Page:Lalitya bhag 1 ra 2.pdf/272: Difference between revisions
Appearance
No edit summary |
No edit summary |
||
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 6: | Line 6: | ||
प्रश्न- | प्रश्न- | ||
स्नान सन्ध्याऽऽदिको बेला फाली हेला गरीकन । | स्नान सन्ध्याऽऽदिको बेला फाली हेला गरीकन । | ||
मनले कसको ध्यान. लियौ हे बटुवा ! भन | मनले कसको ध्यान. लियौ हे बटुवा ! भन ॥ | ||
{{pcn|(२)}} | {{pcn|(२)}} | ||
उत्तर- | उत्तर- | ||
अन्त जान झिँजो मानी साँझका माझमा हिजो | अन्त जान झिँजो मानी साँझका माझमा हिजो । | ||
यो पौवामा बसेँ राती दुर्दशाले समातिँदा | यो पौवामा बसेँ राती दुर्दशाले समातिँदा ॥ | ||
{{pcn|(३)}} | {{pcn|(३)}} | ||
छैन साथी पनी साथ थिएँ खालि म एकलै | छैन साथी पनी साथ थिएँ खालि म एकलै । | ||
तेसै बेला परेँ फेला ठेलम्ठेला पसे सबै | तेसै बेला परेँ फेला ठेलम्ठेला पसे सबै ॥ | ||
{{pcn|(४)}} | {{pcn|(४)}} | ||
बिचरो पिल्पिले बत्ती निदायो वा बिदा भयो | बिचरो पिल्पिले बत्ती निदायो वा बिदा भयो । | ||
देह मानू हुल्याहाको हूललाई सिधा भयो | देह मानू हुल्याहाको हूललाई सिधा भयो ॥ | ||
</poem> | </poem> | ||
<noinclude>{{end center block}}</noinclude> | <noinclude>{{end center block}}</noinclude> |
Revision as of 19:37, 18 May 2025
This page has not been proofread
विचित्र-वाहिनी
(१)
प्रश्न-
स्नान सन्ध्याऽऽदिको बेला फाली हेला गरीकन ।
मनले कसको ध्यान. लियौ हे बटुवा ! भन ॥
(२)
उत्तर-
अन्त जान झिँजो मानी साँझका माझमा हिजो ।
यो पौवामा बसेँ राती दुर्दशाले समातिँदा ॥
(३)
छैन साथी पनी साथ थिएँ खालि म एकलै ।
तेसै बेला परेँ फेला ठेलम्ठेला पसे सबै ॥
(४)
बिचरो पिल्पिले बत्ती निदायो वा बिदा भयो ।
देह मानू हुल्याहाको हूललाई सिधा भयो ॥