Page:Shakuntala.pdf/270: Difference between revisions
Appearance
→Not proofread: Created page with "<noinclude>{{start center block}}</noinclude> <poem> </poem> <noinclude>{{end center block}}</noinclude>" |
No edit summary |
||
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 1: | Line 1: | ||
<noinclude>{{start center block}}</noinclude> | <noinclude>{{start center block}}</noinclude> | ||
<poem> | <poem> | ||
हाँस्दछ लोचन सुन्दरता ली । | |||
::लाल मृखाकृति गर्भ-उज्याली ॥ | |||
छल्न फरक्क गरीकन फर्की । | |||
::छन् कति सुन्दर लोचन तर्की ॥ | |||
{{pcn|(५२)}} | |||
ग्राहमण एक थकाइ हुँदामा । | |||
::दीर्घ शिखान्वित आड लिंँदामा ॥ | |||
उड्न बराबर रुड्रुङ थाले । | |||
::शान गरीकन दीर्घ शिखाले ॥ | |||
{{pcn|(५३)}} | |||
खुरुखुरु आउँछ हेर मूषिक । | |||
::तले तल झर्छ कि झै बराबर ॥ | |||
तर जन देख्दछ धेर मानिस । | |||
::खुरुरुर् भाग्दछ गनन्छ कातर ॥ | |||
यति मृदु बात गरेर सुन्दरी । | |||
::हँसमुख चारु बनी वरीपरि ॥ | |||
अन सबलाई हँसाउँछै त्यहाँ । | |||
::तन बिउँझै दढ्विज झस्किई वहाँ ॥ | |||
{{pcn|(५४)}} | |||
अन सबलाई तयार बिस्तरा । | |||
::यकित भई बह्तै उड्दी बरा ! | |||
"किन रहने अब सुत्ने पाल्नुहोस्" | |||
::नरम बनी मृदुशन्द सुन्दरी ॥ | |||
{{pcn|(५५)}} | |||
त्यो किसान ट्विजको अन रजनी - | |||
::बीच दाप्छ पद यी अतिथि ॥ | |||
सुत्दछ धकिन ती मृदु सपना । | |||
::देख्न, दाप्ख क्रमले सरलमना ॥ | |||
{{pcn|(५६)}} | |||
</poem> | </poem> | ||
<noinclude>{{end center block}}</noinclude> | <noinclude>{{end center block}}</noinclude> |
Revision as of 01:47, 22 May 2025
This page has not been proofread
हाँस्दछ लोचन सुन्दरता ली ।
लाल मृखाकृति गर्भ-उज्याली ॥
छल्न फरक्क गरीकन फर्की ।
छन् कति सुन्दर लोचन तर्की ॥
(५२)
ग्राहमण एक थकाइ हुँदामा ।
दीर्घ शिखान्वित आड लिंँदामा ॥
उड्न बराबर रुड्रुङ थाले ।
शान गरीकन दीर्घ शिखाले ॥
(५३)
खुरुखुरु आउँछ हेर मूषिक ।
तले तल झर्छ कि झै बराबर ॥
तर जन देख्दछ धेर मानिस ।
खुरुरुर् भाग्दछ गनन्छ कातर ॥
यति मृदु बात गरेर सुन्दरी ।
हँसमुख चारु बनी वरीपरि ॥
अन सबलाई हँसाउँछै त्यहाँ ।
तन बिउँझै दढ्विज झस्किई वहाँ ॥
(५४)
अन सबलाई तयार बिस्तरा ।
यकित भई बह्तै उड्दी बरा !
"किन रहने अब सुत्ने पाल्नुहोस्"
नरम बनी मृदुशन्द सुन्दरी ॥
(५५)
त्यो किसान ट्विजको अन रजनी -
बीच दाप्छ पद यी अतिथि ॥
सुत्दछ धकिन ती मृदु सपना ।
देख्न, दाप्ख क्रमले सरलमना ॥
(५६)