Page:Shakuntala.pdf/247: Difference between revisions
No edit summary |
No edit summary |
||
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 2: | Line 2: | ||
<poem> | <poem> | ||
जान्छिन् ओर्ली उपवन भजी सम्झनाले मिहीन । | जान्छिन् ओर्ली उपवन भजी सम्झनाले मिहीन । | ||
दैख्छिन् यौटा मृदल बिम्वा वैलिएको मलीन ॥ | ::दैख्छिन् यौटा मृदल बिम्वा वैलिएको मलीन ॥ | ||
"दुःखी प्यारी सखि पर हने जासले आज दीन । | "दुःखी प्यारी सखि पर हने जासले आज दीन । | ||
कल्ले देला जल ? नजरले सम्झनाको मिहीन ॥" | ::कल्ले देला जल ? नजरले सम्झनाको मिहीन ॥" | ||
भन्दै आँखा टलपल हँदा कोमला हातबाट । | भन्दै आँखा टलपल हँदा कोमला हातबाट । | ||
दिन्छिन् आशा "हृदयसँगमै छौ" भनी प्रेमसाथ ॥ | ::दिन्छिन् आशा "हृदयसँगमै छौ" भनी प्रेमसाथ ॥ | ||
{{pcn|(६१)}} | {{pcn|(६१)}} | ||
हाँस्छन् भन्थे अघि तह लता आज छुन् क्या उदास । | हाँस्छन् भन्थे अघि तह लता आज छुन् क्या उदास । | ||
चीसो चीसो छ अन वनमा घाममा नै नतास ॥ | ::चीसो चीसो छ अन वनमा घाममा नै नतास ॥ | ||
गाँसी मेरा हृदयसँगमा, प्रेमको वृक्ष वल्ली । | गाँसी मेरा हृदयसँगमा, प्रेमको वृक्ष वल्ली । | ||
स्व देख्ये कसुमित यहाँ स्वप्नको भै विकास ॥ | ::स्व देख्ये कसुमित यहाँ स्वप्नको भै विकास ॥ | ||
{{pcn|(६२)}} | {{pcn|(६२)}} | ||
"मेरा प्यारा सखि सब रहे प्रेमका रूप नाना । | "मेरा प्यारा सखि सब रहे प्रेमका रूप नाना । | ||
खेल्थे दुल्थे यिनसँग क्रा गर्दथे साथ बढ्यथें ॥ | ::खेल्थे दुल्थे यिनसँग क्रा गर्दथे साथ बढ्यथें ॥ | ||
पढ्थे पाना कसुमहरुमा, सुन्दर्थे मिष्ट गाना । | पढ्थे पाना कसुमहरुमा, सुन्दर्थे मिष्ट गाना । | ||
दाना दाना हृदय चुहँदै हुन्छु आजै ववाना ॥ | ::दाना दाना हृदय चुहँदै हुन्छु आजै ववाना ॥ | ||
{{pcn|(६३)}} | {{pcn|(६३)}} | ||
मेरो क्रीडावन समयले दुर राख्ला मबाट । | मेरो क्रीडावन समयले दुर राख्ला मबाट । | ||
सग्लै बन्ला हृदयपटमा चित्र यो) प्रेमसाथ ॥ | ::सग्लै बन्ला हृदयपटमा चित्र यो) प्रेमसाथ ॥ | ||
सम्झी सम्झी मनमन सदा कत्पिदी प्रेमकञ्ज । | सम्झी सम्झी मनमन सदा कत्पिदी प्रेमकञ्ज । | ||
डुल्दै डुल्दै गहभर हेँदै छर्क्ला रोज रोज ॥ | ::डुल्दै डुल्दै गहभर हेँदै छर्क्ला रोज रोज ॥ | ||
{{pcn|(६४)}} | {{pcn|(६४)}} | ||
वल्ली फुल्ली पिकहरु यहाँ फूल डाक्लान् रँगीन । | वल्ली फुल्ली पिकहरु यहाँ फूल डाक्लान् रँगीन । | ||
