Page:Shakuntala.pdf/266: Difference between revisions
Appearance
→Not proofread: Created page with "<noinclude>{{start center block}}</noinclude> <poem> </poem> <noinclude>{{end center block}}</noinclude>" |
No edit summary |
||
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 1: | Line 1: | ||
<noinclude>{{start center block}}</noinclude> | <noinclude>{{start center block}}</noinclude> | ||
<poem> | <poem> | ||
थकित किसान त्यजीकन खाट । | |||
::अतिथि बुझीकन आउँछ राती ॥ | |||
पिलपिल दीप दुवै करलाई । | |||
::पवनप्रवाह हटाउनलाई ॥ | |||
"क्रिन किन को ?" सित प्रशन गरेर । | |||
::बसन कटीतक छोप्न धरेर ॥ | |||
{{pcn|(३०)}} | |||
पकिन ? को" भनी किसानले । | |||
::द्विजलाई सोध्छ मानले ॥ | |||
दुइले बताउँदा सन । | |||
::खुरशसाथ गर्छ स्वागत ॥ | |||
{{pcn|(३१)}} | |||
तब भित्र पस्न गौतमी ! | |||
::दद हात आड पाउँछिन् ॥ | |||
द्विजसाथ ती शकुन्तला । | |||
::तिनको पछाडि आउँछिन् ॥ | |||
{{pcn|(३२)}} | |||
तब खाटमा बसाउँछ । | |||
::द्विजलाइ दिन्छ आसन ॥ | |||
भुइँमा परालका सफा । | |||
::अनि बाल्छ आन दन्दन ॥ | |||
{{pcn|(३३)}} | |||
अन उष्णता प्रकाशले । | |||
::छ त न्यानुले, मिठासले ॥ | |||
क्पिसत्कृता मुयूमुसु । | |||
::द्इ् बन्दैछन् सुभाषले ॥ | |||
{{pcn|(३४)}} | |||
अरुण प्रभा छ दन्दन । | |||
::मृुखलाल छन् शकुन्तला ॥ | |||
कृषिबालिका उनैतिर । | |||
::छ सवाल क्या भला भला ॥ | |||
{{pcn|(३५)}} | |||
</poem> | </poem> | ||
<noinclude>{{end center block}}</noinclude> | <noinclude>{{end center block}}</noinclude> |
Revision as of 01:47, 22 May 2025
This page has not been proofread
थकित किसान त्यजीकन खाट ।
अतिथि बुझीकन आउँछ राती ॥
पिलपिल दीप दुवै करलाई ।
पवनप्रवाह हटाउनलाई ॥
"क्रिन किन को ?" सित प्रशन गरेर ।
बसन कटीतक छोप्न धरेर ॥
(३०)
पकिन ? को" भनी किसानले ।
द्विजलाई सोध्छ मानले ॥
दुइले बताउँदा सन ।
खुरशसाथ गर्छ स्वागत ॥
(३१)
तब भित्र पस्न गौतमी !
दद हात आड पाउँछिन् ॥
द्विजसाथ ती शकुन्तला ।
तिनको पछाडि आउँछिन् ॥
(३२)
तब खाटमा बसाउँछ ।
द्विजलाइ दिन्छ आसन ॥
भुइँमा परालका सफा ।
अनि बाल्छ आन दन्दन ॥
(३३)
अन उष्णता प्रकाशले ।
छ त न्यानुले, मिठासले ॥
क्पिसत्कृता मुयूमुसु ।
द्इ् बन्दैछन् सुभाषले ॥
(३४)
अरुण प्रभा छ दन्दन ।
मृुखलाल छन् शकुन्तला ॥
कृषिबालिका उनैतिर ।
छ सवाल क्या भला भला ॥
(३५)