Page:Lalitya bhag 1 ra 2.pdf/295: Difference between revisions
Appearance
No edit summary |
No edit summary |
||
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 3: | Line 3: | ||
{{pcn|(१६)}} | {{pcn|(१६)}} | ||
हामिमाझ दिनमा झक मारी | हामिमाझ दिनमा झक मारी | ||
::फेदिमा यसरि पाउ पसारी | ::फेदिमा यसरि पाउ पसारी । | ||
पर्दछौँ जति सुती अलपत्र | पर्दछौँ जति सुती अलपत्र | ||
::औललाइ उति पर्दछ सत्र | ::औललाइ उति पर्दछ सत्र ॥ | ||
{{pcn|(१७)}} | {{pcn|(१७)}} | ||
Line 11: | Line 11: | ||
::शैलमाथि कसरी पुगिएला ? | ::शैलमाथि कसरी पुगिएला ? | ||
धामले पछि सरासर हामी | धामले पछि सरासर हामी | ||
::बन्दछौँ सब अवश्य बिकामी | ::बन्दछौँ सब अवश्य बिकामी ॥ | ||
{{pcn|(१८)}} | {{pcn|(१८)}} | ||
मित्र ! यो समय व्यर्थ नफाल | मित्र ! यो समय व्यर्थ नफाल | ||
::धोउ हात मुख चित्त सम्हाल | ::धोउ हात मुख चित्त सम्हाल । | ||
कृत्यको सरल मार्ग समातौँ | कृत्यको सरल मार्ग समातौँ | ||
::स्वप्नको भ्रम लिएर नमातौँ | ::स्वप्नको भ्रम लिएर नमातौँ ॥ | ||
{{pcn|(१९)}} | {{pcn|(१९)}} |
Latest revision as of 19:52, 18 May 2025
This page has not been proofread
(१६)
हामिमाझ दिनमा झक मारी
फेदिमा यसरि पाउ पसारी ।
पर्दछौँ जति सुती अलपत्र
औललाइ उति पर्दछ सत्र ॥
(१७)
व्यर्थ फालि हिँडने शुभ वेला
शैलमाथि कसरी पुगिएला ?
धामले पछि सरासर हामी
बन्दछौँ सब अवश्य बिकामी ॥
(१८)
मित्र ! यो समय व्यर्थ नफाल
धोउ हात मुख चित्त सम्हाल ।
कृत्यको सरल मार्ग समातौँ
स्वप्नको भ्रम लिएर नमातौँ ॥
(१९)
मित्रवर्ग ! बटुवाहरु धेर
सुस्तसुस्त सजिलैसित हेर ।
शैलमा चढिसके किन व्यर्थ
गर्दछौँ अझ सुतेर अनर्थ ॥