Page:Shakuntala.pdf/217: Difference between revisions
No edit summary |
No edit summary |
||
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 5: | Line 5: | ||
<poem> | <poem> | ||
धेरै लामो सुख प्रकृतिले जिन्दगीलाइ दिन्नन् । | धेरै लामो सुख प्रकृतिले जिन्दगीलाइ दिन्नन् । | ||
::सारा हाम्रा म्रतुहरुविषे अल्प वसन्त ॥ | |||
स्वर्णाभाका पथि तिमिरले दुःखको फिँज्छ जाल ॥ | लाली राम्रो गगनपटमा बस्छ है थोर काल लाग्ने । | ||
::स्वर्णाभाका पथि तिमिरले दुःखको फिँज्छ जाल ॥ | |||
{{pcn|(१)}} | {{pcn|(१)}} | ||
साना झल्का बहल रसिलो पाउँदा छन् निमेष । | साना झल्का बहल रसिलो पाउँदा छन् निमेष । | ||
::निभ्छन् ज्वाला तर हृदयमा अन्धकारै छ शेष ॥ | |||
राम्रा मीठा मुख कुसुमका फुल्दछन् थोर काल । | |||
::प्रेमीलाई पर गिरिदिने छन् यहाँ कूर जाल ॥ | |||
चाँडै आयो खबर, सुखको रोजको पार्न अन्त्य । | |||
::दुःखी धोपासित जलद फझै पार्न कालो दिगन्त ॥ | |||
{{pcn|(२)}} | {{pcn|(२)}} | ||
हेर्नैपर्ने भुवन-पतिले सत्यका ती विरोध । । | |||
" | ::गर्नेप्नतै समर रिपुका हुटनिमि शोध ॥ | ||
"पाई मौका रिपुदल बढी राज्यमा दी चढाइ ! | |||
::डुब्ने आपद् निकट छ" भनी दूतले भन्छ आई ॥ | |||
{{pcn|(३)}} | {{pcn|(३)}} | ||
देखी ठूलो निकट खतरा भूपले प्रीतिलाई । | देखी ठूलो निकट खतरा भूपले प्रीतिलाई । | ||
भन्छन् "हामी दिलदिलसँगै बन्दछौं नित्यलाई ॥ | |||
चछुट्टिन्नौं है तर अब यहाँ एक आपद् मलाई । | |||
दुःखी बोलीसित विनतिमा माग्छु तिम्रो बिदाइ ॥" | दुःखी बोलीसित विनतिमा माग्छु तिम्रो बिदाइ ॥" | ||
{{pcn|(४)}} | {{pcn|(४)}} | ||
</poem> | </poem> | ||
<noinclude>{{end center block}}</noinclude> | <noinclude>{{end center block}}</noinclude> |
Revision as of 15:33, 15 May 2025
धेरै लामो सुख प्रकृतिले जिन्दगीलाइ दिन्नन् ।
सारा हाम्रा म्रतुहरुविषे अल्प वसन्त ॥
लाली राम्रो गगनपटमा बस्छ है थोर काल लाग्ने ।
स्वर्णाभाका पथि तिमिरले दुःखको फिँज्छ जाल ॥
(१)
साना झल्का बहल रसिलो पाउँदा छन् निमेष ।
निभ्छन् ज्वाला तर हृदयमा अन्धकारै छ शेष ॥
राम्रा मीठा मुख कुसुमका फुल्दछन् थोर काल ।
प्रेमीलाई पर गिरिदिने छन् यहाँ कूर जाल ॥
चाँडै आयो खबर, सुखको रोजको पार्न अन्त्य ।
दुःखी धोपासित जलद फझै पार्न कालो दिगन्त ॥
(२)
हेर्नैपर्ने भुवन-पतिले सत्यका ती विरोध । ।
गर्नेप्नतै समर रिपुका हुटनिमि शोध ॥
"पाई मौका रिपुदल बढी राज्यमा दी चढाइ !
डुब्ने आपद् निकट छ" भनी दूतले भन्छ आई ॥
(३)
देखी ठूलो निकट खतरा भूपले प्रीतिलाई ।
भन्छन् "हामी दिलदिलसँगै बन्दछौं नित्यलाई ॥
चछुट्टिन्नौं है तर अब यहाँ एक आपद् मलाई ।
दुःखी बोलीसित विनतिमा माग्छु तिम्रो बिदाइ ॥"
(४)