Page:Shakuntala.pdf/249: Difference between revisions
No edit summary |
|||
Page status | Page status | ||
- | + | Proofread | |
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 8: | Line 8: | ||
'आनन्दैमा घरतिर बसी दुःख नै हुन्छ के र ? | 'आनन्दैमा घरतिर बसी दुःख नै हुन्छ के र ? | ||
:: | ::बिर्सीहोली सबकन त्यहाँ सौख्य पाएर धेर ॥' | ||
भन्ने हुन्छन् अरुहरु यहाँ आँसुको | भन्ने हुन्छन् अरुहरु यहाँ आँसुको बन्छ दाना । | ||
::सम्झी | ::सम्झी रूँ रूँ छिन छिन भई दुःख पग्लिन्छ नाना ॥" | ||
{{pcn|(७४)}} | {{pcn|(७४)}} | ||
Line 16: | Line 16: | ||
::पर होला तर जिन्दगी मरी ॥ | ::पर होला तर जिन्दगी मरी ॥ | ||
सुखको छ विचित्र चित्र जो । | सुखको छ विचित्र चित्र जो । | ||
::दिलमा | ::दिलमा अङ्कित भित्र भित्र यो ॥ | ||
{{pcn|(७५)}} | {{pcn|(७५)}} | ||
यदि चट्ट चिरी कतै उर । | यदि चट्ट चिरी कतै उर । | ||
::छ त्यहाँ के | ::छ त्यहाँ के सब बीच सुन्दर ? | ||
रँगदार सजीवता भनी- | |||
::कन हेरे छ यही | ::कन हेरे छ यही सधैंभर ॥ | ||
{{pcn|(७६)}} | {{pcn|(७६)}} | ||
भन चारु | भन चारु सखे प्रियम्वदा ! | ||
::म बढें एक लता बनी यता ॥ | ::म बढें एक लता बनी यता ॥ | ||
तर आज कुठार कर्मको । | तर आज कुठार कर्मको । | ||
Line 31: | Line 31: | ||
{{pcn|(७७)}} | {{pcn|(७७)}} | ||
कसरी | कसरी सहुँला वियोग यो ! | ||
::पर नौलो घरबीचमा अहो ! | ::पर नौलो घरबीचमा अहो ! | ||
मरुतुल्य हुनेछ शून्यता । | |||
::पिँजरामा म रुँदा कता कता ॥ | ::पिँजरामा म रुँदा कता कता ॥ | ||
{{pcn|(७८)}} | {{pcn|(७८)}} | ||
</poem> | </poem> | ||
<noinclude>{{end center block}}</noinclude> | <noinclude>{{end center block}}</noinclude> |
Latest revision as of 22:30, 18 May 2025
छोड्नैपर्ने परवश भई जन्मको चारुभूमि ।
जानैपर्ने परघर सदा दुःखको नाक चूमी ॥
बाधा बन्दी विवश अबला जातकी हा ! अभागी ।
आँखा भर्दै कदम लिउँला चित्तमा चोट लागी ॥
(७३)
'आनन्दैमा घरतिर बसी दुःख नै हुन्छ के र ?
बिर्सीहोली सबकन त्यहाँ सौख्य पाएर धेर ॥'
भन्ने हुन्छन् अरुहरु यहाँ आँसुको बन्छ दाना ।
सम्झी रूँ रूँ छिन छिन भई दुःख पग्लिन्छ नाना ॥"
(७४)
"वन यो पर हुन्न क्यै गरी ।
पर होला तर जिन्दगी मरी ॥
सुखको छ विचित्र चित्र जो ।
दिलमा अङ्कित भित्र भित्र यो ॥
(७५)
यदि चट्ट चिरी कतै उर ।
छ त्यहाँ के सब बीच सुन्दर ?
रँगदार सजीवता भनी-
कन हेरे छ यही सधैंभर ॥
(७६)
भन चारु सखे प्रियम्वदा !
म बढें एक लता बनी यता ॥
तर आज कुठार कर्मको ।
पर लैजान्छ हरे ! कता कता !
(७७)
कसरी सहुँला वियोग यो !
पर नौलो घरबीचमा अहो !
मरुतुल्य हुनेछ शून्यता ।
पिँजरामा म रुँदा कता कता ॥
(७८)