ल्ली हल्ली मलयतरुमा मृत्य नृत्य गर्लान् नवीन ॥ | ::ल्ली हल्ली मलयतरुमा मृत्य नृत्य गर्लान् नवीन ॥ | ||
चिल्ली खल्ली मधुर मुखकी मञ्जरी मञ्नु फेरि । | चिल्ली खल्ली मधुर मुखकी मञ्जरी मञ्नु फेरि । | ||
वल्ली वल्ली विहगहरुले गान गर्दा वसन्ती ॥ | ::वल्ली वल्ली विहगहरुले गान गर्दा वसन्ती ॥ | ||
{{pcn|(६५)}} | {{pcn|(६५)}} | ||
चीसो बन्दै हृदय तर हा ! आँसुले सम्भिनेछ् । | चीसो बन्दै हृदय तर हा ! आँसुले सम्भिनेछ् । | ||
न्यानो पाई स्फुट-अघधरमा कोपिला फैलिनेछ ॥ | ::न्यानो पाई स्फुट-अघधरमा कोपिला फैलिनेछ ॥ | ||
खम्ची खम्ची हुदय तर यो शीतदाना लिनेछ । | खम्ची खम्ची हुदय तर यो शीतदाना लिनेछ । | ||
आशा फ्ल्ली वनभर यहाँ दुख मेरो हुनेछ ॥ | ::आशा फ्ल्ली वनभर यहाँ दुख मेरो हुनेछ ॥ | ||
{{pcn|(६६)}} | {{pcn|(६६)}} | ||
</poem> | </poem> | ||
<noinclude>{{end center block}}</noinclude> | <noinclude>{{end center block}}</noinclude> |
Revision as of 16:14, 15 May 2025
जान्छिन् ओर्ली उपवन भजी सम्झनाले मिहीन ।
दैख्छिन् यौटा मृदल बिम्वा वैलिएको मलीन ॥
"दुःखी प्यारी सखि पर हने जासले आज दीन ।
कल्ले देला जल ? नजरले सम्झनाको मिहीन ॥"
भन्दै आँखा टलपल हँदा कोमला हातबाट ।
दिन्छिन् आशा "हृदयसँगमै छौ" भनी प्रेमसाथ ॥
(६१)
हाँस्छन् भन्थे अघि तह लता आज छुन् क्या उदास ।
चीसो चीसो छ अन वनमा घाममा नै नतास ॥
गाँसी मेरा हृदयसँगमा, प्रेमको वृक्ष वल्ली ।
स्व देख्ये कसुमित यहाँ स्वप्नको भै विकास ॥
(६२)
"मेरा प्यारा सखि सब रहे प्रेमका रूप नाना ।
खेल्थे दुल्थे यिनसँग क्रा गर्दथे साथ बढ्यथें ॥
पढ्थे पाना कसुमहरुमा, सुन्दर्थे मिष्ट गाना ।
दाना दाना हृदय चुहँदै हुन्छु आजै ववाना ॥
(६३)
मेरो क्रीडावन समयले दुर राख्ला मबाट ।
सग्लै बन्ला हृदयपटमा चित्र यो) प्रेमसाथ ॥
सम्झी सम्झी मनमन सदा कत्पिदी प्रेमकञ्ज ।
डुल्दै डुल्दै गहभर हेँदै छर्क्ला रोज रोज ॥
(६४)
वल्ली फुल्ली पिकहरु यहाँ फूल डाक्लान् रँगीन ।
ल्ली हल्ली मलयतरुमा मृत्य नृत्य गर्लान् नवीन ॥
चिल्ली खल्ली मधुर मुखकी मञ्जरी मञ्नु फेरि ।
वल्ली वल्ली विहगहरुले गान गर्दा वसन्ती ॥
(६५)
चीसो बन्दै हृदय तर हा ! आँसुले सम्भिनेछ् ।
न्यानो पाई स्फुट-अघधरमा कोपिला फैलिनेछ ॥
खम्ची खम्ची हुदय तर यो शीतदाना लिनेछ ।
आशा फ्ल्ली वनभर यहाँ दुख मेरो हुनेछ ॥
(६६)