Jump to content

Page:Lalitya bhag 1 ra 2.pdf/164: Difference between revisions

From Nepali Proofreaders
Not proofread: Created page with "<noinclude>{{start center block}}</noinclude> <poem> {{pcn|(३२)}} ठाडो गरी शिर शिखाबलको बथान ::गर्दै सकौतुक सबैतिर दृष्टि-दान । खोजी गरूँ मिहिरमण्डलको भनेर ::लाग्यो कि ? हेरन ठुलो रुखमा चढेर ॥ {{pcn|(३३)}} पारी सबै गगनमण्डल नाट्..."
 
No edit summary
 
Page body (to be transcluded):Page body (to be transcluded):
Line 17: Line 17:
::झल्काउने रवि महाकवि झैँ  यथार्थ ।
::झल्काउने रवि महाकवि झैँ  यथार्थ ।
बत्तीहरू घरघरै अब सोहि काम
बत्तीहरू घरघरै अब सोहि काम
::गर्छौँ  भनी जलिरहेछन धूमधाम ॥ *****
::गर्छौँ  भनी जलिरहेछन धूमधाम ॥<ref>यो कविता १९८० सालमा नेपाली चौथो पुस्तकमा छाप्नलाई लेखिएको हो । -लेखक</ref>
 
यो कविता १९८० सालमा नेपाली चौथो पुस्तकमा छाप्नलाई लेखिएको हो । -लेखक
</poem>
</poem>
{{end center block}}
{{end center block}}

Latest revision as of 08:31, 17 May 2025

This page has not been proofread

(३२)
ठाडो गरी शिर शिखाबलको बथान
गर्दै सकौतुक सबैतिर दृष्टि-दान ।
खोजी गरूँ मिहिरमण्डलको भनेर
लाग्यो कि ? हेरन ठुलो रुखमा चढेर ॥

(३३)
पारी सबै गगनमण्डल नाट्यशाला
नक्षत्र-हार पहिरीकन रात्रि-बाला ।
आँटी अवश्य अब खेलन केहि काल
पर्दा गिर्यो तिरमिरे छविको विशाल ॥

(३४)
एकै थिए अघि अनन्त सबै पदार्थ
झल्काउने रवि महाकवि झैँ यथार्थ ।
बत्तीहरू घरघरै अब सोहि काम
गर्छौँ भनी जलिरहेछन धूमधाम ॥[1]

  1. यो कविता १९८० सालमा नेपाली चौथो पुस्तकमा छाप्नलाई लेखिएको हो । -लेखक