Page:Shakuntala.pdf/285: Difference between revisions
Appearance
→Not proofread: Created page with "<noinclude>{{start center block}}</noinclude> <poem> </poem> <noinclude>{{end center block}}</noinclude>" |
No edit summary |
||
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 1: | Line 1: | ||
<noinclude>{{start center block}}</noinclude> | <noinclude>{{start center block}}</noinclude> | ||
<poem> | <poem> | ||
आज के शरमले प्रभुबाट । | |||
::दाग लाउनु पवित्र ललाट ॥ | |||
गर्नु छैन छलछाम नुभेर । | |||
::पाप लाग्छ यसबाट अघोर ॥ | |||
{{pcn|(६५)}} | |||
हात हाल्न अघि सर्न हुँदैन । | |||
::स्व्रीहरूकन त्यसै यशवाला ॥ | |||
गर्भिणीकन म चिन्दिनँ फेरि । | |||
::भन्नु नीच जनको नुझ चाला ॥ | |||
{{pcn|(६६)}} | |||
सम्झ सत्य नृप विस्मृति ह्वैन । | |||
::यो महाकपट ठीक हुँदैन ॥ | |||
चुम्छ भृङ्ग अघि पुष्प समाती । | |||
::बिर्सिनेछ 'कलि' दुष्ट नजाती ॥ | |||
{{pcn|(६७)}} | |||
यी सुचारु दुहिता क्रषिबाट । | |||
::त्यक्त देखिन गए प्रभुबाट ॥ | |||
दुष्टता हृदयको अनि पाप- | |||
::लाइ मिल्दछ जरूर शराप ॥ | |||
{{pcn|(६८)}} | |||
सत्य बोल्नु नृपको महिमा हो । | |||
::न्याय नै नृपतिको सुषमा हो । | |||
त्रासले शारमले प्रभु गल्नु । | |||
::धर्म छाड्नु कमजौरपनाो हो ॥ | |||
{{pcn|(६९)}} | |||
चन्द्रवेशा किन लिन्छ कलङ्ग ? | |||
::लाग्छ बादल हरे ! किन आज ॥ | |||
सत्यको त्रुटि हुँदा दिन ज्यान । | |||
::जो तयार अघि खै अन लाज ? | |||
{{pcn|(७०)}} | |||
</poem> | </poem> | ||
<noinclude>{{end center block}}</noinclude> | <noinclude>{{end center block}}</noinclude> |
Revision as of 01:53, 22 May 2025
This page has not been proofread
आज के शरमले प्रभुबाट ।
दाग लाउनु पवित्र ललाट ॥
गर्नु छैन छलछाम नुभेर ।
पाप लाग्छ यसबाट अघोर ॥
(६५)
हात हाल्न अघि सर्न हुँदैन ।
स्व्रीहरूकन त्यसै यशवाला ॥
गर्भिणीकन म चिन्दिनँ फेरि ।
भन्नु नीच जनको नुझ चाला ॥
(६६)
सम्झ सत्य नृप विस्मृति ह्वैन ।
यो महाकपट ठीक हुँदैन ॥
चुम्छ भृङ्ग अघि पुष्प समाती ।
बिर्सिनेछ 'कलि' दुष्ट नजाती ॥
(६७)
यी सुचारु दुहिता क्रषिबाट ।
त्यक्त देखिन गए प्रभुबाट ॥
दुष्टता हृदयको अनि पाप-
लाइ मिल्दछ जरूर शराप ॥
(६८)
सत्य बोल्नु नृपको महिमा हो ।
न्याय नै नृपतिको सुषमा हो ।
त्रासले शारमले प्रभु गल्नु ।
धर्म छाड्नु कमजौरपनाो हो ॥
(६९)
चन्द्रवेशा किन लिन्छ कलङ्ग ?
लाग्छ बादल हरे ! किन आज ॥
सत्यको त्रुटि हुँदा दिन ज्यान ।
जो तयार अघि खै अन लाज ?
(७०)