Page:Lalitya bhag 1 ra 2.pdf/301: Difference between revisions
Appearance
No edit summary |
No edit summary |
||
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 2: | Line 2: | ||
<poem> | <poem> | ||
{{pcn|(२७)}} | {{pcn|(२७)}} | ||
शिक्षा-वंश विचाराऽऽदि देखिन्छन् सब उन्नत | शिक्षा-वंश विचाराऽऽदि देखिन्छन् सब उन्नत । | ||
कहाँबाट मिल्यो राजन् ! नम्रता गुण विस्तृत ?? | कहाँबाट मिल्यो राजन् ! नम्रता गुण विस्तृत ?? | ||
{{pcn|(२८)}} | {{pcn|(२८)}} | ||
कु-शाऽऽसन | कु-शाऽऽसन<ref>कुशको आसन र खराब आसन</ref> फिँजारेर बस्ति<ref>बस्ति भाग र गामबस्तीहरू</ref>-पीडा गरीकन । | ||
ऋषि लागे महाराज ! बलले चक्र | ऋषि लागे महाराज ! बलले चक्र<ref>षट्चक्र र व्युहचक्र आदि</ref> चालन ॥ | ||
{{pcn|(२९)}} | {{pcn|(२९)}} | ||
पसेको छ महाराज ! राज्यमा न्याय बञ्चरो | पसेको छ महाराज ! राज्यमा न्याय बञ्चरो । | ||
बिउलाई पनि छैन कतै अन्यायको जरो | बिउलाई पनि छैन कतै अन्यायको जरो ॥ | ||
{{pcn|(३०)}} | {{pcn|(३०)}} | ||
रोक टोक कतै, छैन खुला छन् ती दशै दिशा | रोक टोक कतै, छैन खुला छन् ती दशै दिशा । | ||
मध्य आकाशमा सूर्य छँदासम्म कहाँ निशा ?? | मध्य आकाशमा सूर्य छँदासम्म कहाँ निशा ?? | ||
{{pcn|(३१)}} | {{pcn|(३१)}} | ||
अन्याय भो महाराज शकिँदैन बताउन | अन्याय भो महाराज शकिँदैन बताउन । | ||
सबैका काखमा एकै शान्ति-सीमन्तिनी किन ?? | सबैका काखमा एकै शान्ति-सीमन्तिनी किन ?? | ||
{{pcn|(३२)}} | {{pcn|(३२)}} | ||
महाराज ! कतै छैन डाँका, चोरी, कुटाकुट । | महाराज ! कतै छैन डाँका, चोरी, कुटाकुट । | ||
प्रभुका नामको मात्र परेको छ लुटालुट | प्रभुका नामको मात्र परेको छ लुटालुट ॥ | ||
</poem> | </poem> | ||
<noinclude>{{end center block}}</noinclude> | <noinclude>{{end center block}}</noinclude> |
Latest revision as of 19:57, 18 May 2025
This page has not been proofread
(२७)
शिक्षा-वंश विचाराऽऽदि देखिन्छन् सब उन्नत ।
कहाँबाट मिल्यो राजन् ! नम्रता गुण विस्तृत ??
(२८)
कु-शाऽऽसन[1] फिँजारेर बस्ति[2]-पीडा गरीकन ।
ऋषि लागे महाराज ! बलले चक्र[3] चालन ॥
(२९)
पसेको छ महाराज ! राज्यमा न्याय बञ्चरो ।
बिउलाई पनि छैन कतै अन्यायको जरो ॥
(३०)
रोक टोक कतै, छैन खुला छन् ती दशै दिशा ।
मध्य आकाशमा सूर्य छँदासम्म कहाँ निशा ??
(३१)
अन्याय भो महाराज शकिँदैन बताउन ।
सबैका काखमा एकै शान्ति-सीमन्तिनी किन ??
(३२)
महाराज ! कतै छैन डाँका, चोरी, कुटाकुट ।
प्रभुका नामको मात्र परेको छ लुटालुट ॥