Jump to content

Page:Ritubichar.pdf/51: Difference between revisions

From Nepali Proofreaders
No edit summary
Prty (talk | contribs)
Page statusPage status
-
Not proofread
+
Proofread
Page body (to be transcluded):Page body (to be transcluded):
Line 2: Line 2:
<poem>
<poem>
{{pcn|७९}}
{{pcn|७९}}
हसनाको बडो हस्के देखी उत्ताउलोपन
हसनाको बडो हस्के देखी उत्ताउलो-पन
कुनामा केवरा लाग्यो जिभ्रो काढी लजाउन ॥
कुनामा केवरा लाग्यो जिभ्रो काढी लजाउन ॥


{{pcn|८०}}
{{pcn|८०}}
ढकमक्क शयेपत्री अभिमानीसमान छ ।
ढकमक्क शयेपत्री अभिमानी-समान छ ।
ज्यादा लत्रन जान्दैन रूपको खूप शान छ ॥
ज्यादा लत्रन जान्दैन रूपको खूप शान छ ॥


{{pcn|८१}}
{{pcn|८१}}
बन्दैछ गमलारूपखोरमा गुणकेशरी
बन्दै-छ गमला-रूप-खोरमा गुण-केशरी
तैपनी फूलको सातो हर्छ त्यो गुणले गरी ॥
तैपनी फूलको सातो हर्छ त्यो गुणले गरी ॥


{{pcn|८२}}
{{pcn|८२}}
रसीलो हरश्रृङ्गार वर्षाई पुष्प बर्बरी ।
रसीलो हर-श्रृङ्गार वर्षाई पुष्प बर्बरी ।
स्वर्गीय वासना भर्छ महात्मा झैं वरीपरी
स्वर्गीय वासना भर्छ महात्मा झैं वरी-परी


{{pcn|८३}}
{{pcn|८३}}
Line 22: Line 22:


{{pcn|८४}}
{{pcn|८४}}
रङ्गमा रेशमैतुल्य ढङ्ग लोकै बिझाउने ।
रङ्गमा रेशमै-तुल्य ढङ्ग लोकै बिझाउने ।
रित्तो मखमली चुत्थो धूर्तै भन्न सुहाउने ॥
रित्तो मखमली चुत्थो धूर्तै भन्न सुहाउने ॥


Line 30: Line 30:


{{pcn|८६}}
{{pcn|८६}}
एतावता सबैतर्फ शरत्को कान्तिमाधुरी
एतावता सबै-तर्फ शरत्‌को कान्ति-माधुरी
झल्कायेर फुलेका छन् फूल राम्रा थरीथरी
झल्कायेर फुलेका छन् फूल राम्रा थरी-थरी


{{pcn|८७}}
{{pcn|८७}}
टल्कने हलुवाबेत लटर्याम्म रुखैभरी ।
टल्कने हलुवाबेत लटर्याम्म रुखैभरी ।
अम्बा लदाबदी जम्मै पाकेका छन् थरीथरी
अम्बा लदाबदी जम्मै पाकेका छन् थरी-थरी
</poem>
</poem>
<noinclude>{{end center block}}</noinclude>
<noinclude>{{end center block}}</noinclude>

Revision as of 17:51, 21 May 2025

This page has been proofread

७९
हसनाको बडो हस्के देखी उत्ताउलो-पन ।
कुनामा केवरा लाग्यो जिभ्रो काढी लजाउन ॥

८०
ढकमक्क शयेपत्री अभिमानी-समान छ ।
ज्यादा लत्रन जान्दैन रूपको खूप शान छ ॥

८१
बन्दै-छ गमला-रूप-खोरमा गुण-केशरी ।
तैपनी फूलको सातो हर्छ त्यो गुणले गरी ॥

८२
रसीलो हर-श्रृङ्गार वर्षाई पुष्प बर्बरी ।
स्वर्गीय वासना भर्छ महात्मा झैं वरी-परी ॥

८३
हंसराज नयाँ रङ्ग झिकी अत्यन्त दङ्ग छ ।
मानू सूर्यमुखीलाई सूर्य बन्ने उमङ्ग छ ॥

८४
रङ्गमा रेशमै-तुल्य ढङ्ग लोकै बिझाउने ।
रित्तो मखमली चुत्थो धूर्तै भन्न सुहाउने ॥

८५
उता गोदावरी जम्मै फुलेर ढकमक्क छ ।
यता सरस नेवारी त्यो देखी अकमक्क छ ॥

८६
एतावता सबै-तर्फ शरत्‌को कान्ति-माधुरी ।
झल्कायेर फुलेका छन् फूल राम्रा थरी-थरी ॥

८७
टल्कने हलुवाबेत लटर्याम्म रुखैभरी ।
अम्बा लदाबदी जम्मै पाकेका छन् थरी-थरी ॥