Jump to content

Page:Lalitya bhag 1 ra 2.pdf/191: Difference between revisions

From Nepali Proofreaders
Not proofread: Created page with "{{c|{{larger|'''here'''}}}} {{start center block}} <poem> </poem> {{end center block}}"
 
No edit summary
 
Page body (to be transcluded):Page body (to be transcluded):
Line 1: Line 1:
{{c|{{larger|'''here'''}}}}
{{c|{{larger|'''सत्य सन्देश'''}}}}


{{start center block}}
{{start center block}}
<poem>
<poem>
{{pcn|(१)}}
बेला आयो शरद्को चमचम गरने चन्द्रिका हुन्छ राम्रो
::मैलो हेमन्त निस्क्यो जब अनि कुइरो, शीत-सम्पात राम्रो ।
फुस्रो छारो तुषारो-सहित शिशिरको सिर्सिरे वायु राम्रो
::वासन्ती कान्तिलाई मलय-पवन वा पुष्प-माधुर्य राम्रो ॥


{{pcn|(२)}}
चर्को ग्रीष्मर्तुमा त्यो खलखलि पसिना काढने घाम राम्रो
::वर्षामा मेघमाला मलिन भल, हिलो, भेल, आहाल राम्रो ।
जो बेला जो व्यवस्था प्रकृति-नियमले प्राप्त भो, त्यै छ राम्रो
::जो त्यो मान्दैन राम्रो  समझ अबुझ हो त्यो त्यसैको नराम्रो  ॥
</poem>
</poem>
{{end center block}}
{{end center block}}

Latest revision as of 11:18, 18 May 2025

This page has not been proofread
सत्य सन्देश

(१)
बेला आयो शरद्को चमचम गरने चन्द्रिका हुन्छ राम्रो
मैलो हेमन्त निस्क्यो जब अनि कुइरो, शीत-सम्पात राम्रो ।
फुस्रो छारो तुषारो-सहित शिशिरको सिर्सिरे वायु राम्रो
वासन्ती कान्तिलाई मलय-पवन वा पुष्प-माधुर्य राम्रो ॥

(२)
चर्को ग्रीष्मर्तुमा त्यो खलखलि पसिना काढने घाम राम्रो
वर्षामा मेघमाला मलिन भल, हिलो, भेल, आहाल राम्रो ।
जो बेला जो व्यवस्था प्रकृति-नियमले प्राप्त भो, त्यै छ राम्रो
जो त्यो मान्दैन राम्रो समझ अबुझ हो त्यो त्यसैको नराम्रो ॥