Jump to content

Page:Lalitya bhag 1 ra 2.pdf/176: Difference between revisions

From Nepali Proofreaders
Not proofread: Created page with "<noinclude>{{start center block}}</noinclude> <poem> </poem> <noinclude>{{end center block}}</noinclude>"
 
No edit summary
 
Page body (to be transcluded):Page body (to be transcluded):
Line 1: Line 1:
<noinclude>{{start center block}}</noinclude>
<noinclude>{{start center block}}</noinclude>
<poem>
<poem>
{{pcn|(८)}}
शब्द तलामा सुन अझ चर्को
::चाँ चाँ  चूँ चूँ गर्दछ अर्को ।
जब तिमी सुत्छौ अनि उफ्रन्छ
::घरको मालिक मै हूँ भन्छ ॥


{{pcn|(९)}}
खनि खनि चारैतिर ओडार
::पार्दछ खानारहित भँडार ।
सजिलो बाटो झिकि तलमाथि
::खेल्छ हजारौँ  बटुली साथी ॥
{{pcn|(१०)}}
चतुर त्यो पनि तिमी जस्तै छ
::घरको ममता-वश मस्तै छ ।
न त त्यो सर्दछ न त क्यै दिन्छ
::तिमीसित उल्टो भाडा लिन्छ ॥
{{pcn|(११)}}
मलिकपनको झिक्दै भाउ
::आउँछ अर्को गर्दै ङ्याउ ।
उसकन झटपट झापड दिन्छ
::दूध दही सब चाटी लिन्छ ॥
</poem>
</poem>
<noinclude>{{end center block}}</noinclude>
<noinclude>{{end center block}}</noinclude>

Latest revision as of 11:14, 18 May 2025

This page has not been proofread

(८)
शब्द तलामा सुन अझ चर्को
चाँ चाँ चूँ चूँ गर्दछ अर्को ।
जब तिमी सुत्छौ अनि उफ्रन्छ
घरको मालिक मै हूँ भन्छ ॥

(९)
खनि खनि चारैतिर ओडार
पार्दछ खानारहित भँडार ।
सजिलो बाटो झिकि तलमाथि
खेल्छ हजारौँ बटुली साथी ॥

(१०)
चतुर त्यो पनि तिमी जस्तै छ
घरको ममता-वश मस्तै छ ।
न त त्यो सर्दछ न त क्यै दिन्छ
तिमीसित उल्टो भाडा लिन्छ ॥

(११)
मलिकपनको झिक्दै भाउ
आउँछ अर्को गर्दै ङ्याउ ।
उसकन झटपट झापड दिन्छ
दूध दही सब चाटी लिन्छ ॥