Jump to content

Page:Lalitya bhag 1 ra 2.pdf/300: Difference between revisions

From Nepali Proofreaders
No edit summary
No edit summary
 
Page body (to be transcluded):Page body (to be transcluded):
Line 3: Line 3:
{{pcn|(२०)}}
{{pcn|(२०)}}
कीर्ति-रुपी सफा सारी लतारी दिग्बधूजन ।
कीर्ति-रुपी सफा सारी लतारी दिग्बधूजन ।
राम्रै प्रकाश गर्दै छन्‌ आफनू विधवापन
राम्रै प्रकाश गर्दै छन्‌ आफनू विधवापन


{{pcn|(२१)}}
{{pcn|(२१)}}
प्रभुको कीर्तिले छोप्ता उज्याला बन्दछन्‌ शशी
प्रभुको कीर्तिले छोप्ता उज्याला बन्दछन्‌ शशी
अँध्यारा बन्दछन्‌ लाग्दा शत्रु-दुर्यशको मसी
अँध्यारा बन्दछन्‌ लाग्दा शत्रु-दुर्यशको मसी


{{pcn|(२२)}}
{{pcn|(२२)}}
पृथिवीको थियो पुत्र अगाडि एक मङ्गल
पृथिवीको थियो पुत्र अगाडि एक मङ्गल
प्रभुको सङ्गले आज पाइन्‌ लाखन मङ्गल
प्रभुको सङ्गले आज पाइन्‌ लाखन मङ्गल


{{pcn|(२३)}}
{{pcn|(२३)}}
प्रभाव-मन्त्र-उत्साह-शक्ति भक्ति ठुलो धरी
प्रभाव-मन्त्र-उत्साह-शक्ति भक्ति ठुलो धरी
राज्यश्रीको सदा गर्छन्‌ सेवा टहल बेसरी
राज्यश्रीको सदा गर्छन्‌ सेवा टहल बेसरी


{{pcn|(२४)}}
{{pcn|(२४)}}
देखेको छैन राजेन्द्र ! प्रजाले दुःखको मुख
देखेको छैन राजेन्द्र ! प्रजाले दुःखको मुख
जगत्‌ छोपी बसेको छ मुखरुपी ठुलो रुख
जगत्‌ छोपी बसेको छ मुखरुपी ठुलो रुख


{{pcn|(२५)}}
{{pcn|(२५)}}
नाना प्रकारका गान बजानाहरुले गरी
नाना प्रकारका गान बजानाहरुले गरी
नगरी छ धरानाथ ! नाचदी अप्सरा सरी
नगरी छ धरानाथ ! नाचदी अप्सरा सरी


{{pcn|(२६)}}
{{pcn|(२६)}}
स्वतन्त्र छू भनी गर्न उठोस कोहि कालमा
स्वतन्त्र छू भनी गर्न उठोस कोहि कालमा
फसेको देख्दछौँ  हामी प्रजाको भक्तिजालमा
फसेको देख्दछौँ  हामी प्रजाको भक्तिजालमा
</poem>
</poem>
<noinclude>{{end center block}}</noinclude>
<noinclude>{{end center block}}</noinclude>

Latest revision as of 19:55, 18 May 2025

This page has not been proofread

(२०)
कीर्ति-रुपी सफा सारी लतारी दिग्बधूजन ।
राम्रै प्रकाश गर्दै छन्‌ आफनू विधवापन ॥

(२१)
प्रभुको कीर्तिले छोप्ता उज्याला बन्दछन्‌ शशी ।
अँध्यारा बन्दछन्‌ लाग्दा शत्रु-दुर्यशको मसी ॥

(२२)
पृथिवीको थियो पुत्र अगाडि एक मङ्गल ।
प्रभुको सङ्गले आज पाइन्‌ लाखन मङ्गल ॥

(२३)
प्रभाव-मन्त्र-उत्साह-शक्ति भक्ति ठुलो धरी ।
राज्यश्रीको सदा गर्छन्‌ सेवा टहल बेसरी ॥

(२४)
देखेको छैन राजेन्द्र ! प्रजाले दुःखको मुख ।
जगत्‌ छोपी बसेको छ मुखरुपी ठुलो रुख ॥

(२५)
नाना प्रकारका गान बजानाहरुले गरी ।
नगरी छ धरानाथ ! नाचदी अप्सरा सरी ॥

(२६)
स्वतन्त्र छू भनी गर्न उठोस कोहि कालमा ।
फसेको देख्दछौँ हामी प्रजाको भक्तिजालमा ॥