Jump to content

Page:Shakuntala.pdf/212: Difference between revisions

From Nepali Proofreaders
No edit summary
 
Page statusPage status
-
Not proofread
+
Proofread
Page body (to be transcluded):Page body (to be transcluded):
Line 1: Line 1:
<noinclude>{{start center block}}</noinclude>
<noinclude>{{start center block}}</noinclude>
<poem>
<poem>
उषाका भ्यालैमा दिनकर गई स्वर्ण करले ।
उषाका झ्यालैमा दिनकर गई स्वर्ण करले ।
::त्यहाँ हाने लोला ललित मृदु लाली सरसका ॥
::त्यहाँ हाने लोला ललित मृदु लाली सरसका ॥
बने पोका राम्रा जलद रँगका व्योमतलमा ।
बने पोका राम्रा जलद रँगका व्योमतलमा ।
::गवैया पड्खीका हृदय पनि पारी खिरबिर
::गवैया पङ्खीका हृदय पनि पारी छिरबिर
{{pcn|(२९)}}
{{pcn|(२९)}}


सुनौला भै जाई किसलयकलेजी परि मुना ।
सुनौला भै जाई किसलयकलेजी परि मुना ।
::हरीया भै नाच्चन्‌ धवल रँग चम्पा हुन गई ॥
::हरीया भै नाच्छन्‌ धवल रँग चम्पा हुन गई ॥
जपा रातो, राम्री जुद्द कमल सेतो कनकको ।
जपा रातो, राम्री जुइ कमल सेतो कनकको ।
::बने चम्पा राम्रा गगनरस द्वन्दीवर बन्यो ॥
::बने चम्पा राम्रा गगनरस इन्दीवर बन्यो ॥
{{pcn|(३०)}}
{{pcn|(३०)}}


छिटी खुस्बू राम्रा प्रमुदितमुखी वायुसँगमा ।
छिटी खुस्बू राम्रा प्रमुदितमुखी वायुसँगमा ।
::चली जिस्की बस्ने युवति कृसुमी हेर नखरै ॥
::चली जिस्की बस्ने युवति कुसुमी हेर नखरै ॥
यसो छल्दै बब्गी मूहुमय तरङ्गी रँगरेँग
यसो छल्दै बङ्गी मृदुमय तरङ्गी रँगरँग
::बने चाला सहुदय हिली चारु विनता ॥
::बने चाला बैंसे सहृदय हिली चारु विनता ॥
{{pcn|(३१)}}
{{pcn|(३१)}}


कुनै भो भो नाई अन रँग पुग्यो भन्न सरस ।
कुनै भो भो नाई अब रँग पुग्यो भन्न सरस ।
::नुही ढल्की बङ्गी छुनुमुनु गरी छन्‌ मृदु रस ॥
::नुही ढल्की बङ्गी छुनुमुनु गरी छन्‌ मृदु रस ॥
गढीला छातीमा मदन-रँगले छुन्छ छविला ।
गठीला छातीमा मदन-रँगले छुन्छ छविला ।
::चरा बाजा डोल्खन्‌ लहर रेँगमा नाच्दछ खुला ॥
::चरा बाजा डोल्छन्‌ लहर रँगमा नाच्दछ खुला ॥
{{pcn|(३२)}}
{{pcn|(३२)}}


छ होरीको लीला प्रकृत ढँगको कृष्ण प्रभुको ।
छ होरीको लीला प्रकृत ढँगको कृष्ण प्रभुको ।
::कुनै घुम्टो लिन्छन्‌ अलि अलि खुला छन्‌ अन कुनै ॥
::कुनै घुम्टो लिन्छन्‌ अलि अलि खुला छन्‌ अन कुनै ॥
कनै लुक्छन्‌ झाडीतिर मुख दिई केसर रँग |
कुनै लुक्छन्‌ झाडीतिर मुख दिई केसर रँग
::प्रसन्नता भै लिन्छन्‌ प्रियतम खुशाउँसरिसँग
::प्रसन्ना भै लिन्छन्‌ प्रियतम खुशाऊँसरिसँग
{{pcn|(३३)}}
{{pcn|(३३)}}


यस्तो ढेब्ग भयो बिहा विपिनका राजा नने सूर्य झै
यस्तो ढङ्ग भयो बिहा विपिनका राजा बने सूर्य झैं
::मानो लाज बनेर बादल उषा जस्ती बनिन्‌ ती बधू ॥
::मानो लाज बनेर बादल उषा जस्ती बनिन्‌ ती बधू ॥
छोटो रम्ज गुलानकी सरसरी आएर वैलीकन ।
छोटो रङ्ग गुलाबकी सरसरी आएर वैलीकन ।
::घुम्टीले मुख ढाकिएर दिलमा आनन्द मात्रै बनी ॥
::घुम्टीले मुख ढाकिएर दिलमा आनन्द मात्रै बनी ॥
{{pcn|(३४)}}
{{pcn|(३४)}}
</poem>
</poem>
<noinclude>{{end center block}}</noinclude>
<noinclude>{{end center block}}</noinclude>

Latest revision as of 17:06, 16 May 2025

This page has been proofread

उषाका झ्यालैमा दिनकर गई स्वर्ण करले ।
त्यहाँ हाने लोला ललित मृदु लाली सरसका ॥
बने पोका राम्रा जलद रँगका व्योमतलमा ।
गवैया पङ्खीका हृदय पनि पारी छिरबिर ॥
(२९)

सुनौला भै जाई किसलयकलेजी परि मुना ।
हरीया भै नाच्छन्‌ धवल रँग चम्पा हुन गई ॥
जपा रातो, राम्री जुइ कमल सेतो कनकको ।
बने चम्पा राम्रा गगनरस इन्दीवर बन्यो ॥
(३०)

छिटी खुस्बू राम्रा प्रमुदितमुखी वायुसँगमा ।
चली जिस्की बस्ने युवति कुसुमी हेर नखरै ॥
यसो छल्दै बङ्गी मृदुमय तरङ्गी रँगरँग ।
बने चाला बैंसे सहृदय हिली चारु विनता ॥
(३१)

कुनै भो भो नाई अब रँग पुग्यो भन्न सरस ।
नुही ढल्की बङ्गी छुनुमुनु गरी छन्‌ मृदु रस ॥
गठीला छातीमा मदन-रँगले छुन्छ छविला ।
चरा बाजा डोल्छन्‌ लहर रँगमा नाच्दछ खुला ॥
(३२)

छ होरीको लीला प्रकृत ढँगको कृष्ण प्रभुको ।
कुनै घुम्टो लिन्छन्‌ अलि अलि खुला छन्‌ अन कुनै ॥
कुनै लुक्छन्‌ झाडीतिर मुख दिई केसर रँग ।
प्रसन्ना भै लिन्छन्‌ प्रियतम खुशाऊँसरिसँग ॥
(३३)

यस्तो ढङ्ग भयो बिहा विपिनका राजा बने सूर्य झैं ।
मानो लाज बनेर बादल उषा जस्ती बनिन्‌ ती बधू ॥
छोटो रङ्ग गुलाबकी सरसरी आएर वैलीकन ।
घुम्टीले मुख ढाकिएर दिलमा आनन्द मात्रै बनी ॥
(३४)