Page:Shakuntala.pdf/225: Difference between revisions
Appearance
No edit summary |
No edit summary |
||
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 2: | Line 2: | ||
<poem> | <poem> | ||
हाँसी भन्छन् सञ्चिहरु "सखे ! गर्न आए पिकार । | हाँसी भन्छन् सञ्चिहरु "सखे ! गर्न आए पिकार । | ||
तारा हाम्रा ढृदय-वनमा एक राम्रा कुमार ॥ | ::तारा हाम्रा ढृदय-वनमा एक राम्रा कुमार ॥ | ||
छिप्छन् कोही निकट रहने कन्दरामा अँध्यारो । | छिप्छन् कोही निकट रहने कन्दरामा अँध्यारो । | ||
राजा छैनन् निकट त भने, भित्र छन् गुप्त क्यार ?" | ::राजा छैनन् निकट त भने, भित्र छन् गुप्त क्यार ?" | ||
{{pcn|(४७)}} | {{pcn|(४७)}} | ||
हाँसी लज्जा सरस गतिले भट्ट ती फर्किमाँदी ! | हाँसी लज्जा सरस गतिले भट्ट ती फर्किमाँदी ! | ||
"कस्तो भो है डर अनि कटी ? के गरी थाह पाए ॥" | ::"कस्तो भो है डर अनि कटी ? के गरी थाह पाए ॥" | ||
भन्दी झुढ्दी अघि पछि दुवैतर्फ हेर्दी उज्याली । | भन्दी झुढ्दी अघि पछि दुवैतर्फ हेर्दी उज्याली । | ||
राम्री सारै मृदुल महिमा काव्य राखुून् उचाली ॥ | ::राम्री सारै मृदुल महिमा काव्य राखुून् उचाली ॥ | ||
{{pcn|(४८)}} | {{pcn|(४८)}} | ||
</poem> | </poem> | ||
{{end center block}} | {{end center block}} |
Revision as of 16:01, 15 May 2025
This page has not been proofread
हाँसी भन्छन् सञ्चिहरु "सखे ! गर्न आए पिकार ।
तारा हाम्रा ढृदय-वनमा एक राम्रा कुमार ॥
छिप्छन् कोही निकट रहने कन्दरामा अँध्यारो ।
राजा छैनन् निकट त भने, भित्र छन् गुप्त क्यार ?"
(४७)
हाँसी लज्जा सरस गतिले भट्ट ती फर्किमाँदी !
"कस्तो भो है डर अनि कटी ? के गरी थाह पाए ॥"
भन्दी झुढ्दी अघि पछि दुवैतर्फ हेर्दी उज्याली ।
राम्री सारै मृदुल महिमा काव्य राखुून् उचाली ॥
(४८)