Jump to content

Page:Shakuntala.pdf/287: Difference between revisions

From Nepali Proofreaders
Not proofread: Created page with "<noinclude>{{start center block}}</noinclude> <poem> </poem> <noinclude>{{end center block}}</noinclude>"
 
No edit summary
Page body (to be transcluded):Page body (to be transcluded):
Line 1: Line 1:
<noinclude>{{start center block}}</noinclude>
<noinclude>{{start center block}}</noinclude>
<poem>
<poem>
राज्यका स्थिति विकार बढेर ।
::निप्रिनेछ यदि सत्य हटाए ॥
चित्त नास्तिकसमान खसेको ।.
::खल्बलाउन गईकन आफैं ॥
{{pcn|(७७)}}


सत्य नीति रहँदातक व्योम ।
::तारकाहरु अडाउँछ झल्ल ॥
गिर्छ त्यो पनि बनीकन आँधि ।
::सत्यको यदि नहोस्‌ त समाधि ॥
{{pcn|(७८)}}
सत्यमडखल ननेर समस्त ।
::विश्व अड्दछ परस्पर मेल ॥
वस्तुमा न त विरोध उठेर ।
::गिर्ददे गिरिजरा नअडेर ॥
{{pcn|(७९)}}
कीर्ति भृपहरुको रविको झै ।
::दिव्य चालसँग उज्ज्वल नै छ ॥
ऐश ऐन तुटिले जुटिजाँदा ।
::फेरि सूर्य कसरी नलिजाने ?
{{pcn|(८०)}}
सूर्यबाट जसरी तम-रेखा ।
::निस्किँदैन सब मानिस लेखा ॥
आश गर्दछ सदा मन नाथ !
::हुन्न झूट कहिल्यै प्रभुबाट ॥
{{pcn|(८१)}}
जानु फेरि र कहाँ छ सहारा ?
::सत्य नै नृपतिबाट गुमेका ॥
सूर्णबाट यदि वर्षण हन्छ ।
::अन्धकार तन सृष्ट रहन्छ ?
{{pcn|(८२)}}
</poem>
</poem>
<noinclude>{{end center block}}</noinclude>
<noinclude>{{end center block}}</noinclude>

Revision as of 01:54, 22 May 2025

This page has not been proofread

राज्यका स्थिति विकार बढेर ।
निप्रिनेछ यदि सत्य हटाए ॥
चित्त नास्तिकसमान खसेको ।.
खल्बलाउन गईकन आफैं ॥
(७७)

सत्य नीति रहँदातक व्योम ।
तारकाहरु अडाउँछ झल्ल ॥
गिर्छ त्यो पनि बनीकन आँधि ।
सत्यको यदि नहोस्‌ त समाधि ॥
(७८)

सत्यमडखल ननेर समस्त ।
विश्व अड्दछ परस्पर मेल ॥
वस्तुमा न त विरोध उठेर ।
गिर्ददे गिरिजरा नअडेर ॥
(७९)

कीर्ति भृपहरुको रविको झै ।
दिव्य चालसँग उज्ज्वल नै छ ॥
ऐश ऐन तुटिले जुटिजाँदा ।
फेरि सूर्य कसरी नलिजाने ?
(८०)

सूर्यबाट जसरी तम-रेखा ।
निस्किँदैन सब मानिस लेखा ॥
आश गर्दछ सदा मन नाथ !
हुन्न झूट कहिल्यै प्रभुबाट ॥
(८१)

जानु फेरि र कहाँ छ सहारा ?
सत्य नै नृपतिबाट गुमेका ॥
सूर्णबाट यदि वर्षण हन्छ ।
अन्धकार तन सृष्ट रहन्छ ?
(८२)