Page:Lalitya bhag 1 ra 2.pdf/279: Difference between revisions
Appearance
No edit summary |
No edit summary |
||
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 2: | Line 2: | ||
<poem> | <poem> | ||
{{pcn|(४७)}} | {{pcn|(४७)}} | ||
ख्याल गर्दा बिरालाले मुसाको जुन हालत | ख्याल गर्दा बिरालाले मुसाको जुन हालत । | ||
हुन्छ, तेही भयो मेरो हरायो होश-तागत | हुन्छ, तेही भयो मेरो हरायो होश-तागत ॥ | ||
{{pcn|(४८)}} | {{pcn|(४८)}} | ||
कता बुद्धि कता शुद्धि केही नचलने भयो | कता बुद्धि कता शुद्धि केही नचलने भयो । | ||
विधर्मीले अँठ्याएर हिन्दूको ठीक भै गयो | विधर्मीले अँठ्याएर हिन्दूको ठीक भै गयो ॥ | ||
{{pcn|(४९)}} | {{pcn|(४९)}} | ||
पौवा चितौनको झाडी मोटो गैँडा म छु खडा | पौवा चितौनको झाडी मोटो गैँडा म छु खडा । | ||
शिकारी दुष्ट ती भाला रोप्न थाले तिखा कडा | शिकारी दुष्ट ती भाला रोप्न थाले तिखा कडा ॥ | ||
{{pcn|(५०)}} | {{pcn|(५०)}} | ||
दुष्टको दुष्टता निद्रा-वनलाई सलाइ भो | दुष्टको दुष्टता निद्रा-वनलाई सलाइ भो । | ||
आँखा झिमिक्क लागेन प्राण-बाधा मलाइ भो | आँखा झिमिक्क लागेन प्राण-बाधा मलाइ भो ॥ | ||
{{pcn|(५१)}} | {{pcn|(५१)}} | ||
जब सूर्य उदाएथे उज्यालो प्राण झैँ बनी | जब सूर्य उदाएथे उज्यालो प्राण झैँ बनी । | ||
अनि ती छुट्टु लाम्खुट्टे भागे, जागे अरु भनी | अनि ती छुट्टु लाम्खुट्टे भागे, जागे अरु भनी ॥ | ||
{{pcn|(५२)}} | {{pcn|(५२)}} | ||
यही चोला सही मित्र ! अहिले भित्रबाट म | यही चोला सही मित्र ! अहिले भित्रबाट म । | ||
आउँदै छू यहाँसम्म यो अचम्म कहेँ सब | आउँदै छू यहाँसम्म यो अचम्म कहेँ सब ॥ | ||
{{pcn|(५३)}} | {{pcn|(५३)}} | ||
निका निका रसिकको मन-रञ्जन पारन । | निका निका रसिकको मन-रञ्जन पारन । | ||
हास्यको भास पारेर लेखेँ यो वाहिनीकन | हास्यको भास पारेर लेखेँ यो वाहिनीकन ॥ | ||
</poem> | </poem> | ||
{{end center block}} | {{end center block}} |
Latest revision as of 19:43, 18 May 2025
This page has not been proofread
(४७)
ख्याल गर्दा बिरालाले मुसाको जुन हालत ।
हुन्छ, तेही भयो मेरो हरायो होश-तागत ॥
(४८)
कता बुद्धि कता शुद्धि केही नचलने भयो ।
विधर्मीले अँठ्याएर हिन्दूको ठीक भै गयो ॥
(४९)
पौवा चितौनको झाडी मोटो गैँडा म छु खडा ।
शिकारी दुष्ट ती भाला रोप्न थाले तिखा कडा ॥
(५०)
दुष्टको दुष्टता निद्रा-वनलाई सलाइ भो ।
आँखा झिमिक्क लागेन प्राण-बाधा मलाइ भो ॥
(५१)
जब सूर्य उदाएथे उज्यालो प्राण झैँ बनी ।
अनि ती छुट्टु लाम्खुट्टे भागे, जागे अरु भनी ॥
(५२)
यही चोला सही मित्र ! अहिले भित्रबाट म ।
आउँदै छू यहाँसम्म यो अचम्म कहेँ सब ॥
(५३)
निका निका रसिकको मन-रञ्जन पारन ।
हास्यको भास पारेर लेखेँ यो वाहिनीकन ॥