Page:Lalitya bhag 1 ra 2.pdf/270: Difference between revisions
Appearance
No edit summary |
No edit summary |
||
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 3: | Line 3: | ||
{{pcn|(८)}} | {{pcn|(८)}} | ||
प्रतिबन्ध विघ्न-प्रस्तरहरुमा ठक्कर परेमा अलिकति | प्रतिबन्ध विघ्न-प्रस्तरहरुमा ठक्कर परेमा अलिकति | ||
::आवाज चर्को निस्कन्छ उसको, बदलिन्छ, साधारण गति | ::आवाज चर्को निस्कन्छ उसको, बदलिन्छ, साधारण गति । | ||
कलकल र छलछल त्यो गर्छ काहीँ, काहीँ शान्त भैकन चल्दछ | कलकल र छलछल त्यो गर्छ काहीँ, काहीँ शान्त भैकन चल्दछ | ||
::कहिँ शब्द उसको पञ्चम रसीलो स्वर-माधुरीसित मिल्दछ | ::कहिँ शब्द उसको पञ्चम रसीलो स्वर-माधुरीसित मिल्दछ ॥ | ||
{{pcn|(९)}} | {{pcn|(९)}} | ||
आकाश-चुम्बी सङ्गीत गर्दै आकाशमा फूल हेरदै | आकाश-चुम्बी सङ्गीत गर्दै आकाशमा फूल हेरदै | ||
::आकाश राखीकन काख-बीचमा सुख-मालिकाकन फेरदै | ::आकाश राखीकन काख-बीचमा सुख-मालिकाकन फेरदै । | ||
चल्दो छ हाम्रो जीवन-नदी यो नाचेर सुन्दर चालमा | चल्दो छ हाम्रो जीवन-नदी यो नाचेर सुन्दर चालमा | ||
::विच्छेद काहीँ कता नपारी लयमा सुरमा तालमा | ::विच्छेद काहीँ कता नपारी लयमा सुरमा तालमा ॥ | ||
{{pcn|(१०)}} | {{pcn|(१०)}} | ||
धूलो, पतिङ्गर, मैला, हिलो वा वैरिन्छ जोजो त्यो पनि | धूलो, पतिङ्गर, मैला, हिलो वा वैरिन्छ जोजो त्यो पनि | ||
::प्रेम प्रभावले सारा दबाई फट्टिक सरी निर्मल बनी | ::प्रेम प्रभावले सारा दबाई फट्टिक सरी निर्मल बनी । | ||
मिल्दी छ कत्ती बाधा नमानी हाँसी खुसी उस सिन्धुमा | मिल्दी छ कत्ती बाधा नमानी हाँसी खुसी उस सिन्धुमा | ||
::जसभित्र पुग्नासाथै सबै त्यो लय हुन्छ सानू बिन्दुमा | ::जसभित्र पुग्नासाथै सबै त्यो लय हुन्छ सानू बिन्दुमा ॥ | ||
</poem> | </poem> | ||
{{end center block}} | {{end center block}} |
Latest revision as of 19:37, 18 May 2025
This page has not been proofread
(८)
प्रतिबन्ध विघ्न-प्रस्तरहरुमा ठक्कर परेमा अलिकति
आवाज चर्को निस्कन्छ उसको, बदलिन्छ, साधारण गति ।
कलकल र छलछल त्यो गर्छ काहीँ, काहीँ शान्त भैकन चल्दछ
कहिँ शब्द उसको पञ्चम रसीलो स्वर-माधुरीसित मिल्दछ ॥
(९)
आकाश-चुम्बी सङ्गीत गर्दै आकाशमा फूल हेरदै
आकाश राखीकन काख-बीचमा सुख-मालिकाकन फेरदै ।
चल्दो छ हाम्रो जीवन-नदी यो नाचेर सुन्दर चालमा
विच्छेद काहीँ कता नपारी लयमा सुरमा तालमा ॥
(१०)
धूलो, पतिङ्गर, मैला, हिलो वा वैरिन्छ जोजो त्यो पनि
प्रेम प्रभावले सारा दबाई फट्टिक सरी निर्मल बनी ।
मिल्दी छ कत्ती बाधा नमानी हाँसी खुसी उस सिन्धुमा
जसभित्र पुग्नासाथै सबै त्यो लय हुन्छ सानू बिन्दुमा ॥