Page:Lalitya bhag 1 ra 2.pdf/272: Difference between revisions
Appearance
No edit summary |
No edit summary |
||
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 4: | Line 4: | ||
<poem> | <poem> | ||
{{pcn|(१)}} | {{pcn|(१)}} | ||
प्रश्न- | ''प्रश्न-'' | ||
स्नान सन्ध्याऽऽदिको बेला फाली हेला गरीकन । | स्नान सन्ध्याऽऽदिको बेला फाली हेला गरीकन । | ||
मनले कसको ध्यान. लियौ हे बटुवा ! भन ॥ | मनले कसको ध्यान. लियौ हे बटुवा ! भन ॥ | ||
{{pcn|(२)}} | {{pcn|(२)}} | ||
उत्तर- | ''उत्तर-'' | ||
अन्त जान झिँजो मानी साँझका माझमा हिजो । | अन्त जान झिँजो मानी साँझका माझमा हिजो । | ||
यो पौवामा बसेँ राती दुर्दशाले समातिँदा ॥ | यो पौवामा बसेँ राती दुर्दशाले समातिँदा ॥ |
Latest revision as of 19:38, 18 May 2025
This page has not been proofread
विचित्र-वाहिनी
(१)
प्रश्न-
स्नान सन्ध्याऽऽदिको बेला फाली हेला गरीकन ।
मनले कसको ध्यान. लियौ हे बटुवा ! भन ॥
(२)
उत्तर-
अन्त जान झिँजो मानी साँझका माझमा हिजो ।
यो पौवामा बसेँ राती दुर्दशाले समातिँदा ॥
(३)
छैन साथी पनी साथ थिएँ खालि म एकलै ।
तेसै बेला परेँ फेला ठेलम्ठेला पसे सबै ॥
(४)
बिचरो पिल्पिले बत्ती निदायो वा बिदा भयो ।
देह मानू हुल्याहाको हूललाई सिधा भयो ॥