Page:Lalitya bhag 1 ra 2.pdf/298: Difference between revisions
Appearance
No edit summary |
No edit summary |
||
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 3: | Line 3: | ||
{{pcn|(६)}} | {{pcn|(६)}} | ||
बलेको छ प्रतापाऽग्नि भनला कविजी कुन ? | बलेको छ प्रतापाऽग्नि भनला कविजी कुन ? | ||
सकेन शुक्रकान्ताको अश्रुधारा शुकाउन | सकेन शुक्रकान्ताको अश्रुधारा शुकाउन ॥ | ||
{{pcn|(७)}} | {{pcn|(७)}} | ||
प्रताप-बह्नि चीसै हो प्रभुको, न भए किन | प्रताप-बह्नि चीसै हो प्रभुको, न भए किन । | ||
कालो ओढी गुफाभित्र काँप्दथे सब दुश्मन ?? | कालो ओढी गुफाभित्र काँप्दथे सब दुश्मन ?? | ||
{{pcn|(८)}} | {{pcn|(८)}} | ||
अलङ्घ्य प्रभुको अङ्ग रङ्गभूमि गरीकन | अलङ्घ्य प्रभुको अङ्ग रङ्गभूमि गरीकन । | ||
नाचदो शौर्यको ढङ्ग देख्दैमा दङ्ग भो मन | नाचदो शौर्यको ढङ्ग देख्दैमा दङ्ग भो मन ॥ | ||
{{pcn|(९)}} | {{pcn|(९)}} | ||
चिन्ताले प्रभुको चित्त सकदैन डगाउन | चिन्ताले प्रभुको चित्त सकदैन डगाउन । | ||
होला समुद्र शफरी उफ्रँदा धमिलो किन ?? | होला समुद्र शफरी उफ्रँदा धमिलो किन ?? | ||
{{pcn|(१०)}} | {{pcn|(१०)}} | ||
मिलेको छ महाराज ! काजमा नीति-पद्धति | मिलेको छ महाराज ! काजमा नीति-पद्धति । | ||
नपुगेको कहाँ होला ? काव्यमा रसको गति | नपुगेको कहाँ होला ? काव्यमा रसको गति ॥ | ||
{{pcn|(११)}} | {{pcn|(११)}} | ||
लक्ष्मीको रिसले हो कि मुखमा गै सरस्वती | लक्ष्मीको रिसले हो कि मुखमा गै सरस्वती । | ||
बोलेकी छन् धरानाथ ! दीयताम् दीयातामिति | बोलेकी छन् धरानाथ ! दीयताम् दीयातामिति ॥ | ||
{{pcn|(१२)}} | {{pcn|(१२)}} | ||
विचित्रै छ महाराज ! प्रभुको मन्त्र-पद्धति । | विचित्रै छ महाराज ! प्रभुको मन्त्र-पद्धति । | ||
जसले गरदाखेरी डढे सारा वि-पक्ष-ति | जसले गरदाखेरी डढे सारा वि-पक्ष-ति ॥ | ||
</poem> | </poem> | ||
<noinclude>{{end center block}}</noinclude> | <noinclude>{{end center block}}</noinclude> |
Latest revision as of 19:54, 18 May 2025
This page has not been proofread
(६)
बलेको छ प्रतापाऽग्नि भनला कविजी कुन ?
सकेन शुक्रकान्ताको अश्रुधारा शुकाउन ॥
(७)
प्रताप-बह्नि चीसै हो प्रभुको, न भए किन ।
कालो ओढी गुफाभित्र काँप्दथे सब दुश्मन ??
(८)
अलङ्घ्य प्रभुको अङ्ग रङ्गभूमि गरीकन ।
नाचदो शौर्यको ढङ्ग देख्दैमा दङ्ग भो मन ॥
(९)
चिन्ताले प्रभुको चित्त सकदैन डगाउन ।
होला समुद्र शफरी उफ्रँदा धमिलो किन ??
(१०)
मिलेको छ महाराज ! काजमा नीति-पद्धति ।
नपुगेको कहाँ होला ? काव्यमा रसको गति ॥
(११)
लक्ष्मीको रिसले हो कि मुखमा गै सरस्वती ।
बोलेकी छन् धरानाथ ! दीयताम् दीयातामिति ॥
(१२)
विचित्रै छ महाराज ! प्रभुको मन्त्र-पद्धति ।
जसले गरदाखेरी डढे सारा वि-पक्ष-ति ॥