Jump to content

Page:Lalitya bhag 1 ra 2.pdf/303: Difference between revisions

From Nepali Proofreaders
No edit summary
No edit summary
 
Page body (to be transcluded):Page body (to be transcluded):
Line 5: Line 5:
{{pcn|(१)}}
{{pcn|(१)}}
अग्ला अग्ला उज्याला हिमगिरि-चुचुरा मौलि-माला समान

::जस्का छन्‌ गर्दथ्यो जो समर-विजयमा गर्व यद्वा गुमान

त्यै शंल प्राय हाम्रो प्रबल-विदित यो राष्ट्र नेपाल खास

::हामी कोटि प्रजाको निहित छ यसमा जिन्दगीको विकास ॥

Line 11: Line 11:
{{pcn|(२)}}
{{pcn|(२)}}
आफू सानै छँदा यो प्रबल भरत झैँ सिंहका साथ खेल्थ्यो

::जो जो हुन्‌ आइलाग्ने रिपुहरु उनमा जाइलाग्थ्यो धकेल्थ्यो

वैरी भाग्थे दगुर्थे बहुत पर पुगी दीर्घ निःश्वास लिन्थे

::सम्झन्थे जित्नलाई कठिन जब अनी मित्र बन्थे नुहुन्थे

</poem>
</poem>
<noinclude>{{end center block}}</noinclude>

Latest revision as of 19:57, 18 May 2025

This page has not been proofread
श्रद्धाऽऽञ्जलि

(१)
अग्ला अग्ला उज्याला हिमगिरि-चुचुरा मौलि-माला समान
जस्का छन्‌ गर्दथ्यो जो समर-विजयमा गर्व यद्वा गुमान ।
त्यै शंल प्राय हाम्रो प्रबल-विदित यो राष्ट्र नेपाल खास
हामी कोटि प्रजाको निहित छ यसमा जिन्दगीको विकास ॥

(२)
आफू सानै छँदा यो प्रबल भरत झैँ सिंहका साथ खेल्थ्यो
जो जो हुन्‌ आइलाग्ने रिपुहरु उनमा जाइलाग्थ्यो धकेल्थ्यो ।
वैरी भाग्थे दगुर्थे बहुत पर पुगी दीर्घ निःश्वास लिन्थे
सम्झन्थे जित्नलाई कठिन जब अनी मित्र बन्थे नुहुन्थे ॥