Page:Lalitya bhag 1 ra 2.pdf/231: Difference between revisions
Appearance
→Not proofread: Created page with "<noinclude>{{start center block}}</noinclude> <poem> </poem> <noinclude>{{end center block}}</noinclude>" |
No edit summary |
||
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 1: | Line 1: | ||
<noinclude>{{start center block}}</noinclude> | <noinclude>{{start center block}}</noinclude> | ||
<poem> | <poem> | ||
{{pcn|(८)}} | |||
कालो देख्छू सकल धरणी, शैलमाला छ कालो | |||
::कालो हावा जलधिजलको रङ्ग झन् उग्र कालो । | |||
खोला, नाला, वन, उपवन-श्रेणि सम्पूर्ण कालो | |||
::कालैकालो सकल दुनियाँ, त्यो प्रभा खै उज्यालो ?? | |||
{{pcn|(९)}} | |||
हर्दम् भन्छन् मनसित रुँदै प्राण "खै त्यो कहाँ छ ?" | |||
::रुञ्चे प्राणैसित मन रुँदै भन्छ "खै त्यो कहाँ छ ?" | |||
वाणी भन्छे तिनिहरु दुवै-सङ्ग "खै त्यो कहाँ छ ?" | |||
::भन्छू आफैँ म पनि सब ती-सङ्ग "खै त्यो कहाँ छ ?" | |||
{{pcn|(१०)}} | |||
यस्तो भित्री हृदय-दहमा प्रश्नको आँघि चल्दा | |||
::ढल्दा धैर्य-द्रुम, मगजको धारणाशक्ति गल्दा । | |||
आशाचाहीँ नयन युगका ज्योतिको तार-भित्र | |||
::घुस्री सारा घन तिमिरमा दौड गर्छे विचित्र ॥ | |||
{{pcn|(११)}} | |||
जाँची सारा पवन, पृथिवी, सिन्धुका बिन्दु जाँची | |||
::जाँची विद्युज्जलद, नभमा खोजका साथ नाची । | |||
फर्केका यी थकित बिचरा डब्डबाऽऽकार नानी | |||
::धुन्छन् खाली गरम जलले जीर्ण शय्या, सिह्रानी ॥ | |||
</poem> | </poem> | ||
<noinclude>{{end center block}}</noinclude> | <noinclude>{{end center block}}</noinclude> |
Latest revision as of 11:36, 18 May 2025
This page has not been proofread
(८)
कालो देख्छू सकल धरणी, शैलमाला छ कालो
कालो हावा जलधिजलको रङ्ग झन् उग्र कालो ।
खोला, नाला, वन, उपवन-श्रेणि सम्पूर्ण कालो
कालैकालो सकल दुनियाँ, त्यो प्रभा खै उज्यालो ??
(९)
हर्दम् भन्छन् मनसित रुँदै प्राण "खै त्यो कहाँ छ ?"
रुञ्चे प्राणैसित मन रुँदै भन्छ "खै त्यो कहाँ छ ?"
वाणी भन्छे तिनिहरु दुवै-सङ्ग "खै त्यो कहाँ छ ?"
भन्छू आफैँ म पनि सब ती-सङ्ग "खै त्यो कहाँ छ ?"
(१०)
यस्तो भित्री हृदय-दहमा प्रश्नको आँघि चल्दा
ढल्दा धैर्य-द्रुम, मगजको धारणाशक्ति गल्दा ।
आशाचाहीँ नयन युगका ज्योतिको तार-भित्र
घुस्री सारा घन तिमिरमा दौड गर्छे विचित्र ॥
(११)
जाँची सारा पवन, पृथिवी, सिन्धुका बिन्दु जाँची
जाँची विद्युज्जलद, नभमा खोजका साथ नाची ।
फर्केका यी थकित बिचरा डब्डबाऽऽकार नानी
धुन्छन् खाली गरम जलले जीर्ण शय्या, सिह्रानी ॥