Page:Shakuntala.pdf/234: Difference between revisions
No edit summary |
No edit summary |
||
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 2: | Line 2: | ||
<poem> | <poem> | ||
आत्मा लगेर परदेश प्रकाशभित्र । | आत्मा लगेर परदेश प्रकाशभित्र । | ||
ती देख्दछिन् प्रिय सजीव गरेर राजा ॥ | ::ती देख्दछिन् प्रिय सजीव गरेर राजा ॥ | ||
{{pcn|(४६)}} | {{pcn|(४६)}} | ||
देखिन् बडो महल, बाग विचित्र झल्ल । | देखिन् बडो महल, बाग विचित्र झल्ल । | ||
कारीगरी मधुर मन्दिर दैवका झै ॥ | ::कारीगरी मधुर मन्दिर दैवका झै ॥ | ||
जोडेर मन्दिर अनेक बने समान । | जोडेर मन्दिर अनेक बने समान । | ||
नुष्टा अनेक रँग-शिल्पित, स्वर्णचृड ॥ | ::नुष्टा अनेक रँग-शिल्पित, स्वर्णचृड ॥ | ||
{{pcn|(४७)}} | {{pcn|(४७)}} | ||
शगा रटैर पिँजरा सुनका खुलेका । | शगा रटैर पिँजरा सुनका खुलेका । | ||
बत्ती सुवाससित झल्मल झैं बनेका ॥ | ::बत्ती सुवाससित झल्मल झैं बनेका ॥ | ||
माछा सुवर्णरँग पुष्करिणी सिँगार । | माछा सुवर्णरँग पुष्करिणी सिँगार । | ||
गट्री रहेछ अनि बल्न दुवै तयार ॥ | ::गट्री रहेछ अनि बल्न दुवै तयार ॥ | ||
{{pcn|(४८)}} | {{pcn|(४८)}} | ||
माला घरी विजयको तरवारसाथ । | माला घरी विजयको तरवारसाथ । | ||
श्रीपेच धप्धप मनोहर बीच माथ ॥ | ::श्रीपेच धप्धप मनोहर बीच माथ ॥ | ||
राजा प्रसम्न-मुख सुस्त नजीक आई । | राजा प्रसम्न-मुख सुस्त नजीक आई । | ||
भन्छन् 'अहो ! बहुत काम भई मलाई ॥ | ::भन्छन् 'अहो ! बहुत काम भई मलाई ॥ | ||
{{pcn|(४९)}} | {{pcn|(४९)}} | ||
निरु घेर दिनसम्म नमान दिक्क । | निरु घेर दिनसम्म नमान दिक्क । | ||
र भएछ तब घुँक्क गरेर सम्झी ॥ | ::र भएछ तब घुँक्क गरेर सम्झी ॥ | ||
लामो वियोग अघिको, दिल आर्त बन्दा । | लामो वियोग अघिको, दिल आर्त बन्दा । | ||
फर्किन् फरक्क दृग अञ्चलले पुछेर ॥ | ::फर्किन् फरक्क दृग अञ्चलले पुछेर ॥ | ||
{{pcn|(५०)}} | {{pcn|(५०)}} | ||
आफ्नौ दशा हृदयको त्यसरी बताई । | आफ्नौ दशा हृदयको त्यसरी बताई । | ||
"के के भयो त्यस जगततिर' झै भनेर ॥ | ::"के के भयो त्यस जगततिर' झै भनेर ॥ | ||
खोलूँ समस्त दुख त्यो अवरुद्ध भन्दी । | खोलूँ समस्त दुख त्यो अवरुद्ध भन्दी । | ||
आँखा जलैजल बनीकन झर्र झर्दिन् ॥ | ::आँखा जलैजल बनीकन झर्र झर्दिन् ॥ | ||
{{pcn|(५१)}} | {{pcn|(५१)}} | ||
ती भूपले 'अन नमानन दुःख प्यारी ! | ती भूपले 'अन नमानन दुःख प्यारी ! | ||
माफी दिए मकन क्रुर भएछु भारी ॥ | ::माफी दिए मकन क्रुर भएछु भारी ॥ | ||
</poem> | </poem> | ||
<noinclude>{{end center block}}</noinclude> | <noinclude>{{end center block}}</noinclude> | ||
{{stanza continue}} | {{stanza continue}} |
Revision as of 16:07, 15 May 2025
आत्मा लगेर परदेश प्रकाशभित्र ।
ती देख्दछिन् प्रिय सजीव गरेर राजा ॥
(४६)
देखिन् बडो महल, बाग विचित्र झल्ल ।
कारीगरी मधुर मन्दिर दैवका झै ॥
जोडेर मन्दिर अनेक बने समान ।
नुष्टा अनेक रँग-शिल्पित, स्वर्णचृड ॥
(४७)
शगा रटैर पिँजरा सुनका खुलेका ।
बत्ती सुवाससित झल्मल झैं बनेका ॥
माछा सुवर्णरँग पुष्करिणी सिँगार ।
गट्री रहेछ अनि बल्न दुवै तयार ॥
(४८)
माला घरी विजयको तरवारसाथ ।
श्रीपेच धप्धप मनोहर बीच माथ ॥
राजा प्रसम्न-मुख सुस्त नजीक आई ।
भन्छन् 'अहो ! बहुत काम भई मलाई ॥
(४९)
निरु घेर दिनसम्म नमान दिक्क ।
र भएछ तब घुँक्क गरेर सम्झी ॥
लामो वियोग अघिको, दिल आर्त बन्दा ।
फर्किन् फरक्क दृग अञ्चलले पुछेर ॥
(५०)
आफ्नौ दशा हृदयको त्यसरी बताई ।
"के के भयो त्यस जगततिर' झै भनेर ॥
खोलूँ समस्त दुख त्यो अवरुद्ध भन्दी ।
आँखा जलैजल बनीकन झर्र झर्दिन् ॥
(५१)
ती भूपले 'अन नमानन दुःख प्यारी !
माफी दिए मकन क्रुर भएछु भारी ॥