Page:Shakuntala.pdf/228: Difference between revisions
No edit summary |
No edit summary |
||
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 2: | Line 2: | ||
<poem> | <poem> | ||
ज्यादा नबोल्नु मन झट्ट त्यसै नखोल्नू । | ज्यादा नबोल्नु मन झट्ट त्यसै नखोल्नू । | ||
आन्द्राभुँडी नदिनु पस्न र तान्न खुट्टा ॥ | ::आन्द्राभुँडी नदिनु पस्न र तान्न खुट्टा ॥ | ||
छुट्टा रहेर झगडाहरुबाट बच्नू । | छुट्टा रहेर झगडाहरुबाट बच्नू । | ||
बोली कडासित नबोल्नु नपार्नु बुट्टा ॥ | ::बोली कडासित नबोल्नु नपार्नु बुट्टा ॥ | ||
{{pcn|(११)}} | {{pcn|(११)}} | ||
झूटो नबोल्नु दिन एक खुलस्त हुन्छ । | झूटो नबोल्नु दिन एक खुलस्त हुन्छ । | ||
छिप्दैन सत्य बरु ईश्वर नै नुहुन्छ ॥ | ::छिप्दैन सत्य बरु ईश्वर नै नुहुन्छ ॥ | ||
नाङ्चोपनासँग विकारहरू बढाई | | नाङ्चोपनासँग विकारहरू बढाई | | ||
झूटो नबन्नु, गर आदर आफुलाई ॥ | ::झूटो नबन्नु, गर आदर आफुलाई ॥ | ||
{{pcn|(१२)}} | {{pcn|(१२)}} | ||
छोडेर मान नझके न त गर्व राखे । | छोडेर मान नझके न त गर्व राखे । | ||
सोझो र प्राकृत नने ननिँदैन पाखे ॥ | ::सोझो र प्राकृत नने ननिँदैन पाखे ॥ | ||
राम्रा मिजासहरुले सन चित्त राखै । | राम्रा मिजासहरुले सन चित्त राखै । | ||
नन्नू विनम्र, न त रीस कदापि राखै ॥ | ::नन्नू विनम्र, न त रीस कदापि राखै ॥ | ||
{{pcn|(१३)}} | {{pcn|(१३)}} | ||
सौन्दर्यको छ अधिकांश विनीतता नै । | सौन्दर्यको छ अधिकांश विनीतता नै । | ||
भ्पुङ्गार यो युवतिको छ अमूल्य जान ॥ | ::भ्पुङ्गार यो युवतिको छ अमूल्य जान ॥ | ||
नोली सिँगारसरि मध्यम जान नानी ! | नोली सिँगारसरि मध्यम जान नानी ! | ||
बोल्दैन जो हृदयमा छ उ रत्न-खानी ॥ | ::बोल्दैन जो हृदयमा छ उ रत्न-खानी ॥ | ||
{{pcn|(१४)}} | {{pcn|(१४)}} | ||
श्रीपेच हुन्छ दिलमा गुणशीलताको । | श्रीपेच हुन्छ दिलमा गुणशीलताको । | ||
फूल् भन्नुपर्छ र कहाँ गुण है लताको ? | ::फूल् भन्नुपर्छ र कहाँ गुण है लताको ? | ||
सद्धर्म सुन्दर मिजास दुरुस्त राखे । | सद्धर्म सुन्दर मिजास दुरुस्त राखे । | ||
बेहोशका क्षण नहुन्, सब हन् सचेत ॥ | ::बेहोशका क्षण नहुन्, सब हन् सचेत ॥ | ||
{{pcn|(१५)}} | {{pcn|(१५)}} | ||
आफ्ना सबै कदम, चाल र हाव-भाव । | आफ्ना सबै कदम, चाल र हाव-भाव । | ||
तालीम गर्नु अनि नन्छ सफा स्वभाव ॥ | ::तालीम गर्नु अनि नन्छ सफा स्वभाव ॥ | ||
जस्तो अनेक विधिले अलि सूक्ष्स ढङ्ग । | जस्तो अनेक विधिले अलि सूक्ष्स ढङ्ग । | ||
पाइन्छ देवहरुको सन रूप र्न ॥ | ::पाइन्छ देवहरुको सन रूप र्न ॥ | ||
{{pcn|(१६)}} | {{pcn|(१६)}} | ||
</poem> | </poem> | ||
<noinclude>{{end center block}}</noinclude> | <noinclude>{{end center block}}</noinclude> |
Revision as of 16:07, 15 May 2025
ज्यादा नबोल्नु मन झट्ट त्यसै नखोल्नू ।
आन्द्राभुँडी नदिनु पस्न र तान्न खुट्टा ॥
छुट्टा रहेर झगडाहरुबाट बच्नू ।
बोली कडासित नबोल्नु नपार्नु बुट्टा ॥
(११)
झूटो नबोल्नु दिन एक खुलस्त हुन्छ ।
छिप्दैन सत्य बरु ईश्वर नै नुहुन्छ ॥
नाङ्चोपनासँग विकारहरू बढाई |
झूटो नबन्नु, गर आदर आफुलाई ॥
(१२)
छोडेर मान नझके न त गर्व राखे ।
सोझो र प्राकृत नने ननिँदैन पाखे ॥
राम्रा मिजासहरुले सन चित्त राखै ।
नन्नू विनम्र, न त रीस कदापि राखै ॥
(१३)
सौन्दर्यको छ अधिकांश विनीतता नै ।
भ्पुङ्गार यो युवतिको छ अमूल्य जान ॥
नोली सिँगारसरि मध्यम जान नानी !
बोल्दैन जो हृदयमा छ उ रत्न-खानी ॥
(१४)
श्रीपेच हुन्छ दिलमा गुणशीलताको ।
फूल् भन्नुपर्छ र कहाँ गुण है लताको ?
सद्धर्म सुन्दर मिजास दुरुस्त राखे ।
बेहोशका क्षण नहुन्, सब हन् सचेत ॥
(१५)
आफ्ना सबै कदम, चाल र हाव-भाव ।
तालीम गर्नु अनि नन्छ सफा स्वभाव ॥
जस्तो अनेक विधिले अलि सूक्ष्स ढङ्ग ।
पाइन्छ देवहरुको सन रूप र्न ॥
(१६)