगलाई ॥
वीरको हृदय आड लिएर ।
सत्यको नित छ कर्म प्रसिद्ध ॥
क्षृद्र अल्पबलका सन हामी ।
आशा यत्ति मनभित्र हेँदामा ॥
'सत्य जित्छ र असत्य छ गिर्ने ।'
छौँ सजीव सब प्राण अडेर ॥
सत्यशून्य सब विश्व नुभेमा ।
प्राण अड्छ जनको, सब जीव ॥
बन्दछन् शावसमान नपीई ।
न्यायभित्र करुणा दिललाई ॥
मानिसै अमरताकन त्यागी ।
मर्त्य बन्दछ असत्य लिएर ॥
सत्य हो अमरको रविज्वाला ।
जो प्र्काशत ननाउँछ विश्व ॥
(९६)